Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

उदयपुरका २८ वर्षीय निर्मल उपचार गराउन नसक्दा बन्धनमा

भदौ ८, गाईघाट । मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका–२ गाईघाटस्थित शान्तिनगरका २८ वर्षीय निर्मल खड्का दुई महिनादेखि आर्थिक अभावका कारण उपचार गराउन नसक्दा घरमै बन्धक बनेका छन् । 

छ महिनाअघिदेखि नै मानसिक असन्तुलन भएका खड्काले दुई महिना

जानकी मन्दिरको विधुत लाइन काटियो

भदौ ८, धनुषा । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र जनकपुरले विश्वप्रसिद्ध जानकी मन्दिर लगायत विभिन्न मठ मन्दिर, अस्पताल एवं स

रेडक्रसले दियो ११ जनालाई राहत

भदौ ८, पर्वत । नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाले कुश्माको शिवालय नमूना उच्च मावि ११ जना विद्यार्थीलाई बिभिन्न सामग्रीहरु सहयोग गरेको छ । 

विद्यालयमा अध्ययनरत दृष्टि बिहीन विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यले ११ थान क

युगलजोडी राधाकृष्ण रथ यात्राको अन्तिम तयारी

भदौ ८, मोरङ । विराटनगरमा कृष्णा अष्टमीको भोली पल्ट निकालिने युगलजोडी राधाकृष्ण रथ यात्राको अन्तिम तयारी अन्तिम चरमा पुगेको छ  । 

रथयात्रा लाई सभ्य र भव्य रुपमा मनाउनको लागी अहिले विराटनगरको सडक निमार्ण र मर्मतको कामलाई अगाडि बढ

अवैज्ञानिक ढङ्गबाट गरिएको घरजग्गा कर वृद्धि संशोधन गर्न सहयोग गर्ने

भदौ ८, मोरङ । अवैज्ञानिक ढङ्गबाट गरिएको घरजग्गा कर वृद्धि संशोधन गर्न सहयोग गर्ने विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले आश्वासन दिनुभएको छ । जस बाट नगरवासिले आगामी दिनमा राहत महसुश गरेका छन ।

घरजग्गा कर वृद्धिको

ठगी गर्ने म्यानपावरविरुद्ध किन एउटै मुद्दा हालेन सरकारले ?

भदौ ८, काठमाडौं । वैदेशिक रोजगारीका नाममा धेरै नेपाली युवाहरु ठगिएका छन्, जसलाई सरकार र म्यानपावर व्यवसायी पनि स्वीकार गर्छन्

सडकहरुलाई अस्थायी रुट अनुमतीका लागी यातायात समितिको सिफारिस

कमल रावल/भदौ ८, अछाम । अछाम जिल्लामा सञ्चालनमा रहेका सडकहरुलाई अस्थायी रुट अनुमती दिनका लागी जिल्ला यातायात समितिले सिफारिस गरेको छ । 

माओवादीकै कारण पेट्रोलियम पदार्थको हाहाकार भएको विशेष खुलासा

भदौ ७, काठमाडौँ । बजारमा पेट्रोलियम पदार्थको किन हाकाकार ? यो प्रश्न अहिले सर्वत्र उब्जिएको छ ।

आधिकारिक निकायले केही दिन बिदा परेकाले पेट्रोलियम पदार्थ प्रयाप्त आउन नसकेको र नेपालमा त्यसको अभाव भएको बताए पनि असली कारण भने सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रका कार्यकर्ताका कार

अख्तियारलाई घुस दिने खोज्ने पूर्वराज्यमन्त्री फरार, दुई जना पक्राउ

भदौ ७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतलाई घूस खुवाउन खाज्ने दुईजना सोमबार १० लाख रकमसहित पक्राउ गरेका छन् ।

आयोगमा परेको एक उजुरीबाट उन्मुक्ति दिन अनुसन्धान अधिकृतलाई घूस खुवाउन खोज्ने जोरपाटीस्थित बुद्ध एकेडेमी आवासीय माध्यामिक विद्यालय, व्यवस्थापन सम