समाज | बारा - BR


५० लाख बराबरको तेलको ट्रक नियन्त्रणमा लिएर बिक्री गर्ने चार जना पक्राउ

Posted on October 24, 2022 | views : 1155 | बारा - BR

कात्तिक ७, वीरगञ्ज | करिब ५० लाख मूल्य बराबरको तेल ट्रकसहित बीच बाटोमै बेपत्ता पारेर बिक्री गर्ने समूहलाई बारा प्रहरीले पक्राउ गरेको छ ।  परवानीपुर ५ बहुअरीस्थित मनोकामना आयल फुड प्रोसेसिङबाट २० हजार चार सय ७६ लिटर तेल लोड गरेर सिन्धुलीका लागि हिँडेको ट्रक बेपत्ता पारी तेल बिक्री गर्ने समूहलाई

Read More

विदेशबाट फर्किएका युवालाई एक महिने सीप विकास तालिम

Posted on October 18, 2022 | views : 945 | बारा - BR

कात्तिक १, बारा | विदेशबाट फर्केका नेपालीलाई स्वरोजगार तुल्याउने उद्देश्यले बाराको निजगढ र कोल्हबीमा आयोजना गरिएको एक महिने दक्षता परीक्षण परीक्षामा सहभागीलाई सामग्री हस्तान्तरण गरिएको छ । एक महिने तालिम समापन भएसँगै उनीहरूको स्कील टेष्ट गरेर सामग्री हस्तान्तरण गरिएको हो । बाराको कोल्हबी, निजगढ र रत

Read More

बारामा एकै परिवारका तीन जना मृत भेटिए

Posted on October 12, 2022 | views : 1039 | बारा - BR

असोज २६, बारा । बारामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरीले बताए । प्रहरीका अनुसार प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव

Read More

नाबालिक बलात्कार आरोपमा वडा अध्यक्षविरुद्ध जाहेरी

Posted on October 12, 2022 | views : 975 | बारा - BR

असोज २६, बारा | निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो । श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी ग

Read More

ब्रेक फेल हुँदा बस दुर्घटना: १६ को मृत्यु, ३३ घाइते

Posted on October 07, 2022 | views : 1407 | बारा - BR

इन्दिप कोइराला । असोज २१, बारा । वीरगन्जका लागि हिँडेको बस जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । २५ जना घाइते छन । बिहिबार बिहान नारायणघाटबाट हिँडेको बसले हेटौडासम्म आउदा ३४ जना बोकेको थियो, हेटौडाबाट पुनः १५ जना यात्रु बसमा थपि

Read More

कलैयामा नागरिकता माग्दा सम्पत्ति दिनुपर्ने भन्दै हत्या

Posted on September 19, 2022 | views : 828 | बारा - BR

असोज ३, कलैया | कलैया उपमहानगरपालिका–७ का शिवनारायण यादवका दुई श्रीमती बीच सधैजसो घर झगडा हुन्थ्यो ।  जेठी श्रीमती ५५ वर्षीय तेतरी देवीका सन्तान थिएनन् भने उनको नागरिकता पनि बनाइएको थिएन । यादवले कान्छी श्रीमती धनमन्ती देवी र उनका २ छोराको भने नागरिकता बनाइदिएका थिए । सन्तान नभएका कार

Read More

बारा, पर्सा र मकवानपुरमा ठूलो वर्षा, सतर्क रहन सुझाव

Posted on September 09, 2022 | views : 1225 | बारा - BR

भदौ २४, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले आज (शुक्रबार) बिहान १० बजे जनाएअनुसार पछिल्लो ३ घण्टामा बाराको अमलेखगन्ज रआसपास तथा बारा, पर्सा, मकवानपुरको सीमा आसपास केही स्थानमा भारी वर्षा भएको छ। थप वर्षा हुन सक्ने भएकाले पसाहा, दुधौराखोलालगायत सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढी आउने सम्भ

Read More

बाराबाट २१ सय थान लागु औषधसहित दुई भारतीय नागरिक पक्राउ

Posted on August 20, 2022 | views : 1001 | बारा - BR

भदौ ४, बारा | बाराको कलैया उपमहानगरपालिका-२० बाट दुई जना भारतीय नागरिक लागु औषधसहित पक्राउ परेका छन् । प्रहरी चौकी बसन्तपुरले गण्डक नहर चोकबाट शनिबार उनीहरूलाई पक्राउ गरेको हो ।  भरतको बिहारबाट नेपाल आएको बिआर ३० आर ९३९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले भारत बिहार मोतिहारी जिल्ल

Read More

बारामा स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु

Posted on August 16, 2022 | views : 949 | बारा - BR

साउन ३१, बारा | बाराको निजगढ नगरपालिका–६ पानीट्यांकीमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुष रहेका छन् । उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।  आज बिहान सवा ९ बजे विद्यासागर इङलिस बोर्डिङ स्कुलको प्रदे

Read More

बारामा १० हजार लिटर अवैध घरेलु मदिरा र ८० हजार लिटर कच्चा पदार्थ नष्ट

Posted on August 11, 2022 | views : 1854 | बारा - BR

साउन २६, बारा | महागढीमाई नगरपालिका–३ र १० गंजभवानीपुर टोलस्थित विभिन्न घरबाट प्रहरीले करिब १० हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।   ती घरबाट करिब ८० हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत बुधबार नष्ट गरिएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएक

Read More

विद्यार्थीलाई कुटपिट गर्ने विद्यालयका सञ्चालकमाथि कारबाहीकाे माग

Posted on July 01, 2022 | views : 959 | बारा - BR

असार १७, बारा | विद्यार्थीमाथि कुटपिट गर्ने भरत बाबा स्कुलका सञ्चालकमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यलय बारामा उजुरी परेको छ ।  बाराको देवताल गाउँपालिका-७ का हाल कलैया उपमहानगरपालिका-५ बस्दै आएका वर्ष ४० का सञ्जिव यादवले विद्यालयको कक्षा १० मा अध्ययनरत  विवेक यादवलाई कुटपिट गर

Read More

मूल्यवृद्धिको विरोधमा सिमरामा अनेरास्ववियुको जुलुस

Posted on June 26, 2022 | views : 807 | बारा - BR

असार १२, बारा | मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराको सिमरामा सिठी जुलुस निकालेको छ । केन्द्रीय कार्यक्रम अन्तर्गत अनेरास्ववियुले सिमरा चोकमा सिठी जुलुस निकालेको हो । पेट्रोलियम पदार्थमा सरकारले मूल्यवृद्धि गरेको र महँगी बढाएको

Read More

बारामा पाँच वर्षीया बालिका बलात्कृत

Posted on June 23, 2022 | views : 933 | बारा - BR

असार ९, बारा | बारामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति पक्राउ गरेको छ ।  किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । 

Read More

जबर्जस्ती करणी मुद्दामा दुई वर्षदेखि फरार युवक पक्राउ

Posted on June 22, 2022 | views : 705 | बारा - BR

असार ८, बारा | १६ वर्षीया बालिकालाई अपहरण गरेर जबर्जस्ती करणी गरेको आरोप लागेका कलैयाका एक युवक पक्राउ परेका छन् ।  पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा कलैया उपमहानगरपालिका-७ बरेवा टोल बस्ने गफार मियाका छोरा वर्ष १९ को इर्साद अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहर

Read More

निर्माण कम्पनीको लापरबाहीले सिमरा विमानस्थलको धावनमार्ग जोखिममा

Posted on June 22, 2022 | views : 682 | बारा - BR

असार ८, बारा | छिटो काम सक्ने बहानामा निर्माण कम्पनीले सिमरा विमानस्थलको धावनमार्ग मर्मतमा लापरबाही गर्न थालेपछि रनवे जोखिममा पर्ने भएको छ । नियमनकारी निकायको बेवस्ताका कारण निर्माण कम्पनीले अटेर गरी काम सक्न पानी परिरहेकै अवस्थामा रनवेको सूचक चिन्ह पेन्टमाथि नै अस्तर लगाएर धमाधम कालोपत्रे गरेपछि रन

Read More

हत्यामा संलग्नलाई पक्राउ माग गर्दै बारामा दोस्राे दिन पनि चक्काजाम

Posted on June 16, 2022 | views : 771 | बारा - BR

असार २, बारा | जितपुरसिमरा उपमहानगरपालिका- ६ निवासी राकेशभक्त पौडेलको हत्या भएको ३३ दिन पूरा भए पनि प्रहरीले अहिलेसम्म दोषीहरू पत्ता लगाउन सकेको भन्दै बुधबारबाट लगातार राजमार्ग बन्द छ । लामो समयसम्म पनि दोषी पत्ता नलागेपछि आक्रोशित बनेका स्थानीयले बुधवार बिहानबाट जितपुरस्थित त्रिभुवन राजपथमा चक्काजा

Read More

बारामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

Posted on June 13, 2022 | views : 719 | बारा - BR

जेठ ३०, बारा | बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक बाराकै बारागढी गाउँपालिका–१ भवानीपुर बस्ने २६ वर्षीय देबेन्द बछार चौधरी  र उनकी २२ वर्षीया श्रीमती नन्द चौधरी रहेका छन् । उनीहरुको घटनास्थलमै

Read More

पत्रकार किशोर नेपाललाई कारबाहीको माग गर्दै उजुरी दर्ता

Posted on June 06, 2022 | views : 899 | बारा - BR

जेठ २३, काठमाडौं | पत्रकार किशोर नेपाल र उकेरा डटकमलाई कारबाहीको मागसहित प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघमा उजुरी परेको छ ।  बाराका विनय यादवले गत शनिबार (२१ जेठ)मा उकेरा डटकममा किशोर नेपालको बाइलाइनमा ‘बालेन साहेबको दौडधुप’ शिर्षकमा प्रकाशित लेख हिन्दु धर्मावलम्बीहरूको आराध्य देव श्री कृष

Read More

बारामा ३७ लाखसहित हुन्डी कारोबारी पक्राउ

Posted on June 06, 2022 | views : 897 | बारा - BR

जेठ २३, काठमाडौँ | प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा बाराका जयकमल साहलाई ३७ लाख रुपैयाँसहित पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बारा पचरौता नगरपालिका ७ स्थायी घर भई हाल कालिमाटी बस्दै आएका साहलाई स्रोत नखुलेको १७ लाख ६६ हजार ३ सय नेपाली र १२ लाख ८ हजार ७ स

Read More

बारामा सर्वोच्चको फैसला विरोधमा उर्लियो जनसागर

Posted on June 05, 2022 | views : 827 | बारा - BR

जेठ २२, बारा | बारामा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा बारामा जनसागर उर्लिएको छ । बाराको विभिन्न स्थानीय तहमा विगत १२ दिनदेखि निरन्तर राँके जुलुस, चक्काजाम र प्रदर्शन हुँदै आएको हो ।  बाराको निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, जितपुरसिमरा उपमहानगरपालिकालगा

Read More

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्चको आदेश देश हित विपरीत : पूर्वमन्त्री पौडेल

Posted on June 01, 2022 | views : 712 | बारा - BR

जेठ १८, बारा | नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णय देश र जनताको पक्षमा नरहेको बताएका छन् । निजगढ सार्वजनिक सरोकार समितिले आज निजगढमा विरोध प्रदर्शनको कोणसभामा बोल्दै पूर्वमन्त्री पौडेलले उ

Read More

विद्यालय हाताभित्र मादक पदार्थ सेवन गरेको भन्दै विधार्थीहरूले गरे नाराबाजी

Posted on May 31, 2022 | views : 758 | बारा - BR

जेठ १७, बारा | बाराको कोल्हवी नगरपालिकास्थित एउटा विद्यालय हाताभित्र केही व्यक्तिहरुले मादक पदार्थ सेवन गरेको भन्दै विद्यार्थीलेहरूले नाराबाजीसहित विरोध गरेका छन ।  कोल्हवी नगरपालिका वडा नम्बर १ मा रहेको श्री अनुप दिपनी माध्यमिक विद्यालय हाताभित्र विद्यालयका शिक्षकहरूले रक्सीसहित भोजभतेर गरेको

Read More

निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाउन संसदीय समितिको निर्देशन

Posted on May 30, 2022 | views : 1289 | बारा - BR

जेठ १६, काठमाडौं | सर्वोच्च अदालतको परमादेश विपरित संसदीय समिति अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले कानूनी अड्चन हटाएर विमानस्थलको निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । गत बिहीबार

Read More

सर्वोच्च अदालतको आदेशविरुद्ध आन्दोलन चर्किदै (फोटोफिचर)

Posted on May 29, 2022 | views : 807 | बारा - BR

जेठ १५, बारा | निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढस्थित सहिद चोकमा स्थानीय युवाले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम गरेका छन् । स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चको आयोजनामा आईतबार भएको चक्काजामका कारण राजमार्गमा द

Read More

बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

Posted on May 28, 2022 | views : 1032 | बारा - BR

जेठ १४, बारा | बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दुई ट्रक एक आपसमा ठक्कर ठोक्किँदा दुर्घटना भएको छ । दुई ट्रक मध्ये एक ट्रकमा आगलागी भएर जलेर नष्ट भएको छ । उपमहानगरपालिकाको वडा नम्बर-२२ स्थित तीन नम्बर पुल र ४ नम्बर पुलको मोडमा शनिबार दुईवटा ट्रक आपसमा ठोक्किएका हुन् । हेटौंडाबाट बारा आउँदै गरेको

Read More

अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वाेच्च अदालतकाे परमादेशकाे विराेधमा निजगढबासी(फाेटाे फिचर)

Posted on May 28, 2022 | views : 758 | बारा - BR

जेठ १४, बारा | बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको परमादेशको  विरोधमा शनिबार माइतीघर मण्डलामा निजगढबासीले आयाेजना गरेकाे विरोध कार्यक्रममा सहभागीहरू । 

Read More

सर्वोच्च अदालतको फैसलाविरूद्ध बारामा प्रदर्शन

Posted on May 27, 2022 | views : 662 | बारा - BR

 जेठ १३, बारा | सर्वोच्च अदालतकाे पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुश प्रदर्शन भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्यको एक माओवादी केन्द्रले राँके जुलुश प्रदर्शन गरेको हो ।  माओवादी केन्द्र निजगढ नगर कमिटीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अद

Read More

बारास्थित पूर्वपश्चिम राजमार्गका अधिकांश पुल साँघुरो र जीर्ण

Posted on May 20, 2022 | views : 868 | बारा - BR

जेठ ६, बारा | बढ्दो सवारीसाधनको चापसँगै बारामा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सवारीसाधनको बढ्दो चापसँगै विगत लामो समययता फराकिलो बन्न नसकेका सडक तथा पुलका कारण समस्या बढेको हो । पूर्वपश्चिम राजमार्ग मुलुकको यातायात मेरूदण्ड मानिन्छ, दिनहुँ सोही राजमार्ग भएर हजारौं सवारीसाधन गुड्छन् ।

Read More