Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ भदौ ३० गते, बिहान ११:३८ बजे खेलकुद, पर्बत - PBT

मैत्रीपूर्ण फुटबल प्रतियोगिता

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p align="justify"><br><b>भाद्र ३० पर्वत ।</b> उद्योग बाणिज्य संघ पर्वत र पर्वत जेसिज विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।&nbsp; जेसिज सप्ताह २०१६ को अबसरपारी आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत पाँचौ दिनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो । <br>&nbsp;&nbsp; &nbsp;खेलमा जेसिजले ७ का विरुद्ध १ गोलले विजय भएको थियो । जेसिजबाट अच्यूत पौडेल, अशोक गूरुङ र रुपलाल पुनले समान २÷२ गोल गरे भने अर्जुन चापागाईले १ गोल गरे । उवासंघको तर्फबाट अनिश पुनले पेनाल्टीमार्फत १ गोल गरेको कार्यक्रम संयोजक गणेश पौडेलले&nbsp; जानकारी दिए । उक्त प्रतियोगिता शसस्त्र प्रहरी बल चण्डिका गणमा भएको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज स्लो बाइक रेस प्रतियोगिता हुदैछ ।<br></p>