नेप्से परिसूचकले पार गर्‍यो ३ हजारको बिन्दु

साझासवाल
0 Min Read

काठमाडौँ | नेप्से परिसूचकले ३ हजारको बिन्दु पार गरेको छ। एक वर्षपछि नेप्सेले ३ हजारको विन्दु पार गरेको हो।

साताको कारोबारको पहिलो दिन आइतबार बजार खुलेको केही समयमै परिसूचकले ३ हजारको बिन्दु पार गरेको हो।

आइतबार बजार खुलेको ६ मिनेटमै नेप्से ३००२ को विन्दुमा पुगेको हो। गत वर्षको साउन ३१ गते बजार ३०००.१ बिन्दुसम्म पुगेको थियो।

Share This Article