राजनीति | बारा - BR


बारा–२ मा मेरो उम्मेदवारी पर्दैन, उपेन्द्रजीलाई नै समर्थन गर्छौं : राजेन्द्र महतो

Posted on April 02, 2023 | views : 659 | बारा - BR

चैत १९, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतोले बारा–२ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पारेका छन् । उनले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने जानकारी दिए । ‘बारा–२ मा मेरो उम्मेदवारी पर्दैन,’ उनले भने, ‘गठबन्धनले उपेन्द्रजीलाई उम्मेदवार

Read More

बारा २ मा जसपालाई सघाउने कांग्रेसको निर्णय

Posted on April 02, 2023 | views : 394 | बारा - BR

चैत १९, काठमाडौँ | नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जसपालाई सघाउने भएको छ । सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपचुनावका लागि जसपालाई सहयोग गर्ने निर्णय गरेको हो । यहाँ जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ । यादवको नाम सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ । बारा २ मा ज

Read More

जनमत पार्टीले तोक्यो छ जिल्लामा इञ्चार्ज

Posted on March 26, 2023 | views : 791 | बारा - BR

चैत १२, काठमाडौँ | जनमत पार्टीले मधेसका छ जिल्लामा आफ्नो पार्टीको इञ्चार्ज तोकेको छ । जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न इञ्चार्जको जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ । पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाको इञ्चार्ज तोकिएको अध्य

Read More

बारामा स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

Posted on March 17, 2023 | views : 670 | बारा - BR

चैत ३, बारा | बाराको कलैयामा शुक्रबार बिहान स्कुल बसको ठक्कर ३ वर्षीय बालकको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-१ मोतीबागका विनोद साह सोनारका छोरा तीन बर्षीय कार्तिक साह सोनारको मृत्यु भएको हो । वीरगञ्ज स्थित गुरुकुल एकेडमीको ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्याल

Read More

जसपा अध्यक्ष उपेन्द्र बारा-२ बाट उपनिर्वाचन लड्ने !

Posted on March 10, 2023 | views : 628 | बारा - BR

फागुन २६, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर पार्टी अध्यक्ष उपेन्द्र यादवलाई बारा २ बाट हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने रणनीति लिएको छ । उपराष्ट्रपति रामसहाय निर्वाचित भएपछि बारा २ मा उपनिर्वाचन हुनेछ । सत्तारूढ गठबन्धनभित्र समेत बा

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 18296 | बारा - BR

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

मधेश प्रदेशः सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

Posted on November 28, 2022 | views : 2372 | बारा - BR

मङ्सिर १२, जनकपुरधाम (रासस) । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले  स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् ।  संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वा

Read More

कृष्णकुमार श्रेष्ठ (किसान): दोस्रो पटक प्रतिनिधिसभामा

Posted on November 23, 2022 | views : 1068 | बारा - BR

मङ्सिर ६, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) सङ्घीय संसद्, प्रतिनिधिसभामा दोस्रो पटक सदस्य बन्नुभएको छ ।  उहाँ बारा–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । व्यास नगरपालिका–४ तनहुँमा विसं २०२४ मा जन्मिनुभएका श्रेष्ठले सत्त

Read More

बैदेशिक रोजगारीको प्रि-अन्तर्वार्ता भन्दै पूर्व श्रममन्त्री श्रेष्ठको आचारसंहिता विपरित मतदाता प्रभा

Posted on October 16, 2022 | views : 1661 | बारा - BR

असोज ३०, बारा। वैदेशिक रोजगारीमा जाने युवाको प्रि-अन्तर्वार्ता भन्दै पूर्व श्रममन्त्री किसान श्रेष्ठले निर्वाचन आचारसंहिता विपरित मतदाता प्रभावित पार्ने प्रयास गरेका छन् । बारा- ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका श्रेष्ठले परवानीपुरस्थित बिएस पार्टी प्यालेसमा आइतबार अन्तर्वार्ता राख्न

Read More

माओवादीबाट एमाले प्रवेश गरी पार्टीबाटै निकालिएका प्रभु साह काे हुन् ?

Posted on October 14, 2022 | views : 1418 | बारा - BR

असोज २८,  बारा | एमालेले पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका प्रभु साह अहिले चर्चामा छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट ३ बाट एमालेको टिकट बहिष्कार गरेर स्वतन्त्र उम्मेदवारी दिएपछि साह विवादमा आएका हुन् । पार्टी विराेधी गतिविधि गरेकाे आराेपमा एमालेले शुक्रबार साहसहित त

Read More

एमालेका बागी उम्मेदवार एकबहादुर श्रेष्ठले दिए पार्टीबाटै राजीनामा

Posted on October 12, 2022 | views : 690 | बारा - BR

असोज २६, बारा। एमालेका मधेस प्रदेश सदस्य एकबहादुर श्रेष्ठले पार्टी परित्याग गरेका छन् । सिबिक निजगढ गाँउपालिकाका अध्यक्ष समेत रहेका उनलाई पार्टीले प्रदेश सभाको टिकट नदिएपछि बारा- १ 'क' बाट स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले बुधबार पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् । पार्ट

Read More

मधेशमा एमालेका यी नेताले दिए स्वतन्त्र उम्मेदवारी (नामावलीसहित)

Posted on October 10, 2022 | views : 1803 | बारा - BR

असोज २४, काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता भएको छ ।  पार्टीमा असन्तुष्ट बनेका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।  अधिकांश राजनीतिक दलका नेताले स्वतन्त्र र बागी उम्मेदवारी दर्ता गरेका छन् । मधेश प्रदेशमा एमाले केही

Read More

बारामा प्रतिनिधिसभा तथा प्रदेश सभाका लागि १८६ जनाको उम्मेदवारी दर्ता (नामावलीसहित)

Posted on October 10, 2022 | views : 670 | बारा - BR

असोज २४, बारा | आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि बारामा केही स्वतन्त्रसहित १८६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा ७१ जना, प्रदेशसभा ’क’ मा ५६ र ’ख’ मा ५९ जना गरी १८६ जनाको उम्मेदवारी परेको हो । तीमध्ये स्वतन्त्र उम्मेदवारको संख्या ८४ छ । ४ प्रतिनिधिसभा सदस्यका

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 16827 | बारा - BR

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा

Posted on July 02, 2022 | views : 932 | बारा - BR

असार १८, बारा | गठबन्धनका शीर्ष नेताहरू बाराकाे निजगढमा पुगेका छन् । उनीहरू प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि शनिवार निजगढ पुगेका हुन् । साे क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानमास्थाल बनाउने घाेषाणा गरेका छन् ।  निजगढ पुग्नेमा नेपाली कांग्रेसका सभापति एवं

Read More

प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरुले निजगढ विमानस्थलको स्थलगत निरीक्षण गर्न जादै

Posted on July 02, 2022 | views : 812 | बारा - BR

असार १८, बारा | सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को शनिवार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन् । काठमाडौंबाट बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताहरुको टोली निजगढ भ्रमणमा आउन लागेको गठबन्धनका एक नेताले जानकारी दिए ।

Read More

जिसस बारामा गठबन्धनलाई हराउँदै एमाले विजयी

Posted on June 13, 2022 | views : 1014 | बारा - BR

जेठ ३०, बारा | बारा जिल्ला समन्वय समितिमा नेकपा (एमाले)को र लोसपा नेपालको प्यानल नै निर्वाचित भएको छ । सोमबार सम्पन्न निर्वाचनमा जिल्ला जिल्ला समन्वय समिति प्रमुखमा एमालेबाट उम्मेदवार नरेन्द्रकुमार साहले २० मत ल्याएर निर्वाचित भएका हुन् ।  साह कलैया उपमहानगरपालिकाको कार्यपालिकामा निवर्तमान अल्

Read More

निजगढ नगर उद्योग वाणिज्य संघमा दिपेन्द्र श्रेष्ठको प्यानल विजयी

Posted on June 05, 2022 | views : 875 | बारा - BR

जेठ २२, निजगढ | निजगढ नगर उद्योग बाणिज्य संघको प्रथम अघिवेशनबाट अध्यक्षमा दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामअनुसार संघमा श्रेष्ठको प्यानल नै विजयी भएको छ । मत परिणामअनुसार अध्यक्षमा श्रेष्ठले ८६ मत अन्तरले विजयी भएका हुन् । श्रेष्ठले १८९ मत प्राप्त गरेका छन् भने उनक

Read More

निजगढ विमानस्थल रोक्ने आदेशबारे माधव नेपालको टिप्पणी : यो कस्तो देश भएछ !

Posted on May 27, 2022 | views : 1083 | बारा - BR

जेठ १३, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउनुको कारण के हो भनी प्रश्न गरेका छन् । बिहीबार सर्वोच्च अदालतले निजगढमा विमानस्थल बनाउने सरकारको निर्णय बदर गर्दै विकल्प खोज्न आदेश दिएको थियो । त्यसको भोलिपल्ट शुक्र

Read More

सिम्रौनगढको नगरकार्यपालिका निर्वाचन कार्यतालिका स्थगित

Posted on May 27, 2022 | views : 960 | बारा - BR

जेठ १३, बारा | सिम्रौनगढ नगर कार्यपालिकाका लागि हुने भनिएको निर्वाचन प्रक्रिया अर्को सूचना प्रकाशन नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय सिम्रौनगढले सूचना जारी गर्दै कार्यपालिका सदस्यको लागि दलित, अल्पसंख्यक र महिला समुदायबाट चयन गरिने सदस्यको निर्वाचन स्थगित गरेको हो ।&nb

Read More

सिम्रौनगढमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिद्वारा शपथग्रहण बहिष्कार

Posted on May 26, 2022 | views : 868 | बारा - BR

जेठ १२, बारा | बाराको सिम्रौनगढ नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर प्रमुख किशोरीप्रसाद साहले गराएको शपथग्रहण बहिष्कार गरेका छन् ।  कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरूले लोकतान्त्रिक समाजवादी पार्टीबाट नगर प्रमुखमा निर्वाचित भएका साहले गराएको पद तथा गोपनीयताको

Read More

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

Posted on May 23, 2022 | views : 921 | बारा - BR

जेठ ९, बारा | १६ वटा स्थानीय तह रहेको बाराका १५ स्थानीय तहको मतगणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले चार, कांग्रेसले चार, लोसपाले तीन, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको छ । कलैया उपमहानगरपालिकामा एमालेका विनोदप्रसाद साह २४ हजार १७४ मत ल्याई नगरप्रम

Read More

महागढीमाईमा विजय जुलुस निकाल्ने क्रम्मा झडप

Posted on May 23, 2022 | views : 936 | बारा - BR

जेठ ९, बारा | महागढीमाई नगरपालिकामा कांग्रेसको विजय जुलुस निकाल्ने क्रम्मा झडप भएको छ । महागढीमाई नगरपालिका-२ स्थित ईनर्वाटोलमा झडप भएको हो ।  कांग्रेसबाट मेयरमा निर्वाचित उपेन्द्र प्रसाद यादवको विजय जुलुसका क्रममा केहीले अपशब्द प्रयोग गरी स्थानीयलाई जिस्काएको भन्दै स्थानीय र कांग्रेस कार्यकर्त

Read More

बाराको महागढीमाई नगरपालिकामा पुन: कांग्रेस विजयी

Posted on May 22, 2022 | views : 908 | बारा - BR

जेठ ८, बारा | बाराको महागढीमाई नगरपालिकाको मेयरमा पुन: नेपाली कांग्रेसले जित हात परेको छ । २०७४ को स्थानीय निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) र तारादेवी कानु  पुन: विजयी भएका छन् । यादवले १ हजार २ सय ९४ मतको फराकिलो मततन्तरले जित हासिल गरेका हुन । निवर्तमान म

Read More

बाराको देवताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

Posted on May 21, 2022 | views : 999 | बारा - BR

जेठ ७, वीरगञ्ज | बाराको देवताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा जनता समाजवादी पार्टी विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा जसपाका उदय प्रसाद यादव ४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी  लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार चन्दन कुमार सिंहले ३ हजार ५ सय ७

Read More

बाराका १२ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

Posted on May 21, 2022 | views : 954 | बारा - BR

 जेठ ७, बारा | १६ स्थानीय तह रहेको बारा जिल्लाका १२ स्थानीय तहको मत गणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले चार, कांग्रेसले दुई, लोसपाले दुई, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको छ ।  बाराको कलैया उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाल

Read More

गठबन्धनलाई भारी मतले पछिपार्दै कलैया उपमहानगरमा एमाले विजयी

Posted on May 20, 2022 | views : 903 | बारा - BR

जेठ ६, बारा | कलैया उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । गठबन्धनलाई हराएर एमालेका विनोद साह प्रमुख र रौशन प्रविन उपप्रमुखमा विजयी भएका हुन् । उपमहानगरको प्रमुखमा एमालेका उम्मेदवार विनोद साह २४ हजार १३९ मत ल्याएर पाएका छन् । उनले प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदव

Read More

बाराको निजगढमा एमालेको ‘कमब्याक’

Posted on May 19, 2022 | views : 910 | बारा - BR

जेठ ५, बारा | बाराको निजगढ नगरपालिकामा मेयर र उपमेयर पदमा जित हात पार्दै नेकपा एमालेले ‘कमब्याक’ गरेको छ । एमालेको बलियो पकड मानिँदै आएको निजगढमा ०७४ को निर्वाचनमा गुमेको साख फिर्ता गर्दै मेयर पदमा सुरथ परी र उपमेयरमा सोममाया थिङ्गले जित हात पारेका हुन् । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी

Read More