प्रभात सुवेदी । पौष ११, बर्दिया ।
हामी विद्यालयबाट भ्रमणका क्रममा थियौँ । फेवातालबाट फर्किँदा नजिकैको दृश्यमा आँखा परे । एकछिन् आफूलाई उनको स्थानमा उनीजस्तै भएर सोचेँ, उकुसमुकुस भयो, मनै अत्तालीयो, कताकता भाग्न मन लाग्यो तर एकैछिन भएपनि उनीसँग कुराकानी गर्ने आँट बटुलेर क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । पौष ११, बर्दिया ।
हामी विद्यालयबाट भ्रमणका क्रममा थियौँ । फेवातालबाट फर्किँदा नजिकैको दृश्यमा आँखा परे । एकछिन् आफूलाई उनको स्थानमा उनीजस्तै भएर सोचेँ, उकुसमुकुस भयो, मनै अत्तालीयो, कताकता भाग्न मन लाग्यो तर एकैछिन भएपनि उनीसँग कुराकानी गर्ने आँट बटुलेर क"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

को हुन् यी ३२ वर्षीय युवा ? (भिडियो सहित)

११ पुष २०७३, सोमबार १६:४२

प्रभात सुवेदी । पौष ११, बर्दिया ।
हामी विद्यालयबाट भ्रमणका क्रममा थियौँ । फेवातालबाट फर्किँदा नजिकैको दृश्यमा आँखा परे । एकछिन् आफूलाई उनको स्थानमा उनीजस्तै भएर सोचेँ, उकुसमुकुस भयो, मनै अत्तालीयो, कताकता भाग्न मन लाग्यो तर एकैछिन भएपनि उनीसँग कुराकानी गर्ने आँट बटुलेर कुरा गरेँ ।


मेरो घर बाग्लुङ्ग जिल्लाको जैदी गा.वि.स. को वडा नं. १ मा पर्दछ । म जन्मदा नै मेरो शारीरिक अवस्था नै यस्तै थियो । म निकै कमजोर र अशक्त भएका कारणले गर्दा म आफै हिडडुल गर्न सक्दिन । मेरा बाबा आमा पनि हुनुहुन्न त्यसैले मलाई मेरा मामा माइज्यूले पाल्नुभएको छ । मलाई यहाँसम्म मेरा मामाले बोकेर ल्याउनुहुन्छ र म दिनभरी मागेर बस्छु मेरो मामाले फेवातालमा डुङ्गा चलाउनुहुन्छ साँझ भने मलाई बोकेर लानुहुन्छ । मलाई नुहाईधुवाई, खाना खुवाउने देखि मलाई आवश्यक पर्ने सहारा मेरा मामामाइज्यूले दिनुभएको छ ।
दिर्गे परियार भन्नुहुन्छ, ‘के गर्नु जे भएपनि अब सहनै पर्यो, यो जुनीमा यस्तै भइयो अब अर्को जन्ममा अलि स्वस्थ भएर जन्मिन पाउँ भन्दै तालवाराहीसँग प्रार्थना गरिरहेको छु ।’




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह