गुल्मीमा दलहरुको भाग–बण्डा विरुद्ध जनता उठे
प्रेम सुनार/भदौ १७, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका घोषणा भएको झण्डै दुई वर्ष पछि गठन हुन लागेको वडा नागरिक मञ्चमा जिल्लाका शिर्ष नेताहरुले संयोजक पदका लागि गरेको भाग बण्डा प्रति असमती जनाउँदै यहाँका केहि वडाहरुका जनता विरोधमा उत्र




