पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत ५, सिरहा । सिरहामा सीके राउत नेतृत्वको नवगठित जनमत पार्टीले आज प्रदर्शन गरेको छ । सरकारसँग ११ बुँदे सम्झौतालाई ऐतिहासिक सफलता मान्दै सिके राउतलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएपनि प्रर्दशन मात्र गरिएको हो ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/f2ad48f08fd319c1b964494aa5265d4d1552988165.png" style="width: 814px;"><br></p><p>प्रदर्शनका क्रममा नवगठित पार्टीका अध्यक्ष राउतले लहानस्थित मधेस आन्दोलनका शहिद रमेश महतोलगायतको शालिकमा माल्यार्पण गरेका छन् । अलग मधेसको मुद्दा छाडेपछि राउतका समर्थक घटेको स्थानीय बताउँछन् । </p>

