<p>चैत ६, काठमाडौं | काठमाडौको स्वयम्भुमा होली खेल्न हिँडेका एक युवकको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ । <br></p><p>मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकलाई प्रहरीले उपचारका लागि मनमोहन अस्पतालमा पुर्याएको थियो । </p><p>उनको पचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । </p>
