Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरबाट १०३ किलो गाँजासहित बोलेरो चालक पक्राउ

२०७५, ५ चैत्र मंगलवार १०:५७

चैत्र ५, मकवानपुर | जिल्ला प्रहरी कार्यालय मकवानपुरले १०३ किलो लागू औषध गाँजासहित बोलेरो चालकलाई पक्राउ गरेको छ । 

मकवानपुरको राक्सिराङ गाउपालिका ९ का २४ वर्षिय पुर्ण बहादुर थिङलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । प्रदेश तीनको प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट प्रहरी निरिक्षक पवन कुमार झाको कमान्डमा खटिएको टोलिले राक्सिराङ ५ स्थित बिर्खे खोलामा मनहरी आउदै गरेको ग १ ज ७२१९ नम्बरको बोलेरोलाई चेकजाँच गर्दा १०३ किलो लागु औषध गाँजा फेला पारेको हो । 

बिशेष सुचनाको आधारमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा, बोलेरो र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका थिङलाई आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाइएको र उनलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना र सवारी साधन समेत जफत हुने प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित