समाज | बर्दिया - BRD


न्यानो पाइयो अब के चाहियो !

Posted on January 12, 2017 | views : 1458 | बर्दिया - BRD

प्रभात सुवेदी । पौष २८, बर्दिया । जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत न्यून आर्थिक अवस्था भएका बालबालिकाहरुलाई महिला तथा बालबालिका कार्यालय अन्तर्गत जिल्ला बाल कल्याण समितिमार्फत न्यानो कपडा तथा पि–फर्महरु वितरण गरिएको छ । जिल्लाभरी रहेका १४ ओटा मदरसाहरुमा अध्ययनरत बालबालिकाहरुका लगि पि–फर्म उपलब्ध

Read More

कलाकारलाई आपत्तिजनक शब्द प्रयोग : आयोजक नै अनविज्ञ

Posted on January 09, 2017 | views : 1442 | बर्दिया - BRD

सास । पौष २५, बर्दिया । उद्योग तथा बाणिज्य संघ गुलरियाले दर्जन बढी सरकारी तथा गैर सरकारी निकायहरुको समन्वयमा आयोजना गर्न लागेको मध्य पश्चिमाञ्चल क्षेत्रीय पर्यटन, कृषि, औधोगिक व्यापार एवम् माघी महोत्सवमा प्रचारका लागि तयार गरेर विभिन्न स्थानहरुमा टाँसिएको व्यानरमा कलाकारको पहिचानका लागि अपमा

Read More

बर्दियामा ट्रकको ठक्करबाट वृद्वाको मृत्यु

Posted on December 31, 2016 | views : 2174 | बर्दिया - BRD

पुस १६, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–८ का ७७ वर्षीया राधादेवी बानियाँको आज बिहान ट्रकको ठक्करबाट घटनास्थलमै मुत्यु भएको छ ।  ना ६ ख ५९०३ नम्बरको ट्रकले जिल्ला प्रहरी कार्यलय नजिक भन्सार रोडमा उनलाई ठक्कर दिँदा बानियाँको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक

Read More

बर्दियामा थारु पत्रकार कोष स्थापना

Posted on December 31, 2016 | views : 1223 | बर्दिया - BRD

पुस १६, बर्दिया | थारु पत्रकार सङ्घ बर्दियाले थारु समुदायको समग्र विकासमा योगदान पु¥याउने व्यक्ति तथा निकायलाई थप हौसल्ला प्रदान गर्ने उदेश्यले थारु पत्रकार अक्षयकोष स्थापना गरेको छ ।  थारु भाषा साहित्य, कला र संस्कृतिका र अधिकारका लागि कलम चलाउन प्रेरित गर्न रु ५० हजारको उक्त कोष स्थापना गरेको

Read More

बर्दियामा हात्तीको आक्रमणवाट एकजनाको मृत्यु, दुईजना गम्भिर घाईते

Posted on December 28, 2016 | views : 3503 | बर्दिया - BRD

पुस १३, बर्दिया । बर्दियामा हात्तीको आक्रमणवाट एकजनाको मृत्यु भएको छ भने थप दुई जना गम्भिर घाइते भएका छन । बर्दियाको सदरमुकामदेखि पश्चिम तर्फ रहेको मनाउ गाविस वडा नं. ५ प्रसेनि वजारमा बुधवार विहान सवा सात वजेतिर बर्दिया राष्ट्रिय निकुञ्जको जंगलबाट आएको हात्तीको बथानले आक्रमण गर्दा मनाउ गाविस वार्ड न

Read More

पाँच महिनापछि यसरी भेटिए यी बालक

Posted on December 26, 2016 | views : 1668 | बर्दिया - BRD

सास । पौष ११, बर्दिया ।गत भदौ २० गते स्कूलबाट आएर खेल्न भएका बालक फर्केर नआउँदा परिवारमा निकै शोक छाएको अवस्थामा ती बालक भारतको बहराइच जिल्लाको एक रेलवे स्टेसनमा अलपत्र अवस्थामा फेला परेका छन् । उनलाई भारतीय बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाले संस्थाले केआई नेपाल बाँकेको संयोजनमा उद्दार गरेको ह

Read More

को हुन् यी ३२ वर्षीय युवा ? (भिडियो सहित)

Posted on December 26, 2016 | views : 4551 | बर्दिया - BRD

प्रभात सुवेदी । पौष ११, बर्दिया ।हामी विद्यालयबाट भ्रमणका क्रममा थियौँ । फेवातालबाट फर्किँदा नजिकैको दृश्यमा आँखा परे । एकछिन् आफूलाई उनको स्थानमा उनीजस्तै भएर सोचेँ, उकुसमुकुस भयो, मनै अत्तालीयो, कताकता भाग्न मन लाग्यो तर एकैछिन भएपनि उनीसँग कुराकानी गर्ने आँट बटुलेर कुरा गरेँ । मेरो घर बाग्लुङ्ग

Read More

अपहरणकारी प्रहरीको फन्दामा

Posted on December 24, 2016 | views : 1561 | बर्दिया - BRD

सास । पौष ९, बर्दिया ।जिल्ला कानुनी सहायता केन्द्र सामाजिक कानुनी सहायता केन्द्रको सहयोग र बर्दियाली साहित्य समाजको प्रस्तुतीमा आज अपरान्ह सदरमुकाम गुलरियाको शनिवारिय हाट बजार लाग्ने स्थान नजिकै कानुनी सचेतनामूलक सडक नाटक “आँखा खुलेपछि” प्रस्तुत गरिने भएको छ । स्थानीय कलाकारहरुद्वारा प्रस्तुत गरिने

Read More

यस्तोे छ अवस्था : जिम्मेवार को ?

Posted on December 20, 2016 | views : 2119 | बर्दिया - BRD

सास । पौष ५, बर्दिया । इन्सेकले सार्वजनिक गर्ने प्रत्येक वर्षको वर्ष पुस्तक अन्तर्गत बर्दियामा घटेका मानव मानव अधिकारका घटनाहरुको पूर्व समिक्षा कार्यक्रममा यस वर्ष (२०१६मा) जिल्लामा ६९ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरु घटेको जनाइएको छ । महिलासँग सम्बन्धित ४, बालिकासँग सम्बन्धित २ र भ्रुणहत्या १ गरि

Read More

ख्रिष्टियनले बुझाए ज्ञापन पत्र

Posted on December 18, 2016 | views : 1674 | बर्दिया - BRD

सास । पौष ३, बर्दिया ।    सरकारले  २०६४ पौष १२ गतेदेखि ख्रीष्टमसलाई राष्ट्रिय पर्वको रुपमा स्वीकार गरी २०६५ पौष १० गतेदेखि २०७२ पौष १० गतेसम्म दिँदै आएको सार्वजनिक विदा २०७३ सालको क्यालेन्डरमा इसाई समुदायका कर्मचारीले मात्र पाउने भनी गरिएको निर्णयप्रति ध्यानाकर्षण भएको भन्दै राष्

Read More

बर्दिया बन्द खुल्यो, गाडी चल्न थाले

Posted on December 18, 2016 | views : 1259 | बर्दिया - BRD

पुस ३, बर्दिया | संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै गरिएको बर्दिया बन्द आइतबार दिउँसोबाट खुलेको छ । सरकारले संविधान संशोधन प्रस्तावमार्फत पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा गरिएको बर्दिया बन्द आइतबार दिउँसो ३ बजेबाट खुलेको हो । सदरमुकाम गुलरिया, बाँसगढी र भुरीगाउँ चोकमा कोणसभा गरेप

Read More

सलाम छ तिमीलाई : वाह ! यी युवाको मन

Posted on December 17, 2016 | views : 4488 | बर्दिया - BRD

सास । पौष २, बर्दिया । कतिपय युवाहरुले वैदेशिक रोजगारको शिलशिलामा गएपछि आफ्नो गाउँठाउँप्रतिको जिम्मेवारी र आफ्नो धरातल विर्सेका हुन्छन् तर यहाँ एक युवाले आफ्नो गाउँठाउँको लागि अत्यन्तै अनुकरणीय काम गरेका छन् ।   वैदेशिक रोजगारीको शिलशिलामा रहेका सानोश्रीताराताल नगरपालिका कुसुम्बाबजारका युवा युव

Read More

सुनसान चोक भावुक बन्दा

Posted on December 17, 2016 | views : 2814 | बर्दिया - BRD

प्रभात सुवेदी । पौष २, बर्दिया । यसै त पहिलो शनिबार गुलरिया बजार बन्द हुने दिन झन् उसैमाथि हिजोदेखि नेकपा एमालेको बन्दका कारण पनि सुनसान बनेको राधाकृष्णचोक भने अपरान्ह अकस्मात भावुकतामा परिणत भयो ।  बर्दियाली कलाकार राम बहादुर कुँवरको १३औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा उपस्थित सम

Read More

यसरी पक्राउ गर्यो प्रहरीले फरार बलात्कारी

Posted on December 16, 2016 | views : 1568 | बर्दिया - BRD

सास । पौष १, बर्दिया । गत मंसिर १७ गते विहान दौड्न गएकी एक युवतीमाथि भएको सामुहिक बलात्कारको घटनामा संलग्न फरार अभियुक्तमध्ये बाँकी एकजनालाई आधुनिक प्रविधिको प्रयोग गरी पक्राउ गरेपछि आज घटनामा संलग्न तीनै जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले सार्वजनिक गरेको छ ।      फरार अभियुक्त

Read More

बर्दियामा बृृहत् हात्ती महोत्सव मङ्सिर २८ देखि

Posted on December 12, 2016 | views : 1066 | बर्दिया - BRD

मंसिर २७, बर्दिया । बर्दियाको ठाकुरद्वारामा चौथो बृहत् हात्ती महोत्सवको आयोजना हुने भएको छ ।  यही मङ्सिर २८ र २९ गते दुई दिने हात्ती महोत्सवको आयोजना बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले संयुक्तरुपमा गर्न लागेको हो ।  महोत्सवले राष्ट्रिय तथा अन

Read More

३८ वर्ष सेवाको सम्मान स्वरुप अध्यक्ष : अब क्याम्पस बनाउनु पर्छ

Posted on December 07, 2016 | views : 1822 | बर्दिया - BRD

प्रभात सुवेदी । मंसिर २२, बर्दिया । करीव चार दशक लामो सेवा गरेर शिक्षण कार्यबाट अवकाश लिनुभएका कालिका गाविस वडा न.. ७ स्थित श्री विद्या ज्योति माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक महेश्वर ढकाललाई सम्मान स्वरुप आज विद्यालयको व्यवस्थापन समतिको अध्यक्षमा मनोनयन गरिएको छ । अध्यक्षमा मनोनयन भएपछि व

Read More

चर्पी दिवसमै छोपिएपछि अनि हुन्छ त ?

Posted on November 19, 2016 | views : 2185 | बर्दिया - BRD

सास । मंसिर ४, बर्दिया । आज विश्व चर्पी दिवसका दिन जिल्ला खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालय गुलरियाको दिवालमा लेखिएका चर्पी प्रयोग र सरसफाई सम्बन्धी आम जनतामा सचेतना फैल्याउने सन्देशहरु नै घिरौँला, फर्सी, लौका तथा बोडिका झालहरुले यसरी छोपिँदा पनि कार्यालयको ध्यान जान सकेको छैन । पर्खालमा लेखिएक

Read More

सर ! एउटा किड्नीलाई कति पर्छ ?

Posted on November 17, 2016 | views : 3026 | बर्दिया - BRD

सास । मंसिर २, बर्दिया ।  ‘मानिसको कुनै पनि अङ्ग किनबेच र ओसारपसार गर्नु गैर कानुनी हो । यदि कहि कतै कसैले यस्तो काम गरेमा यो अवैध मानिन्छ । त्यसैले मानिसको कुनै पनि अङ्गको कारोबार गरेमा कडा भन्दा कडा कानुनी सजाँयको व्यवस्था छ । तर, घरपरिवारको कोही सदस्यलाई किड्नीको आवश्यकता पर्दा परिवारकै सदस

Read More

प्राविधिक शिक्षालयको सम्पर्क कार्यालय स्थापना

Posted on November 15, 2016 | views : 1628 | बर्दिया - BRD

प्रभात सुवेदी । कार्तिक ३०, बर्दिया ।  जिल्ला सदरमुकाम गुलरियामा सृजनशील प्राविधिक शिक्षालय नेपाल (प्रा) लि. शंकरवस्तीको सम्पर्क कार्यालयको आइतबार विधिवत रुपमा स्थापना गरिएको छ ।   कार्यालयको समुद्घाटन समारोहमा बोल्नुहुँदै संस्थाका अध्यक्ष हेमराज ज्ञवालीले सबै प्रक्रिया अगाडि बढिसकेकाले सा

Read More

बर्दियामा ५३४ वटा लैङ्गिक हिंसाका घटना

Posted on November 11, 2016 | views : 1461 | बर्दिया - BRD

कार्तिक २६, बर्दिया । जिल्लामा पाँच सय ३४ वटा लैङ्गिक हिंसाका घटना घटेका छन् ।  लैङ्गिक हिंसाका घटनामध्ये कुटपिट १५१, घरनिकाला ५७, अपहेलना ९२, गाली बेइज्जती १५, बहुविवाह २०, आर्थिक हिंसा ११, यौन शोषण ७०, मानव बेचबिखन १६, अलपत्र ५०, फेला पारिएको ४७, बाल विवाह दुई र समाजबाट निकाला तीन वटा गरी कुल

Read More

बर्दियामा स्थानीय निकाय आठ वटा

Posted on November 08, 2016 | views : 1568 | बर्दिया - BRD

कात्तिक २३, बर्दिया । स्थानीय निकाय पुनःसंरचना इलाका, गाउँपालिका र नगरपालिका गरी आठ स्थानीय तह हुने भएको छ ।  जिल्लामा पहिलो पटक पाँच स्थानीय निकाय प्रस्ताव गरिएकामा हाल सो सङ्ख्या बढेपछि सहमति भएको छ । स्थानीय विकास अधिकारी एवं प्राविधिक समितिका संयोजक तेजराज शर्माका अनुसार स्थानीय निकायमा छ न

Read More

पानीमा डुबेर बालककाे ज्यान गयाे

Posted on November 05, 2016 | views : 1239 | बर्दिया - BRD

सास।कार्तिक २०, बर्दिया ।    हिजो साथीहरूसँगसँगै  पिकनिक खान गएका गुलरिया ८ अनिल चौधरीको छोरा ११ वर्षीषीय अाशिष चाैधरीकाे पाैडि खेल्नेे क्रममा डुबेर मृत्यु भएकाेे जिल्ला प्रहरी कार्यालय बर्दियााले जनाएको छ ।     शुक्रबार ४ बजेतिर पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएकोमा

Read More

पूर्व विद्यार्थी समाजको अध्यक्षमा महेन्द्र विष्ट

Posted on October 30, 2016 | views : 2421 | बर्दिया - BRD

प्रभात सुवेदी । कार्तिक १४, बर्दिया । दीपावलीको शुभकामना आदानप्रदान तथा पूर्व विद्यार्थीहरुको भेलाले जनसेवा माध्यमिक विद्यालय बैदीको पूर्व विद्यार्थी समाजको तदर्थ समितिको अध्यक्षमा महेन्द्र विष्टलाई सर्वसम्मतबाट चयन गरिएको छ ।  जनसेवा पूर्व विद्यार्थी समाजद्वारा आज बैदीमा आयोजना गरिएको तिहार बि

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 13928 | बर्दिया - BRD

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

ट्रकले ठक्कर दिँदा दुईको मृत्यु, एक घाइते

Posted on October 27, 2016 | views : 1496 | बर्दिया - BRD

कात्तिक ११, बर्दिया । आज बिहान करिब १ बजेतिर बर्दियाको धधवार–६ माथिल्लो वनगाई चोकमा धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना६ख ६२६७ नम्बरको ट्रक र सोको विपरीत दिशाबाट आउँदै गरेको रा१प ७८३३ नम्बरको मोटरसाइकल एकापसका ठक्कर खादा मोटरसाइकलमा सवार दुईको मृत्यु र एक घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिया धधव

Read More

बन्चरोले हानेर श्रीमतीको हत्या

Posted on October 27, 2016 | views : 2586 | बर्दिया - BRD

बर्दिया, ११ कात्तिक । बर्दिया जिल्ला सोरहवा–३ मा गएराति दैलेख सालखर्क घर भई भारतको सिमलामा ज्याला मजदुरीको काम गर्ने ३९ वर्षीय मीनबहादुर सुनारले आफ्नो श्रीमती खगीसरा सुनारलाई बन्चरोले हिर्काई हत्या गरेका छन् ।  सोरहवा–३ स्थित दाजुको घरमा बसेकी ३६ वर्षीया खगीसरासँग झगडा हुँदा मीनबहादुरले प्रहार

Read More

जुवा खेल्दै हुनुहुन्छ, खबरदार ! परिएला नि फन्दामा : १५ जना जुवाडे पक्राउ

Posted on October 23, 2016 | views : 2072 | बर्दिया - BRD

सास । कार्तिक ७, बर्दिया । के तपाई यसपालीको तिहारमा खाल जमाएर जुवा खेल्ने योजना बनाउनुभएको छ या त खेल्दै हुनुहुन्छ ? होसियार कुनै पनि बेला प्रहरी आएर तपाईलाई लिएर जान सक्छन् । यस्तै भएको छ बर्दियाको कालिका –८, बाट १५ जना जुवाडेहरु पक्राउ परेका छन् । फाईल तस्वीर  आईतबा रातको ३ बजे कालिका ८ बस्न

Read More

राजमार्ग निर्माण गर्दा सानातिना रुखहरु भाँचिन्छन् : महासंघले गर्यो जिशिअ सहित ६ कर्मचारीको विदाई

Posted on October 16, 2016 | views : 1531 | बर्दिया - BRD

प्रभात सुवेदी । असोज ३०, बर्दिया । यही तिहारको निम्ति  फूलेका सयपत्रीका फूलहरु यही तिहारमा मर्छन् बारीका डिल र पाटाहरुमा । तर बर्दियाली शिक्षकसँग लगाएका मेरा प्रितहरु मर्नेछैनन् म हिँडेर छोडेर गएका पाटा र बाटाहरुमा ।।     उल्लिखित कविताका हरफहरु बर्दियाबाट सरुवा भएर सुर्खेत

Read More