2026-09-19 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

किरात राई पत्रकार संघ खोटाङका अध्यक्ष गोमा कांग्रेसमा

फागुन ३०, खोटाङ | किरात राई पत्रकार संघ खोटाङका अध्यक्ष तथा समाजवादी विधार्थी फोरम खोटाङ–काठमाण्डौ सम्पर्क मञ्चकी अध्यक्ष गोमा राई खोटाङ कांग्रेसमा प्रवेश गरेकी छन् । राई पत्रकारहरुको संघ हाकिरहेकी राई कांग्रेसमा प्रवेश गरेकी हुन् ।  

सङ्घीय समाजवादी फोरम निकट उनी कांग्रेसको आस्था र विचारप्रती आफू सहमत भएको भन्दै बुधबार साँझ कांग्रेसमा आएका हुन् । तत्कालिन अग्रगामी विधार्थी युनियन खोटाङका संस्थापक कोषाध्यक्ष समेत रहेका उनलाई खोटाङ कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला सदस्य प्रकाश श्रेष्ठ, दिनेश घिमिरे, तरुण दल अध्यक्ष भिषण राई, उपाध्यक्ष सन्जय कुमार राई, नेविसंघका जिल्ला अध्यक्ष राजकुमार वस्नेत लगायतले अविर लगाई खादा ओढाएर कांग्रेसमा भित्रयाएका छन् । 

यस्तै, समाजवादी विधाथी फोरम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी नगर संयोजक भूमिका राई पनि कांग्रेसमा प्रवेश गरेकी हुन् । संङ्घीय समाजवादी फोरमको आगामी चैत्र २ गते हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्तरी प्रथम नगर अधिबेशनका मुखमा विधार्थी नेताले पार्टी परित्याग गरेको पाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई