रबिन्द्र यादव | भदौ १७, नवलपरासी | नवलपरासीको गुठी परसौनी गाउँ विकास समितिको वार्ड नम्बर ५ हरपुर गाउँ बस्ने शेषमणी यादवकि १४ बर्षीय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव | भदौ १७, नवलपरासी | नवलपरासीको गुठी परसौनी गाउँ विकास समितिको वार्ड नम्बर ५ हरपुर गाउँ बस्ने शेषमणी यादवकि १४ बर्षीय "/>
2026-09-19 08:11 AM
नवलपुर - NWL

नवलपरासीमा सर्पको टोकाइबाट बालिकाको मृत्यु

रबिन्द्र यादव | भदौ १७, नवलपरासी | नवलपरासीको गुठी परसौनी गाउँ विकास समितिको वार्ड नम्बर ५ हरपुर गाउँ बस्ने शेषमणी यादवकि १४ बर्षीय छोरी महिमा यादवको सर्पको टोकाइबाट मृत्यु भएको छ । 

आज दिउँसो आफ्नो घर लिपपोत गर्ने बेलामा दाहिने हातमा तीन पटक सर्पले टोकेको थियो । उनलाई उपचारका लागि बज्र दल गण त्रिबेणी लगिएको थियो तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा मृत्युका भएको मृतककि दाइ अगंद यादवले साझासबाललाई बताए ।

मृतक बालिका जन जागृति उच्च मावि गुठी परसौनीमा कक्षा ९ मा अध्ययनरत छिन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई