Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका डिएसपी धिताल सरुवा

२०७५, २० चैत्र बुधबार ०६:१०

टेकेन्द्र बोहरा | चैत २०, बझाङ | जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी सरुवा भएका छन । केहि महिना अगाडी सदरमुकाम चैनपुरमा जुवा खेलाउन निर्देसन दिएको भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछी  विवादमा आएका डिएसपी  प्रविन धिताल सोमबार सरुवा भएका हुन ।

यसरी डिएसपी धितालले खुलेयाम प्रहरीको संरक्षणमा नै जुवातास खेलाउन निर्देशन दिएर प्रहरी संगठनको बेज्जत भएपछी स्थानिवासीहरुले सदरमुकाम चैनपुरमा बिरोध समेत गरेका थिए ।  यता डिएसपी धिताललाई यसबारे सोध्दा आफुले जुवाडे पक्राउ गर्न योजना बनाउन त्यसो भनेको बताएको भन्दै पतिक्रिया दिदै आएका थिए 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै