पुस ११, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महाधिवेशन स्थल पुगेका छन्। आजबाट सुरु भएको माओवादीको आठौं महाधिवेशनमा सहभागी हुन प्रज्ञा भवन कमलादी पुगेका हुन्।

माओवादी केन्द्रले शनिवार साँझ मात्रै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। अन्य दलका नेताहरूलाई पनि निमन्त्रणा गरिएको माओवादीले जनाएको छ।

Related News