सास । पौष ३, बर्दिया ।
    सरकारले  २०६४ पौष १२ गतेदेखि ख्रीष्टमसलाई राष्ट्रिय पर्वको रुपमा स्वीकार गरी २०६५ पौष १० गतेदेखि २०७२ पौष १० गतेसम्म दिँदै आएको सार्वजनिक विदा २०७३ सालको क्यालेन्डरमा इसाई समुदायका कर्मचारीले मात्र पाउने भनी गरिएको निर्णयप्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । पौष ३, बर्दिया ।
    सरकारले  २०६४ पौष १२ गतेदेखि ख्रीष्टमसलाई राष्ट्रिय पर्वको रुपमा स्वीकार गरी २०६५ पौष १० गतेदेखि २०७२ पौष १० गतेसम्म दिँदै आएको सार्वजनिक विदा २०७३ सालको क्यालेन्डरमा इसाई समुदायका कर्मचारीले मात्र पाउने भनी गरिएको निर्णयप्र"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

ख्रिष्टियनले बुझाए ज्ञापन पत्र

३ पुष २०७३, आईतवार १४:३५

सास । पौष ३, बर्दिया ।
    सरकारले  २०६४ पौष १२ गतेदेखि ख्रीष्टमसलाई राष्ट्रिय पर्वको रुपमा स्वीकार गरी २०६५ पौष १० गतेदेखि २०७२ पौष १० गतेसम्म दिँदै आएको सार्वजनिक विदा २०७३ सालको क्यालेन्डरमा इसाई समुदायका कर्मचारीले मात्र पाउने भनी गरिएको निर्णयप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज जिल्ला प्रशासन बर्दियामार्फत गृहमन्त्री विमलेन्द्र निधीलाई ज्ञापन पत्र बुझाएको छ ।


आज बुझइएको एक सूत्रीय मागमा गृह मन्त्रालयले हालै सार्वजनिक गरेको २०७३ सालका विदा सम्बन्धी ख्रीष्टमसलाई सार्वजनिक विदा कटौती गरी इसाई सरकारी कर्मचारीलाई मात्रै सिमित गरेकोले उक्त निर्णय यथाशीघ्र सरकारले सम्बोधन नगरेमा शान्तिपूर्ण र्याली, धर्ना र अनशन लगायतका कार्यक्रमहरु गरिने जनाइएको छ । जस अन्तर्गत आज ज्ञापन पत्र बुझाइएको र यसको यथोचित सम्बोधन नभएमा विरोधका कार्यक्रमहरु अगाडि बढाइने महासंघका अध्यक्ष एवम् पास्टर कालुराम विश्वकर्माले बताउनुभयो ।


ज्ञापनपत्र बुझाउनुपूर्व इसाई समुदायहरुले धार्मिक सहिष्णुता कायम राखौँ, ख्रीष्टमसमा सार्वजनिक विदा कामय गर भन्दै नारा लगाउँदै गुलरिया बजार परिक्रमा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से