भदौ ८, गाईघाट । मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका–२ गाईघाटस्थित शान्तिनगरका २८ वर्षीय निर्मल खड्का दुई महिनादेखि आर्थिक अभावका कारण उपचार गराउन नसक्दा घरमै बन्धक बनेका छन् । 

छ महिनाअघिदेखि नै मानसिक असन्तुलन भएका खड्काले दुई महिना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, गाईघाट । मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका–२ गाईघाटस्थित शान्तिनगरका २८ वर्षीय निर्मल खड्का दुई महिनादेखि आर्थिक अभावका कारण उपचार गराउन नसक्दा घरमै बन्धक बनेका छन् । 

छ महिनाअघिदेखि नै मानसिक असन्तुलन भएका खड्काले दुई महिना"/>

2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरका २८ वर्षीय निर्मल उपचार गराउन नसक्दा बन्धनमा

भदौ ८, गाईघाट । मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका–२ गाईघाटस्थित शान्तिनगरका २८ वर्षीय निर्मल खड्का दुई महिनादेखि आर्थिक अभावका कारण उपचार गराउन नसक्दा घरमै बन्धक बनेका छन् । 

छ महिनाअघिदेखि नै मानसिक असन्तुलन भएका खड्काले दुई महिनादेखि महिलामाथि हातपात तथा कुटपिट गर्नुका साथै अरुको घरमा ढुङ्गा प्रहार गरेर गालीगलौज गर्न थालेकाले प्रहरीको सहमतिमा गाउँलेले उनलाई घरमा साङ्लोले बाँधेर राखेको खड्काका दाजु राजन खड्काले बताउनुभयो । 

घरको आर्थिक अवस्था कमजोर भएकाले खड्काको उपचार गराउन नसक्दा अरुको सुरक्षाका लागि आफ्नै छारोलाई साङ्लोले बाँधेर राख्नुपरेको खड्काकी आमा देवकीदेवी खड्का बताउनुहुन्छ । 

देवकी भन्नुहुन्छ – “उपचारका लागि भारतको राँची वा काठमाडौँ लान पाए छोराको अवस्थामा सुधार हुन्थ्यो होला तर रु. पाँच लाखभन्दा बढी खर्च लाग्ने कुरा सुनेकाले सो रकम जुटाउन नसक्दा छोरालाई रातदिन साङ्लोमा बाँधेर राख्नुपरेको छ ।” चौबिसै घण्टा बाँधेर राख्दा उसको हातखुट्टामा घाउ भएर रगत आउन थालेको छ । 

छोराको उपचारका लागि देवकीले सबैसँग आर्थिक सहयोग गरिदिन अनुरोध गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई