Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

आफ्नै बुबाद्वारा छोरी बलात्कृत, आमा मामाघर गएको बेला करणी गरेको प्रहरीमा उजुरी

चैत २५, चितवन । चितवनमा आफ्नै बुबाले जबर्जस्ती करणी गरेको भन्दै एक किशोरीले प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

खैरहनी इलाका प्रहरी कार्यालयमा किशोरीले बुबाविरुद्ध जाहेरी दिएकी हुुन् । आमा नभएको मौका छोपी बाबुले पटकपटक करणी गरेको जाहेरीमा उल्लेख छ ।

आमा सुत्केरी भएर मामाघर गएको बेल

सुहाना र अनमोलको प्रेम बारे झरनाले मुख खोलिन् (भिडियोसहित)

चैत २५, काठमाडौं | आगामी शुक्रवार अर्थात चैत्र २९ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ए मेरो हजुर ३ यतिबेला प्रोमोसनमा ब्यस्त छ । 

प्रोमोसनमा विशेष गरि नायिका सुहाना थापा र नायक अनमोल केसीको प्रेम चर्चा भइरहेको छ । विभिन्न अनलाईन मिडियामा आएका प्रेम चर्चाको बारेमा नायिका झरना थापा

बैतडीमा बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु

कृष्ण विष्ट । चैत्र २५, बैतडी । बैतडीमा बैज्ञानिक वन बयवस्थान कार्यक्रम सुरु भएको छ । बारागर सामुदायिक वन पाटन नगरपालिका वडा नं २ बाट बैज्ञानिक वन बयवस्थापन कार्यक्रम सुरु भएको हो । 

वन जंगललाई बैज्ञानिक तरीकाले ब्यवस्थापन गर्नको लागि पहिलो पटक बारागर सामुदायिक वनमा बैज्ञानिक वन ब्

अर्घाखाँचीबाट प्युठान जाँदै गरेको जिप दुर्घटना, ३ को मृत्यु, १२ जना घाइते

चैत २५ अर्घाखाँची | अर्घाखाँचीमा सन्धिखर्कबाट प्युठानको बरौला जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने १२ जना घाइते भएका छन् ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडानम्बर ८ लाट्टेबाजमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु र १२ जना घाइते भएको अर्घाखाँचीका प्रहरी निरीक्षक

राप्रपाका अध्यक्ष कमल थापासहित ३ नेता पक्राउ

चैत २५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ३ नेता राजधानीको पद्मोदय मोडबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अध्यक्ष थापा, नेता बुद्धिमान तामाङ,दिपक बोहोरा  लगायत रहनुभएको  पार्टी प्रवक्ता मोहन श्रेठले जानकारी दिए ।

सुनसरीमा यात्रुवाहक बस दुर्घटना: ४ जनाको मृत्यु, ३५ जना घाइते

चैत २५, काठमाडौं । सुनसरीमा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३५ जना घाइते भएका छन् ।

धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्य

काठमाडौंको बसुन्धारामा सकेट बम फेला, ५ जना प्रहरी नियन्त्रणमा

चैत २४, काठमाडौं । काठमाडौंको बसुन्धारामा सकेट बम फेला परेको छ । महानगरीय प्रहरी कार्यालय प्रवक्ता एसएपी श्याम ज्ञवालीले शंकास्पद वस्तु भेटिएको पुष्टि गरेका हुन् ।

हाल नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ जाँदैछ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वसन्त लामाका अनुसार ओसिस क्याफे प

रुख सुक्ने खतराले लालीगुराँस टिप्न रोक

चैत २५, जुम्ला – चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ । नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो ।

जथाभावी फूल टिप्दा हाँगा भाँचिएर गुराँसको रुख सुक्ने खतरा बढेकाले फूल टिप्न प्रतिबन्ध गरिएको ढाणथपला स

चितवनमा सवारी दुर्घटनामा परि एकको मृत्यु, १ जना सख्त घाइते

चैत २५, भरतपुर – चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा बिग्रेर रोकिराखेको ना ६ ख ५७२९ नंको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना २० प ७५१८ नंको मोटरसाइकल ठक

दुई जना मृत फेला

चैत २५, पोखरा । गण्डकी प्रदेशका कास्की र मुस्ताङमा आज दुई जना मृत फेला परेका छन् । 

पोखरा महानरपालिका–३१ बेगनास तालस्थित डुंगाघाटमा ४५ वर्षीय एक पुरुष तथा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ ताक्लिङमा ३५ वर्षीय एक पुरुषको शव फेला गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले

चितवनमा गैंडाको आक्रमणबाट पर्यटकसहित २ जना घाइते

चैत २५, चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र गैंडाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जना विदेशी नागरिक र एक जना नेपाली गाइड रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले जनाएको छ ।

जंगल वाकका लागि विहान ८ बजे निकुञ्ज भित्र गएका उनीहरु माथि गैंडाले आक्रमण गरेको हो

चलचित्र ‘यात्रा’ अफरः ट्रेलर हेरेर उत्तर मिलाउनुहोस्, एक लाख जित्नुहोस्

चैत २५, काठमाडौं  । चलचित्र यात्रा युनिटले आफ्ना दर्शकहरुलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । चलचित्रको ट्रेलर हेरेर उत्तर मिलाउने दर्शकले एक लाख रुपैयाँ पुरस्कार जित्ने अफर चलचित्र युनिटले अगाडि सारेको हो । 

प्रतियोगितामा भाग लिन चाहने दर्शकहरुका लागि चलचित्र युनिटले केही नियमहर