Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

नयाँपोखरामा भव्य तिज गीत प्रतियोगिता

प्रेम सुनारभदौ २२, गुल्मी ।  गुल्मी दर्लामचौर गाविसको नयाँपोखरामा आज भव्य खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । दोहली ३ को जनजागृति युवा क्लवको आयोजनामा राखिएको प्रतियोगिमा ७ वटा टिमलाई पछाडी पार्दै देविस्थान ऋण तथा बचत समुह हस्तीचौर १ मल्दी प

पत्रकारहरुको सदस्यता खुल्ला

प्रेम सुनारभदौ २२, गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीले आज देखि साधरण सदस्यता खुल्ला गरेको छ । आज महासंघमा बसेको बैठकले सदस्यता नविकरण गर्ने दस्तुर निर्धारण गर्नुका साथ नयाँ सदस्यता वितरण गर्ने निर्णय भएको महासंघका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

माईतीले तयार पारेको दर खान नपाई ज्यान गयो

प्रेम सुनार/भदौ २२, गुल्मी ।  दर खान माईती पुगेकी गुल्मीकी एक चेलीको दर खान नपाई मृत्यु हुनु परेको छ  । 

दरखाने दिन आफ्नो घर गुल्मीको हाडहाडे–१ को वर्दवासबाट हाडहाडेकै वडा नम्वर–९ सिस्थत माईती घर पुगेकी ३० वर्षिया सिता विष

September 7, 2016 पर्बत - PBT, समाज

बान्द्रेविडी मेलामा हजारौ दर्शक

भदौ २२, पर्बत । कुश्माको बान्द्रेविडीमा लागेको तिज मेला हजारौ दर्शकले अबलोकन गरेका छन् । मेलामा स्थानीय तथा राष्टिूय कलाकारहरुले गीत गाएका थिए । भने कलाकारहरुको गीतको तालमा कार्यक्रममा सहभागी दर्शकहरु हर्षित भइ  झुमेका थिए ।  हिन्दु नारीहरुको म

नेपाल महिला संघको पदाधिकारी चयनमा विवाद

भदौ २२, पर्बत । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ पर्वतको पदाधिकारी चयनको विवाद चुलिएर छताछुल्ल भएको छ । महिला संघको जिल्ला अधिवेशन सम्पन्न भएको हप्तौ वितिसक्दा पनि नयाँ कार्यसमिति गठन हुन सकेको छैन । महाधिवेशन प्रतिनिधि चयनको विषय समेत जटिल ब

September 7, 2016 पर्बत - PBT, समाज

एसपी थापा सम्मानित

भदौ २२, पर्बत । गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाले शसस्त्र प्रहरी बल चण्डीका गणका प्रमुख एसपी थापालाई सम्मानित गरेको छ । गणका प्रमुख एसपी कृष्ण कुमार थापा क्षेत्री गुप्तेश्वर गुफामा निर्माणाधिन भौतिक संरचनाको निर्माणमा पुराएको सहयोगका कारण सम

फ्लो अप: फैलाउदै छन् मेडिकलवालाहरु क्यान्सर लाग्ने खतरनाक विकिरण

टोलीका अगुवा जनस्वास्थ्य निरीक्षक भण्डारीका अनुसार अनुज फर्मा र यसको अर्को नाम गणेश मेडिकल हलले एक्स रे मेशीन राखेको छ । त्यस्तै जिल्ला अस्पतालको गेटैनेर रहेको बाग्लुङ मेडिकल हलमा पनि एक्स रे मेशीन रहेको छ । सो मेडिकल हलले एक्स रे मेशीन विग्रेर राखेको बताएको अनुगमन टोलीका सदस्यले बताए । गणेश मेडिकल हल र बाग्लुङ मेडिकल हल दुवैले एक्स रे मेशीन संचालन गर्न भनी स्वास्थ्य विभागबाट कानूनी अनुमति लिएका छैनन् ।

सरूवा–बढुवाको लोभमा फस्दिन्, गल्ती गर्नेलाई कारवाही गरेरै छोड्छु: मन्त्री बुढाथोकी

भदौ २२, काठमाडौं । सामान्य प्रशासनमन्त्री केशव कुमार बुढाथोकीले प्रशासनिक पूर्नसंरचनाको प्रस्ताव चाँडै पेश गर्ने बताएका छन् ।

कानुनमै नभएको रुट अनुमतिले राजस्व खेर

भरत केसी/भदौ २२, बुटवल । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लुम्बिनी अञ्चलभित्र जिल्लाका सडकमा चल्ने सवारी साधनलाई नियम विपरी

हेलो सरकारमा चार हजार उजुरी फछ्र्योट हुन बाँकी

भदौ २२, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हेलो सरकारमा सर्वसाधारणका करिब चार हजार गुनासो अझै फछ्र्योट हुन