2026-10-16 01:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना महामारीमा पनि कसरी खुसी र सम्पन्न छ खाडीको देश यूएई ?

एजेन्सी | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपका कयौ देश पुनः लकडाउन लगाउन बाध्य भएका छन् । तर संयुक्त अरब इमिरेट्स (यूएई) एक यस्तो देश हो जसमा ओमिक्रोनको धेरै असर पारेको छैन ।

खाडीको यो देशले विश्वरभरिका पर्यटकका लागि आफ्नो ढोका खुला गरेको छ ।

यूएई  यस विश्वव्यापी महामारीको समयमा आफ्नै खोपको राम्रो व्यवस्थाका साथै व्यापक र सस्तो टेस्टिङ सुविधाका कारण विश्वका अन्य देशको तुलनामा कोरोनासँग राम्रो तरिकाले जुझिरहेको छ ।

यूएई हाल ब्लूमबर्गको कोभिड रेजिलियन्स वरियतामा शीर्ष देशको सूचीमा रहेको छ । यो वरियतामा ५३ देशको स्वास्थ्य सुविधा मानक, कोरोना संक्रमणबाट हुने मृत्यु र यात्रा पुनः चालु गर्ने जस्ता १२ संकेतलाई समावेश गरिएको छ ।

यही कारण यूरोपमा ओमिक्रोन पैmलिए बावजुद यूएई संक्रमण नियन्त्रित गर्न र देशका पर्यटकका लागि खुला राख्न सफल भएको छ ।

महामारीका कारण यूएईको सबैभन्दा बढी जनसंख्या भएको सहर दुबईले पनि आफूलाई विश्वव्यापी पर्यटकीय स्थलबाट आफ्ना जनताको सुरक्षा गर्ने सहरको रुपमा रुपान्तरण गरेको छ ।

मिर्जाम चकलेट कम्पनीका मुख्य अधिकारी क्याथी जोनस्टन ३० वर्षदेखि दुबईमा बस्दै आएकी छन् । उनी भन्छिन्, ‘हामी सबै एक अर्काको सुरक्षा गर्न मिलेर काम गरिरहेका छौँ । मानिस स्थानीय विचार र पारियोजनाको समर्थन गरिरहेका छन् । स्थिति ढिलो भएपनि अगाडि बढिरहेको छ । २ वर्षको तुलनामा मलाई यस्तो लाग्छ कि म कुनै दोस्रो ग्रहमा आइपुगेको छु र मलाई यो मन परेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु