१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

जुवा खेल्दै हुनुहुन्छ, खबरदार ! परिएला नि फन्दामा : १५ जना जुवाडे पक्राउ

७ कार्तिक २०७३, आईतवार १६:१७

सास । कार्तिक ७, बर्दिया ।

के तपाई यसपालीको तिहारमा खाल जमाएर जुवा खेल्ने योजना बनाउनुभएको छ या त खेल्दै हुनुहुन्छ ? होसियार कुनै पनि बेला प्रहरी आएर तपाईलाई लिएर जान सक्छन् । यस्तै भएको छ बर्दियाको कालिका –८, बाट १५ जना जुवाडेहरु पक्राउ परेका छन् ।

फाईल तस्वीर 

आईतबा रातको ३ बजे कालिका ८ बस्ने सुवास पोखरेलको कटेजबाट हारजित हुनेगरी जुवा खेलीरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कालिकाको संयुत प्रहरी टोलीले जुवाडेहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताउनुभएको छ । पक्राउ पर्नेहरु सबै कालिका गाविसका विभिन्न वडाहरुका रहेका छन् ।

जुवा खेलेको खालबाट प्रहरीले नगद रू. १ लाख ३२ हजार ७० रूपैया समेत बरामद गरी आवश्यक कार्वाही भैरहेको गिरीले बताउनुभयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी