भदौ २२, पर्बत । कुश्माको बान्द्रेविडीमा लागेको तिज मेला हजारौ दर्शकले अबलोकन गरेका छन् । मेलामा स्थानीय तथा राष्टिूय कलाकारहरुले गीत गाएका थिए । भने कलाकारहरुको गीतको तालमा कार्यक्रममा सहभागी दर्शकहरु हर्षित भइ  झुमेका थिए ।  हिन्दु नारीहरुको म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, पर्बत । कुश्माको बान्द्रेविडीमा लागेको तिज मेला हजारौ दर्शकले अबलोकन गरेका छन् । मेलामा स्थानीय तथा राष्टिूय कलाकारहरुले गीत गाएका थिए । भने कलाकारहरुको गीतको तालमा कार्यक्रममा सहभागी दर्शकहरु हर्षित भइ  झुमेका थिए ।  हिन्दु नारीहरुको म"/>
2026-09-19 08:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बान्द्रेविडी मेलामा हजारौ दर्शक

भदौ २२, पर्बत । कुश्माको बान्द्रेविडीमा लागेको तिज मेला हजारौ दर्शकले अबलोकन गरेका छन् । मेलामा स्थानीय तथा राष्टिूय कलाकारहरुले गीत गाएका थिए । भने कलाकारहरुको गीतको तालमा कार्यक्रममा सहभागी दर्शकहरु हर्षित भइ  झुमेका थिए ।  हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अबसरपारि  समाज कल्याण महिला समुह र राष्टिूय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतको संयुक्त आयोजनामा संचालन भएको उक्त कार्यक्रममा हजारौ दर्शकहरुले मनोरञ्जन  लिए । यहि भाद्र १८ गते देखि शुरु भएको मेला २१ गते सम्पन्न भयो । कार्यक्रमको अन्तिम दिनमा राष्टिूय कलाकार याम क्षेत्री, विष्णु खत्री, कृष्ण अखेली लगाएतका कलाकारहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा दिनमा भन्दा पनि साँझपख दर्शकको भीड लागेको थियो । आयोजकले तीजको अबसरमा आयोजना गरेको उक्त कार्यक्रमको पहिला दुई दिन निशुल्क र अरु दिनमा तीस रुपैयाँ टिकट शुल्क राखेको थियो ।

पकुवामा तीज मेला सम्पन्न

यस्तै पकुवा युवा क्लब पकुवामा आयोजना गरेको तीज मेला सम्पन्न भएको छ । मेलामा सांस्कृतिक कार्यक्रम सँगै भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो ।  उक्त प्रतियोगितामा  तिलाहार युवा क्लब प्रथम भएको छ भने आयोजक द्धितिय भएको छ । प्रथम र द्धितिय हुनेले क्रमश ३० र १३ हजार नगदसहित प्रमाणपत्र र टूफि प्राप्त गरेको पकुवाबाट गणेश पौडेलले जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो