ललित बोहरा/भदौ ६, डडेल्धुरा । सुदुरपश्चिका मुक्त हलियाहरु हलिया मुक्त भएपछि थप समस्यामा भएको छ ।  

नेपालको १२ जिल्ला लगायत सुदुरपश्चिको ९ जिल्लामा मालिकको हलो जोत्दै आएका हलियाहरुलाई २०६४ सालमा नेपाल सरकारले मुक्त घोषणा गरेको थियो ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ ६, डडेल्धुरा । सुदुरपश्चिका मुक्त हलियाहरु हलिया मुक्त भएपछि थप समस्यामा भएको छ ।  

नेपालको १२ जिल्ला लगायत सुदुरपश्चिको ९ जिल्लामा मालिकको हलो जोत्दै आएका हलियाहरुलाई २०६४ सालमा नेपाल सरकारले मुक्त घोषणा गरेको थियो ।"/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सदुरपश्चिका मुक्त हलियाहरु हलिया मुक्त गरेपछि झन समस्यामा

ललित बोहरा/भदौ ६, डडेल्धुरा । सुदुरपश्चिका मुक्त हलियाहरु हलिया मुक्त भएपछि थप समस्यामा भएको छ ।  

नेपालको १२ जिल्ला लगायत सुदुरपश्चिको ९ जिल्लामा मालिकको हलो जोत्दै आएका हलियाहरुलाई २०६४ सालमा नेपाल सरकारले मुक्त घोषणा गरेको थियो । मुक्त घोषणा गरेपनी उनीहरुलाई घर, जग्गा, उपलब्ध गराउन नसक्दा मुक्त हलियाहरु झन समस्यामा परेका हुन् । 

राष्टिय मुक्त हलिया समाज महासंघले प्रत्येक जिल्लामा मुक्त हलियाहरुको बर्तमा अबस्था र सरोकारवालाहरुको भूमीका बारेमा छलफल गरीरहेको छ । 

यसै क्रममा सोमबार डडेल्धुरामा पनी मुक्त हलियाहरुको बर्तमान अबस्था र सरोकावालाहरुको भूमीका बिषयक बृहत अन्तरक्रिया सम्पन्न गरीएको छ । मुक्त हलियाको बर्तमान अबस्थाबारे जिम्मेबार सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्ले कार्यक्रमको आयोजना गरीएको जिल्ला मुक्त हलिया समाजका अध्यक्ष पूर्ण बहादुर सार्कीले बताएका छन् । 

बृहत अन्तरक्रियामा पुनःस्थानपनको लागी सरकारले लिएको रकम २ लाख निकै न्यून भएको ,मुक्त हलियाको बर्गीकरणमा समस्या, घर निमार्ण गर्न दिएको रकम पाप्त समयमा नहुनु, दाई भाईको फरक फरक परिचयपत्र ,परिचय पत्र नै नपाएको लगायतका बिषयमा बिशेष छलफल भएको थियो । 

नेपाल सरकारले गत आर्थिक बर्षमा पुनः स्थापनाको लागी ८५ जनालाई २ लाखका दरले आर्थीक सहयोगरको भएपनी यसमा  थप चुनैती र समस्या रहेको जिल्ला मुक्त हलिया समाज डडेल्धुराका कार्यक्रम संयोजक एवंम अधिबक्ता हरि सिह बोहराले बताए ।

कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी  उद्धय बहादुर सिहले मुक्त हलिया महासंघले बिशेष पहल गर्नु पर्ने जानकारी गराउदै  हाम्रो तर्फबाट हुने पहल बिशेष रुपमा गर्नेमा जोड दिएका थिए । 

कार्यक्रमा जिल्ला स्थीत सम्पर्ण राजनीतक दल, पत्रकार, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधीहरुको र जिल्लाभरका सम्पूर्ण मुक्त हलियाहरुको सहभागीता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई