२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दिया बन्द खुल्यो, गाडी चल्न थाले

२०७३, ३ पुष आईतवार १४:१७

पुस ३, बर्दिया | संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै गरिएको बर्दिया बन्द आइतबार दिउँसोबाट खुलेको छ ।

सरकारले संविधान संशोधन प्रस्तावमार्फत पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा गरिएको बर्दिया बन्द आइतबार दिउँसो ३ बजेबाट खुलेको हो ।

सदरमुकाम गुलरिया, बाँसगढी र भुरीगाउँ चोकमा कोणसभा गरेपछी बन्द खुलेको हो । बन्द खुलेसँगै पूर्वपश्चिम राजमार्ग र गुलरिया नेपालगञ्ज सडकमा यातायातका चल्न थालेका छन् । तर बजार भने छिटपुट मात्र खुलेको छ । बन्दका कारण शैक्षिक संस्था भने खुल्न सकेका छैनन् । 

संविधान संशोधन प्रस्ताव फिर्ता लिन बारम्बार अनुरोध गर्दापनि सरकारले वेवास्ता गरेको भन्दै गत शुक्रबारदेखि आइतबार सम्म ५ नम्बर प्रदेशका जिल्ला बन्द गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन