By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    2 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    4 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    21 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    22 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: साउन १ गतेदेखिे शेयर कारोबार अनलाइनमार्फत हुने, यसरी खरीद/बिक्री गर्न सकिन्छ
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > साउन १ गतेदेखिे शेयर कारोबार अनलाइनमार्फत हुने, यसरी खरीद/बिक्री गर्न सकिन्छ
अर्थ/विकासकाठमाडौँ - KTM

साउन १ गतेदेखिे शेयर कारोबार अनलाइनमार्फत हुने, यसरी खरीद/बिक्री गर्न सकिन्छ

साझासवाल
Last updated: July 14, 2018 12:46 pm
साझासवाल
4 Min Read
Share

रमेश लम्साल/असार ३०, काठमाडौँ | तपाई शेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ । 

तपाई अब घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजरुपमा नै कारोबार गर्न सकिने भएको छ । 

सरकारले आगामी साउन १ गते अर्थात आगामी मंगलबारदेखि स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) लागू गर्ने भएको छ । 

शेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउने उद्देश्यका साथ सो प्रणाली लागू गर्न लागिएको हो । सो प्रणाली लागू भएपछि अनलाइन कारोबारका लागि कारोबारकर्ताले पहिलो पटक शेयर दलाल कहाँ पुगेर ‘युजरनेम’ र ‘पासवर्ड’ भने लिनुपर्नेछ । त्यसपछि तपाईले घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजैरुपमा शेयर खरिद वा बिक्री गर्न सक्नुहुन्छ । 

नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ आगामी साउन १ तेदेखि लागू गर्ने भएको छ । लगानीकर्ताको मागबमोजिम नै उक्त सेवा शुरु गरिएको बोर्डले जनाएको छ । 

धितोपत्रसम्बन्धी ऐन, २०६३ को नियम १२ बमोजिम बजारले धितोपत्रको खरिद तथा बिक्री कारोबार सञ्चालनका लागि स्थापना गरेको स्वचालित विद्युतीय कारोबार प्रणाली नेपाल स्टक एक्सचेञ्ज र शेयर दलाल कम्पनीले जडान गर्नुपर्नेछ । 

बोर्डका प्रवक्ता निरज गिरीले घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजरुपमा शेयर खरिद बिक्रीका लागि मार्ग प्रशस्त भएको र स्टकले सञ्चालनमा ल्याउन सक्ने अवस्था आएको जानकारी दिनुभयो । 

“कानूनीरुपमा नै अनलाइन कारोबार सञ्चालनका लागि व्यवस्था भएको छ । त्यसलाई थप व्यवस्थित गरेर कारोबार गर्न मार्ग प्रशस्त भएको छ”, प्रवक्ता गिरीले भन्नुभयो । 

नेपाल स्टक एक्सचेञ्जले पनि अनलाइन कारोबारका लागि आवश्यक प्रणालीको विकास गरिसकेको जनाएको छ । 

स्टकले विद्युतीय कारोबारका लागि सञ्चालनमा ल्याउन लागेको सफ्टवेयरको परीक्षण भने बाँकी छ । सो सफ्टवेयरमा हुने खराबी तथा अन्य समस्याका बारेमा कारोबार शुरु भएपछि मात्रै जानकारी प्राप्त हुनेछ । 

शेयर कारोबारकर्ताले शेयर दलाल कम्पनीले आवश्यक व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्ने नियमावलीमा व्यवस्था छ । 

स्टकका प्रवक्ता मुरहरि पराजुलीले साउन १ गतेदेखि नै लगानीकर्ताले विद्युतीय कारोबारका गर्न सक्ने जानकारी दिनुभयो । उहाँले त्यसका लागि नेप्सेले आवश्यक तयारी गरिसकेको र शेयर दलाल कम्पनीलाई पनि आवश्यक निर्देशन दिइसकिएको बताउनुभयो । 

धितोपत्र खरिद वा बिक्री गर्न चाहेमा सोको लागि धितोपत्र दलाललाई आदेश दिनुपर्ने, आदेश दिनको पहिचान स्पष्ट खुल्ने व्यवस्था, कारोबार गर्न चाहेका संगठित संस्था, धितोपत्रको किसिम, परिमाण, मूल्य र समय, धितोपत्र खरिद वा बिक्री केका लागि आदेश दिएको हो सो कुरासमेत प्रष्ट हुनुपर्ने नियमावलीमा व्यवस्था छ । 

धितोपत्र दलालले ग्राहकको आदेश प्राप्त गरेरमात्र धितोपत्रको कारोबार गर्नुपर्ने, विद्युतीय माध्यमबाट समेत आदेश प्राप्त गर्ने, ग्राहक पहिचान विवरण (केवाइसी), धितोपत्रको मूल्य, संख्यालगायत आदेशसँग सम्बन्धित अन्य पक्षको स्पष्ट व्यवस्था गर्नुपर्ने नियमावलीले व्यवस्था गरेको छ । 

धितोपत्रको सूचीकरणपश्चात् पहिलो कारोबारको मूल्य र त्यसपछि हुने कारोबार मूल्यबीचको अन्तर, अघिल्लो दिनको बजार बन्द हुँदा कायम रहेको मूल्य र अर्को दिन शुरु कारोबार मूल्यबीचको अन्तर र लगातार ६० दिनसम्म कारोबार नभएका धितोपत्रको पुनः कारोबार हुँदा शुरु हुने मूल्यको भने ‘मूल्य परिवर्तन सीमा’का आधारमा व्यवस्था गरिनेछ । 

यस्तै बजारले अग्रिम सूचना प्रकाशन गरी धितोपत्रका लागि कारोबार हुने न्यूनतम तथा अधिकतम संख्यासमेत तोक्न सक्ने नियमावलीमा व्यवस्था छ । 

यस्तै धितोपत्रको कारोबार गर्दा वा गराउँदा बैंकमार्फत रकम लिने दिने व्यवस्था, खाताबाट खातामा भुक्तानी हुने व्यवस्था र धितोपत्र दलालले कारोबारका लागि प्रयोग गर्ने खाता कारोबारसँग सम्बन्धित प्रयोजनबाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्थासमेत गरेको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article सोमबारे ब्रत लिनुहुन्छ ? यी ५ चिज शिवजीलाई भुलेर पनि नचढाउनुस्
Next Article ल हेर्नुस् काठमाडौँ कति राम्रो ? (१२ तश्विर हेर्नुहोस्)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखोटाङ्ग - KTGराजनीति

एकहजार ५६७ को मनोनयन, २० जना बागी

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

विवादित रविको कारागार बसाइ: पत्रकारलाई रोक,आयोगदेखि प्रदेश प्रमुखसम्मको टोलीको अनुगमन

12 months ago
काठमाडौँ - KTMसमाज

पाँच बुँदे सहमतिपछि डा. गोविन्द केसीले अनसन तोडे

57 years ago
काठमाडौँ - KTMसमाज

शिक्षण र धुलिखेल अस्पतालमा दुईवटा खोपको तेस्रो चरणका ट्रायल गरिँदै

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?