सास । पौष १, बर्दिया ।

गत मंसिर १७ गते विहान दौड्न गएकी एक युवतीमाथि भएको सामुहिक बलात्कारको घटनामा संलग्न फरार अभियुक्तमध्ये बाँकी एकजनालाई आधुनिक प्रविधिको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । पौष १, बर्दिया ।

गत मंसिर १७ गते विहान दौड्न गएकी एक युवतीमाथि भएको सामुहिक बलात्कारको घटनामा संलग्न फरार अभियुक्तमध्ये बाँकी एकजनालाई आधुनिक प्रविधिको प"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

यसरी पक्राउ गर्यो प्रहरीले फरार बलात्कारी

१ पुष २०७३, शुक्रबार १५:३७

सास । पौष १, बर्दिया ।

गत मंसिर १७ गते विहान दौड्न गएकी एक युवतीमाथि भएको सामुहिक बलात्कारको घटनामा संलग्न फरार अभियुक्तमध्ये बाँकी एकजनालाई आधुनिक प्रविधिको प्रयोग गरी पक्राउ गरेपछि आज घटनामा संलग्न तीनै जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले सार्वजनिक गरेको छ ।

    

फरार अभियुक्त प्रदीप थापा ……..

विहान ६ बजेतिर दौड्न भनेर निस्केकी युवतीमाथि गुलरिया नगरपालिका वडा नं. ७ वर्ष १९ को पारस कुमार गुप्ता, वडा नं. ९ वर्ष १७ को राजेश भन्ने अबिषेक बैगार र वडा नं. ६ बस्ने वर्ष २१ को प्रदिप थापाले एक्कासी पछाडिबाट समातेर भूईंमा लडाई पालैपालो सामुहिक बलात्कार गरेर फरार भएका थिए । फरारमध्ये तत्काल पारस गुप्ता र राजेश बैगारलाई पक्राउ गरी अनुसन्धान भैरहेको अवस्थामा अर्का फरार अभियुक्त प्रदिप थापालाई १४ दिनपछि चितवन नगरपालिका वडा नं. २ शारदानगर स्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा मंसिर ३० गते जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलिले पक्राउ गरेको प्रहरीले जनाएको छ । 

फरार अभियुक्तलाई आधुनिक प्रविधिको प्रयोग गरी पक्राउ गरिएकोले समाजमा कुनै पनि जघन्य अपराध गर्ने अपराधीहरुलाई प्रहरीले कुनै पनि हालतमा नछाडिने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरत बहादुर बोहराले बताउनुभयो ।

 

बलात्कारीहरुलाई सार्वजनिक गर्नुहुँदै प्रहरी उपरीक्षक भरत बहादुर बाेहरा …..

पक्राउ परेका तीनै जना अभियुक्तहरुलाई जवरजस्ती करणी मुद्धा अन्तर्गत कार्वाहीका लागि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु