Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एकैदिन २१ लाख बढीमा कोरोना संक्रमण पुष्टि, ४,६०८ जनाले ज्यान गुमाए !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २८, काठमाडौँ | </b>विश्वभर एकैदिन (कोभिड- १९) कोरोना भाइरसबाट सक्रमितको संख्या २१ लाख नाघेको छ | गत २४ घण्टामा सक्रमित हुनेको दर २१ लाख ४ हजार पुगेको छ भने निको हुनेको संख्या ९ लाख ५५ हजार रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरु जनाएका छन् | त्यस्तै&nbsp; ज्यान गुमाउनेको संख्या ४,६०८ जना छन् | अमेरिकामा संक्रमितको दर हालसम्मकै उच्च रहेको छ | अस्पतालमा कर्मचारी र बिरामी राख्ने बेडको अभाब देखिएको छ | न्यूयोर्क,आल्यांड लगाएतका क्षेत्र बढी प्रभावित भएका छन् | त्यस्तै चीनको अनयांग शहरमा दुई जनामा ओमिक्रोन देखिएको छ |&nbsp;<br></p><p><br></p>