पुस २५,काठमाडौँ । डा. मीनबहादुर शाहीले लेख्नुभएको ‘सङ्घीयतामा शिक्षा’ (चुनौतीका चाङमा अलमलिएको नेपालको शिक्षा) नामक पुस्तक सार्वजनिक भएको छ । 

शिक्षाविद् डा. विद्यानाथ कोइराला र डा. हरि लम्सालले यहाँ आय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५,काठमाडौँ । डा. मीनबहादुर शाहीले लेख्नुभएको ‘सङ्घीयतामा शिक्षा’ (चुनौतीका चाङमा अलमलिएको नेपालको शिक्षा) नामक पुस्तक सार्वजनिक भएको छ । 

शिक्षाविद् डा. विद्यानाथ कोइराला र डा. हरि लम्सालले यहाँ आय"/>

2026-09-19 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मीनबहादुर शाहीको ‘सङ्घीयतामा शिक्षा’ सार्वजनिक

पुस २५,काठमाडौँ । डा. मीनबहादुर शाहीले लेख्नुभएको ‘सङ्घीयतामा शिक्षा’ (चुनौतीका चाङमा अलमलिएको नेपालको शिक्षा) नामक पुस्तक सार्वजनिक भएको छ । 

शिक्षाविद् डा. विद्यानाथ कोइराला र डा. हरि लम्सालले यहाँ आयोजित एक कार्यक्रममा सो पुस्तक विमोचन गर्नुभएको हो । सो अवसरमा उहाँहरुले नेपालको शैक्षिक अवस्थाका बारेमा जानकारी लिन पुस्तक सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । पुस्तकमा शिक्षा क्षेत्रका धेरै विषय समेटिएको उहाँहरुको भनाइ थियो ।

नेपालमा लामो समयसम्म शिक्षामा देखिएका चुनौती समाधान हुनसकेको छैन । तिनलार्ई एकीकृतरुपमा पुस्तकमार्फत समाधानको पहल गर्न सहयोग मिल्ने लेखक शाहीले बताउनुभयो । सङ्घीय प्रणालीमा अबको शिक्षालाई सही ढङ्गबाट अघि बढाउनका लागि के के चुनौती छन् र ती चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा पनि पुस्तकमा खाका प्रस्तुत गरिएको जनाइएको छ । 

अबको शिक्षा कस्तो हुनु आवश्यक छ जस्ता विषय पनि पुस्तकमा समेटिएको लेखक शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई