कमल सुबेदी/भदौ १७, पोखरा । नव आदर्श सामुदायिक बिकाश समाज को आयोजनामा शुक्रबार देखि लामाचौरमा हरितालिका तीज महोत्सव–२०७३ एवं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । 

महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुबेदी/भदौ १७, पोखरा । नव आदर्श सामुदायिक बिकाश समाज को आयोजनामा शुक्रबार देखि लामाचौरमा हरितालिका तीज महोत्सव–२०७३ एवं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । 

महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव"/>

2026-09-19 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लामाचौरमा हरितालिका तीज महोत्सव सुरु

कमल सुबेदी/भदौ १७, पोखरा । नव आदर्श सामुदायिक बिकाश समाज को आयोजनामा शुक्रबार देखि लामाचौरमा हरितालिका तीज महोत्सव–२०७३ एवं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । 

महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले एक निर्वाचन क्षेत्र एक खेलकुद मैदान को अबधाणा अनुरुप लामाचौरमा निर्माणाधिन रहेको खेल कुद मैदानमा साफ गेम अन्र्तगतको कुनै एक  खेल खेलाउनको लागि पहल गर्ने बताए । 

पशुपति पछिको दाश्रो लामाचौर तिज मेला भएको  प्रसंग गर्दै उनले तिजको छुट्टै महिमा भएको बताए । महोत्सवमा २५ वटा व्यापारिक प्रयोजन तथा ६ वटा खानाका गरी ३१ वटा स्टल रहेका छन् । 

मुख्य आकर्षण राष्ट्रिय महिला भलिबल प्रतियोगितामा साविक विजेता न्यू डायमण्ड, नेपाल प्रहरी, नेपाल आर्मी, पश्चिमाञ्चल टप्स मावि, सशस्त्र प्रहरी बल, मध्यपश्चिमांचल भलिब संघ गरी ६ टिमले भाग लिने आयोजकले जनाएको छ । न्यू डायमण्ड, नेपाल प्रहरी र नेपाल आर्मी समूह क मा छन् । विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् भने तेस्रो हुनेले २० हजार र सान्त्वनाले १५ हजार पाउनेछन् । 

महोत्सवमा अन्तरमावि छात्रा भलिबल  , अन्तर आमा समूह लोक नृत्य, अन्तरमावि लोकनृत्य, अन्तरविद्यालय लोकनृत्य, श्रष्टा सम्मान, जिल्लास्तरीय नरबहादुर बानियाँ स्मृति सितेरियो कराँते, नवआदर्श सामाजिक उद्यमी राष्ट्रिय पुरस्कारलगायतका दर्जनौ कार्यक्रम रहेको प्रचार संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।

कैलास विकास बैकको मुख्य प्रायोजन रहेको महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने संयोजक अधिकारी ले जानाकारी दिए । नेपाली कला, संस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले संस्थाको २० औं वार्षिकोत्सव ३ दिनसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई