Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अवैज्ञानिक ढङ्गबाट गरिएको घरजग्गा कर वृद्धि संशोधन गर्न सहयोग गर्ने

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ ८, मोरङ । अवैज्ञानिक ढङ्गबाट गरिएको घरजग्गा कर वृद्धि संशोधन गर्न सहयोग गर्ने विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले आश्वासन दिनुभएको छ । जस बाट नगरवासिले आगामी दिनमा राहत महसुश गरेका छन ।

घरजग्गा कर वृद्धिको विरोघ गदै स्थानिय वासिन्दा र प्रमुख आठ दलले चौतर्फी विरोध गरेपछि कार्यकारी अधिकृत रेग्मीले संशोधन गर्ने आश्वासन दिनुभएको छ ।आफुले नगरवासिलाई दुख भन्दा पनि नगरवासिको मागलाई ध्यानमा राख्दै कर संसोधनको प्रक्रियामा गएर समयानुकुल बनाउन खोजेको बताउनुभएको छ ।

नेकपा (एमाले) मोरङ अध्यक्ष महेश रेग्मी, नेपाली काँग्रेस विराटनगर सभापति भीम पराजुली, (माओवादी केन्द्र) विराटनगर इन्चार्ज नमिता न्यौपाने, राप्रपा नेपाल, सङ्घीय समाजवादी फोरम, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), तमलोपा, सद्भावना पार्टी र नेपाल मजदुर किसान पार्टीका विराटनगरका प्रतिनिधिले कर घटाउन आग्रह गरेपछि घरजग्गा कर वृद्धि संशोधन गर्न रेग्मीले आश्वासन दिनुभएको हो ।त्यस्तै हिजो करको विरोध गदै विराटनगरमा क्रियाशिल नेकपा एमाले मोरड ले रेग्मी लाई ज्ञापनपत्र बुझाएको थियो ।

कार्यकारी अधिकृत रेग्मीले पूवेर्ली न्युज सगँ कुरा विज्ञसँग राय सल्लाह लिएर आफूले यसमा केही गर्ने प्रतिवद्धता गनुभयो  । कार्यकारी अधिकृत रेग्मीले जवाफमा संशोधन गर्ने तयारीका लागि काठमाडौँ महानगरपालिकाको प्रचलन बुझेर नियम अनुसार निर्णय लिने जानकारी गराउनुभयो ।

नेपाली काँग्रेस विराटनगरका नगर सभापति भीम पराजुलीले सञ्चारकर्मिसगँ  कुरा गर्दै भदौ १७ गतेसम्ममा पनि राजनीतिक दलको माग सुनुवाइ नभए थप सशक्त कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिनुभएको छ । उहाँका अनुसार सशक्त कार्यक्रममा आमरण अनशन समेत हुनसक्नेछ ।