Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
September 7, 2016 पर्बत - PBT, समाज

एसपी थापा सम्मानित

By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

भदौ २२, पर्बत । गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाले शसस्त्र प्रहरी बल चण्डीका गणका प्रमुख एसपी थापालाई सम्मानित गरेको छ । गणका प्रमुख एसपी कृष्ण कुमार थापा क्षेत्री गुप्तेश्वर गुफामा निर्माणाधिन भौतिक संरचनाको निर्माणमा पुराएको सहयोगका कारण सम्मानित भएका हुन् ।

गणकै हाताभित्र गुप्तेश्वर विकास संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठको नेतृत्वमा पुगेका गुफाका पदाधिकारीहरुले एसपी थापालाई सम्मान गरेको हो । संस्थाले सम्मानित थापालाई नागरिक अभिनन्दन पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो भने मायाको चिनो स्वरुप करुवा उपहार दिईएको थियो ।

सो कार्यक्रममा सम्मानित भईसकेपछि आप्mनो भनाई राख्दै एसपी थापाले भने(‘धार्मिक तथा पर्यटकीय महत्वको गुफालाई सहयोग गर्न पाउनु शसस्त्र प्रहरीकै लागि गौरवको कुरा हो । हामी जनताको सेवक भएकोले जनतासँग हातेमालो गर्न पाउदा हामीलाई खुशी लागेको छ ।’ उनले जस्तो सुकै परिस्थितिमा पनि जनताको सेवा गर्न शसस्त्र प्रहरी तयार रहेकोले विना संकोच सहयोग गर्न आग्रह समेत गुफाका      पदाधिकारीहरुलाई गरे ।

सम्मानित भएका एसपी थापाले खुशी हुँदै भने-‘मेरो र शसस्त्र प्रहरी बलको उच्च मूल्यांकन गरी सम्मान गर्नु भएकोमा तपाईहरुप्रति उच्च सम्मान गर्न चाहन्छु ।’ उनले गुफाको विशिष्ट सदस्य समेत लिएका छन् ।

सोही वीच गुफाका पदाधिकारीहरुले कार्यक्रममा बोल्दै एसपी थापा र शसस्त्र प्रहरी गण परिवारको सहयोगका लागि धन्यवाद दिएका थिए । सोही गुफाका अध्यक्ष श्रेष्ठले सहयोग प्रदान गर्ने एसपी थापालाई धन्यवाद दिदै भने-‘ पहिरो खसेर गुफामा रहेको कच्ची भौतिक संरचना भत्किएको थियो ।

पक्की भवन निर्माण नगरी भएको थिएन तर गुफाको भौतिक संरचना निमांणको क्रममा आर्थिक अभाव थियो । यस्तो कठिन अवस्थामा शसस्त्र प्रहरीले श्रमदान गरेर ठुलो सहयोग पुराउदै आएको छ । शसस्त्र प्रहरीको सहयोग नभएको भए निर्माण कार्य तीव्ररुपले अगाडि बढ्ने थिएन ।’

गुप्तेश्वर गुफामा अहिले पक्की भवन निर्माणको कार्य अन्तिम चरण पुगेको छ । कुश्मा बजारदेखि करीव ५०० मी तल पर्ने गुफामा गाडी गुड्ने बाटो बनाउन नसक्दा निर्माण सामाग्रीहरु ढुंगा, गिटी, बालुवा लगायत मानिसले नै बोकेर लैजानुपर्छ ।

निर्माण सामाग्री गुफासम्म पुराउने र अन्य निर्माणको कार्यमा शसस्त्र प्रहरीले सहयोग गर्दै आएको छ । शसस्त्र प्रहरीले धार्मिक तथा पर्यटकीय महत्वको गुफाको भौतिक संरचना निर्माणमा सहयोग पुराए वापत उच्च सम्मान गर्दै एसएसपी थापालाई सम्मान गरिएको सम्मान पत्रमा उल्लेख छ ।

उक्त सम्मान कार्यक्रममा गुफाका वरिष्ठ सल्लाहकार लोकनाथ आचार्य, निर्माण समितिका कोषाध्यक्ष शिवप्रसाद सुवेदी, सचिव विष्णु नेवार, सदस्यहरु प्रनिश गिरी, चन्द्र बहादुर क्षेत्री लगायतको सहभागीता थियो ।