प्रभात सुवेदी । कार्तिक ३०, बर्दिया । 

जिल्ला सदरमुकाम गुलरियामा सृजनशील प्राविधिक शिक्षालय नेपाल (प्रा) लि. शंकरवस्तीको सम्पर्क कार्यालयको आइतबार विधिवत रुपमा स्थापना गरिएको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । कार्तिक ३०, बर्दिया । 

जिल्ला सदरमुकाम गुलरियामा सृजनशील प्राविधिक शिक्षालय नेपाल (प्रा) लि. शंकरवस्तीको सम्पर्क कार्यालयको आइतबार विधिवत रुपमा स्थापना गरिएको छ ।

"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

प्राविधिक शिक्षालयको सम्पर्क कार्यालय स्थापना

३० कार्तिक २०७३, मंगलवार १६:३८

प्रभात सुवेदी । कार्तिक ३०, बर्दिया । 

जिल्ला सदरमुकाम गुलरियामा सृजनशील प्राविधिक शिक्षालय नेपाल (प्रा) लि. शंकरवस्तीको सम्पर्क कार्यालयको आइतबार विधिवत रुपमा स्थापना गरिएको छ ।

 

कार्यालयको समुद्घाटन समारोहमा बोल्नुहुँदै संस्थाका अध्यक्ष हेमराज ज्ञवालीले सबै प्रक्रिया अगाडि बढिसकेकाले सामुदायिक रुपमा संचालन हुने शिक्षालयमा मेडिकल, चिकित्सा, फार्मेसी, कृषि तथा बहुप्राविधिक विषयको अध्ययनअध्यापन गराउनुका साथै सुविधा सम्पन्न अस्पताल समेत संचालन गरिने जानकारी दिनुभयो । शिक्षालय स्थापना हुने क्षेत्रमा आधुनिक रुपमा बस्ती ब्यबस्थापनदेखि लिएर विभिन्न भौतिक पुर्वाधार निर्माण समेत गरिने योजना रहेको संस्थाका प्रदिपकुमार शाहले बताउनुभयो । शिक्षालय स्थापनाका लागि जमिन खरिददेखि लिएर विविन्न भौतिक पूर्वाधार निर्माणका लागि पहिलो चरणमा चौबीस करोड पूँजी परिचालन गरिने सृजनशील प्राविधिक शिक्षालय प्रालिले जनाएको छ ।


कार्यक्रमका प्रमुख अतिथी पूर्व सा‌सद गाेविन्दराज ज्ञवाली रहुनभएको थियो भने कार्यक्रमकाे अध्यक्षता कम्पनीका अध्यक्ष श्री हिमलाल ज्ञवालीले गर्नु भएकाे थियाे । तेजेन्द्र प्रसाद सिग्देलले स्गवागत गर्नु भएकाे कार्यक्रमको सहजीकरण  कम्पनीका सचिव श्री दयाराम खड्काले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो