प्रेम सुनार/भदौ २२, गुल्मी ।  दर खान माईती पुगेकी गुल्मीकी एक चेलीको दर खान नपाई मृत्यु हुनु परेको छ  । 

दरखाने दिन आफ्नो घर गुल्मीको हाडहाडे–१ को वर्दवासबाट हाडहाडेकै वडा नम्वर–९ सिस्थत माईती घर पुगेकी ३० वर्षिया सिता विष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/भदौ २२, गुल्मी ।  दर खान माईती पुगेकी गुल्मीकी एक चेलीको दर खान नपाई मृत्यु हुनु परेको छ  । 

दरखाने दिन आफ्नो घर गुल्मीको हाडहाडे–१ को वर्दवासबाट हाडहाडेकै वडा नम्वर–९ सिस्थत माईती घर पुगेकी ३० वर्षिया सिता विष"/>

2026-06-16 10:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

माईतीले तयार पारेको दर खान नपाई ज्यान गयो

२०७३ भाद्र २२, बुधवार

प्रेम सुनार/भदौ २२, गुल्मी ।  दर खान माईती पुगेकी गुल्मीकी एक चेलीको दर खान नपाई मृत्यु हुनु परेको छ  । 

दरखाने दिन आफ्नो घर गुल्मीको हाडहाडे–१ को वर्दवासबाट हाडहाडेकै वडा नम्वर–९ सिस्थत माईती घर पुगेकी ३० वर्षिया सिता विष्टको  यस्तो दुखत निधन भएको हो ।

 माईत गएकी विष्टा उक्त दिन एक्कासी वेहोस भए पछि उनलाई उपचारका लागि भैरहवमा मेडिकल कलेजमा लगिएको थियो । उपचारकै क्रममा उनको हिजो मृत्यु भएको स्थानियवासी शालिकराम खत्रीले जानकारी दिए ।

 गएराती उनको रिडीमा दाहसंस्कार गरेर स्थानियवासी र नेकपा एमलेका नेता कार्यकर्ता फर्किएका छन् । उनका श्रीमान पदम विष्ट नेकपा एमाले निकठ मजदुर संगठन जिफन्टका जिल्ला अध्यक्ष हुन् । उनका  एक छोरा र तिन नावालिका छोरीहरु रहेका छन् । 

तिज जस्तो चाड पर्वको वेला भएको उनको दुखत निर्धनले हाडहाडेवासी र विभिन्न ठाउँमा रहेका उनको आफन्त र शुभेच्छुकहरु शोकमा डुवेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते