माओवादी पुनः एकताकाे ढाेका महाधिवेशनले खाेलाेस् : गजुरेल

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>पुस ११, काठमाडौँ | </b>नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले पुराना माओवादीहरू एक हुनुपर्ने बताएका छन् । उनले माओवादीहरू एक हुने भए केही आधारहरू तयार पार्नुपर्ने बताए ।<br></p><p>आइतबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले जनयुद्ध सुरु गर्नुपूर्व गरिएको प्रतिबद्धता पुनः स्मरण गर्नुपर्ने माग गरे । यस्तै, जनयुद्धको लक्ष्य अपुरो भएको भन्दै नेपाललाई जनगणतन्त्र बनाउन अघि बढ्ने कार्यक्रम महाधिवेशनले पारित गर्नुपर्नेमा उनले जोड दिए ।</p><p>उनले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्नुपर्ने र भारतसँग गुमाएका भूभागहरू नक्सामा हासिल गरिएको भन्दै वास्तविक हासिल गर्न प्रतिबद्धता जाहेर हुनुपर्ने माग पनि गरे । “यो भयो भने पार्टी एकता हुने ढोका खुल्छ, महाधिवेशनले ढोका खोलोस्,” उनले भने ।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply