समाज | बारा - BR


प्रतिबन्धित लागु औषधसहित एक जना पक्राउ

Posted on March 23, 2024 | views : 155 | बारा - BR

चैत १०, बारा | बारा प्रहरीले लागु औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । गाजाको कारोबार हुदै गरेको सूचना पाएको प्रहरीले निजगढ नगरपालिका १३ स्थित भक्तलाल बस्ने मान बहादुर बाईवाको घरमा खानतालासी गर्दा प्रतिबन्धित लागु औषधसहित गाजा सहित एक जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएक

Read More

बारामा मृत अवस्थामा बाघ फेला

Posted on March 20, 2024 | views : 137 | बारा - BR

चैत ७, बारा | बाराको कोल्हबी नगरपालिका वडा नम्बर २ स्थित अमवा महादेव मन्दिर नजिकको जङ्गलमा मंगलबार दिउँसो एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।  कोल्हबी वन डिभिजन कार्यालयको वन गस्ती टोलीले उक्त पाटे बाघ मृत अवस्थामा फेला परेको हो ।  सो बाघको ४८ इन्च लम्बाई, घाटीको मोटाइ १८ इन्च, पेट्क

Read More

बारा विस्फोट अपडेट : धनुषाबाट दुई जना पक्राउ

Posted on March 05, 2024 | views : 307 | बारा - BR

फागुन २२, बारा | सुरुचि भण्डारी | निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक साता अगाडि भएको विस्फोट घटनामा दोषी देखिएको आंशकामा प्रहरीले धनुषाबाट दुईजना पक्राउ गरेको छ ।  प्रहरीले धनुषा गणेशमान चारनाथ नगरपालिका २ स्थित न्यु शिव स्क्र्यापका संचालक सर्लाही चक्रघट्टा गाउँपालि

Read More

हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

Posted on March 04, 2024 | views : 261 | बारा - BR

फागुन २१, बारा । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा जिल्लामा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई २१ लाख रुपैयाँ रकमसहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी टोलीले गत फागुन १८ गते  भारतको बिहार राज्यको मोतिहारी घर भएका २९ वर्षीय रञ्जित सरार्फ र बारा

Read More

निजगढमा सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

Posted on February 26, 2024 | views : 294 | बारा - BR

फागुन १४, बारा | बाराको निजगढमा सोमबार दिउँसो अक्सिजन सिलिण्डर बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। अरू ४ जना घाइते भएका छन्। निजगढ बजारमा वेल्डिङ वर्कसपमा राखिएको सिलिण्डर विस्फोट भएको हो। सिलिण्डर पड्किँदा वर्कसप संचालक ४५ वर्षीय रेशम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता

Read More

बाराका किसानले पाएनन १८ करोड रुपैयाँ भुक्तानी, दुग्ध संघद्वारा आन्दोलनकाे घोषणा

Posted on February 26, 2024 | views : 107 | बारा - BR

फागुन १४, बारा | बारा जिल्ला दुध उत्पादक सहकारी संघ लि.ले किसानको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै केन्द्रिय दुग्ध सहकारी संघ लि. नेपालद्वारा घोषणा गरेको राष्ट्र व्यापी दुग्ध किसान आन्दोलनमा एकेबद्धता जाहेर गर्दै आन्दोलन घोषणा गरेका छन् ।  संघले आज बाराको निजगढ नगरपालिकाको सभाहालमा पत्

Read More

नक्कली नोट सहित एक जना बाराबाट पक्राउ

Posted on February 23, 2024 | views : 158 | बारा - BR

फागुन ११, बारा | बाराको निजगढ नगरपालिका-९  स्थित बजारमा नक्कली नोट दिइ सामान खरिद गर्दैगरेको अवस्थामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका-२ दौरवा बस्ने ३४ वर्षीय दिपेन्द्र माझीलाई नक्कली भारतीय नोटसहित प्रहरीले पक्राउ गरेको हो ।  ईल

Read More

सरकारले मुआब्जा नदिएको भन्दै पीडित आन्दोलित

Posted on February 22, 2024 | views : 167 | बारा - BR

फागुन १०, बारा | बाराको तामागढी सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हाल सम्म नपरेको भन्दै पीडितहरुले बिहीबार आन्दोलन गरेका छन् । पीडितहरुले सरकारलाई पटक पटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै तामागढी सिम्रोनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराले बिरोध गर्दै सडक

Read More

बारामा मोटरसाइकलबाटै बाघले लछारेपछि …

Posted on February 22, 2024 | views : 305 | बारा - BR

फागुन १०, काठमाडौँ | बारामा बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा रौतहट बौधिभाई नगरपालिका-३ का ३० वर्षीय कृष्ण साह र सोही ठाउँका ३५ वर्षीय राजु साह रहेका छन्। बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनीहरू मोटरसाइकलमा सवार भएकै अवस्थामा बुधबार अपराह्न बाघ

Read More

बारामा बुलेरो र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

Posted on February 21, 2024 | views : 200 | बारा - BR

फागुन ९, बारा | बाराको पथलैयामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।  पूर्व–पश्चिम लोकमार्ग अन्र्तगत जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित आदाबारमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। घाइते तीन जना मध्ये एक जनाको अवस्था गम्भीर

Read More

सरकारी निर्णय कुर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना

Posted on February 16, 2024 | views : 309 | बारा - BR

फागुन ४, काठमाडौँ | विज्ञ समूहको प्रतिवेदनका आधारमा चार किल्लासहितको प्रस्ताव सरकारलाई पेश गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको कार्यालय यतिबेला सरकारी निर्णय पर्खेर बसेको छ ।  पहिलो चरणमा काम गर्न सकिने चार किल्ला क्षेत्रफल तोकेर माघ पहिलो साता संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन

Read More

३२ लाख बराबरको खुद्रा सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा

Posted on February 14, 2024 | views : 240 | बारा - BR

फागुन २, बारा | प्रहरीले बाराबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। प्रहरी चौकी पथलैयाको टोलीले मंगलबार राति साढे ११ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट मालबाहक ट्रक नियन्त्रणमा लिएको हो। वीरगन्जबाट मोरङ गइरहेको ना३ख ७४४९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइएको बारा प्रहरीका सूचना अध

Read More

बाराबाट ६१ हजार नक्कली नोटसहित पाँच जना पक्राउ

Posted on February 08, 2024 | views : 289 | बारा - BR

माघ २५, काठमाडौँ | बाराबाट प्रहरीले नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाउँपालिका-३ का ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बारा परवानीपुर गाउँपालिका-५ का सुमित साह, सन्तोष पटेल, वीरगन्ज महानगरपालिका-१० का विशालकुमार श्रीवास्तव र निरज श्रीवास्तव रहेका छन्। उनीहरू

Read More

नेपाल आयल निगमको लापरवाहीले रडमा छेडिएर एक विद्यार्थीको गयो ज्यान

Posted on February 01, 2024 | views : 621 | बारा - BR

माघ १८, बारा | बाराको जितपुरसिमरा उपमहानगरपालिका स्थित अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण बुधबार एक विद्यार्थीको ज्यान गएको छ ।  विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडले छेडिएर जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का ललित गोलेको ११ वर्षी

Read More

बारा प्रहरीले ३७ लाख बराबरको समानसहित ट्रकलाई नियन्त्रणमा लियो

Posted on January 27, 2024 | views : 226 | बारा - BR

माघ १३, बारा | बारा प्रहरीले ३७ लाख बराबरको समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट ३७ लाख ७१ हजार १ सय ६१ रूपैया बराबरको समान सहित ट्रक नियन्त्रणमा लिइएको हो । ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमल

Read More

प्रहरीले गरे ४ सय ४५ लिटर अवैध घरेलु मदिरा नष्ट

Posted on January 27, 2024 | views : 260 | बारा - BR

माघ १३, वीरगंज | बारा प्रहरीले ४ सय ४५ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।  अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर १४ स्थित राजघटा देखि सिमलासम्म ७ स्थानमा सञ्चालन गरिएको अबैध मदिरा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प

Read More

दलित युवासँग प्रेम गरेको भन्दै १५ वर्षीया छोरीको हत्या

Posted on January 25, 2024 | views : 313 | बारा - BR

माघ ११, बारा | दलित युवासँग प्रेम गरेको भन्दै १५ वर्षीया छोरीको हत्या गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा बाराको फेटा गाउँपालिका-१ त्रिवेणी टोलका हरिन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो । महतोले साउन ११ गते छोरी कोशिलाको हत्या गरी पर्साको जग

Read More

झारफुक गर्ने बहानामा नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Posted on January 14, 2024 | views : 312 | बारा - BR

पुस २९, बीरगन्ज | बाराबाट झारफुक गर्ने बहानामा १३ वर्षीय नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा शनिबार एक झारफुक गर्ने पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाराको महागढीमाई नगरपालिका–२ बस्ने ३० वर्षीय आकाश मण्डललाई जबरजस

Read More

बस र ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु, २७ जना घाइते

Posted on December 20, 2023 | views : 293 | बारा - BR

पुस ४, बारा | बारामा आज बिहान बस र ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने  २७ जना घाइते भएका छन्। काकड्भिट्टाबाट काठमाडौँका लागि गुडेको बा ३–००१ ख २५८७ नम्बरको रात्री बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान २ बजे बाराको अमलेखगन्जमा एक आपसम

Read More

घुससहित वडा अध्यक्ष पक्राउ

Posted on December 18, 2023 | views : 593 | बारा - BR

पुस २, बारा | जितपुरसिमरा उपमहानगरपालिका-३ का वडा अध्यक्ष तारा कार्की  घुस रकम सहित सोमबार पक्राउ परेका छन्।  कार्कीले एक स्थानीय ब्यपारीबाट जितपुरको एक मिठाइ भण्डारमा पाँच लाख घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनु

Read More

प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा राजमार्ग बन्द

Posted on December 16, 2023 | views : 551 | बारा - BR

मङ्सिर ३०, काठमाडौँ | बाराको सिम्रोनगढमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको विषयलाई लिएर शनिबार बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक-कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका-१ ननसगर

Read More

बारामा प्रहरीको गोली लागेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो

Posted on December 13, 2023 | views : 585 | बारा - BR

मङ्सिर २७, काठमाडौँ | बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका पुरुषको पहिचान खुलेको छ। नगरपालिकामा भएको झडपको क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर १ नामसगरा निवासी २५ वर्षीय लक्ष्मी मुखिया बिन रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेल

Read More

बारामा गोली चल्यो, एक जनाको मृत्यु

Posted on December 13, 2023 | views : 647 | बारा - BR

मङ्सिर २७, बारा | बाराको सिमौनगढमा गोली चलेको छ। नगरपालिकामा आन्दोलनरत कर्मचारीहरुका कारण बिबाद भएपछि प्रहरीले गोली चलाएको छ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सवार रहेको गाडीमो तोडफोड भएपछि स्थिती तनाव ग्रस्त बनेको थियो। नगर प्रमुख किशोरी साहले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन खोज्दा आन्दोल

Read More

बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

Posted on December 12, 2023 | views : 500 | बारा - BR

मङ्सिर २६, बारा | बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले ती नव

Read More

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

Posted on November 20, 2023 | views : 1066 | बारा - BR

मङ्सिर ४, जनकपुर । सूर्य र छठ माता (छठी मैयाँ) को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ ।  उदाउँदो सूर्यदेवको पूजा आरधना गरी छठ समापन गर्नका लागि नदी, तलाउ र छठ पूजाका लागि बनाइएका पोखरी किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए । जनक

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 4989 | बारा - BR

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

रुपेश सर्राफको हत्यामा संलग्न ५ जना सार्वजनिक

Posted on November 01, 2023 | views : 662 | बारा - BR

कार्तिक १५, बारा | कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्यामा आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेकामध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  कलैया भरतचोक नजिकै सोमबार दिउँसो निजी विद्यालयका सञ्चालक सर्राफको हत्यामा संलग्न ५ जनालाई बुधबार बारा प्रहरीले सा

Read More

सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै

Posted on November 01, 2023 | views : 419 | बारा - BR

कार्तिक १५, बारा । कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश सरार्फको हत्या प्रकरणमा भइरहेको अनुसन्धानबारे जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ ।  जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेले बुधबार दिउँसो १ बजे पत्रकार सम्

Read More