२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

मधेशमा एमालेका यी नेताले दिए स्वतन्त्र उम्मेदवारी (नामावलीसहित)

२०७९, २४ आश्विन सोमबार ११:२६

असोज २४, काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता भएको छ ।  पार्टीमा असन्तुष्ट बनेका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । 

अधिकांश राजनीतिक दलका नेताले स्वतन्त्र र बागी उम्मेदवारी दर्ता गरेका छन् । मधेश प्रदेशमा एमाले केही नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । 

हालसम्म प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्यका लागि आठ जना र प्रदेशसभाका लागि १७ जना एमाले नेताको स्वतन्त्र उम्मेदवारी परेको छ ।

यी हुन् स्वतन्त्र उम्मेदवारी दिने एमाले नेताहरु :

प्रतिनिधिसभा तर्फः

प्रभु साह, रौतहट –३

किरण साह, रौतहट–२

प्रदिप साह, रौतहट–४

रामआधार कापड, महोत्तरी –३

मानबहादुर खडका, सर्लाही–१

किशोरी साह, धनुषा–१

कृष्ण कुमार महतो, धनुषा –४

सन्तोष श्रेष्ठ, पर्सा –१ 

प्रदेशसभा तर्फ

चन्द्रभुषण साह, सर्लाही १ (क)

रेनुका पोडेल, सर्लाही ३ (क)

उमेश कुशवाहा, बारा ४ (ख)

केशव राय चौधरी, रौतहट ३ (क)

कुन्दन कुशवाहा, रौतहट ३ (ख)

राजेश चौधरी, रौतहट १ (ख)

मनोज यादव, रौतहट १ (ख)

मुजिम राय, महोत्तरी ३ (क)

सुनिल रोहित, महोत्तरी ३ (ख)

गोपाल प्रसाद यादव, सिरहा ३ (ख)

योगेश सिंह, सिरहा २ (ख)

प्रमोद महतो, महोत्तरी १ (ख)

देवराज घिमिरे, बारा १ (क)

जयन्त कुशवाहा, बारा १ (ख)

कदम रसुल, पर्सा– (ख)

प्रह्लाद गुप्ता, पर्सा ४ (ख)

विनोद लामा, पर्सा २ (क)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा