By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    3 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    4 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    4 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    4 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    10 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: राष्ट्रिय गौरवका आयोजनामा प्रदेश सरकारले चासो देखाए
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > रुपन्देही - RPD > राष्ट्रिय गौरवका आयोजनामा प्रदेश सरकारले चासो देखाए
अर्थ/विकासरुपन्देही - RPD

राष्ट्रिय गौरवका आयोजनामा प्रदेश सरकारले चासो देखाए

साझासवाल
Last updated: January 1, 2019 4:31 pm
साझासवाल
2 Min Read
Share

पुष १७, खस्यौली (रासस) | प्रदेश नं ५ भित्र रहेका राष्ट्रिय गौरवका आयोजनामा प्रदेश सरकारले चासो देखाएको छ । 

आज बुटवलमा मुख्यमन्त्री शङकर पोखरेललाई राष्ट्रिय गौरवका विभिन्न आयोजनाका प्रमुख तथा प्रतिनिधिले भेट गरी आयोजनाका विविध विषयमा जानकारी गराउँदै आयोजनाका बजेट, समस्या र चुनौतीका बारेमा अवगत गराएका हुन् । 

सो अवसरमा मुख्यमन्त्री शङ्कर पोखरेलले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न आग्रह गर्दै “जहाँ समस्या हुन्छ, त्यहाँ समाधानका लागि प्रयास गरिनेछ”, भन्नुभयो । राष्ट्रिय गौरवका आयोजनाप्रति प्रदेश सरकारको मूल दायित्व नभएपनि प्रदेश सरकारको चासो बढी हुने उल्लेख गर्दै उहाँले आयोजनाको बाँकी समयको सदुपयोग गर्न सम्बन्धित सबैमा अनुरोध गर्नुभयो । 

मुख्यमन्त्री पोखरेलले आयोजना सम्पन्न गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाउन जोड दिँदै कतिपय आयोजनाको काम ढिलो भएको चिन्ता व्यक्त गर्नुभयो । 

प्रदेश नं ५ मा राष्ट्रिय गौरवका आयोजनाका रुपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बबइ सिँचाइ आयोजना, पुष्पलाल मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, बेलहिया—बुटवल सडक परियोजना, सालझण्डी–सन्धीखर्क—ढोरपाटन सडक आयोजना, क्षेत्रीय शहरी विकास, बुटवल सभाहल तथा प्रर्दशनी केन्द्र, भेरी–बबइ डाइभर्सन, सिक्टा सिँचाइ आयोजना, लुम्बिनी विकास कोषलगायत पर्दछन् । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाका अधिकृत महेश नेपालीले विमानस्थलको ८० प्रतिशत काम पूरा भएको जानकारी दिनुभयो । सिक्टा सिँचाइ आयोजनाका निर्देशक कृष्णप्रसाद नेपालले यो आयोजनाको भौतिक प्रगती ५७ प्रतिशत मात्रै रहेको जानकारी दिदैं सिक्टा सिंचाइ आयोजनामा घुलनशिल माटोको समस्या रहेको जानकारी दिनुभयो । 

बेलहिया–बुटवल सडक परियोजनाका प्रमुख जिवेन्द्र मिश्रले सडकमा भारतीय मालवाहक ट्रकको ठूलो समस्या देखिएको उल्लेख गर्दै आगामी चैत्रसम्ममा सबै काम सम्पन्न हुने जानकारी दिनुभयो । 

क्षेत्रीय शहरी विकास परियोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले शहरी विकासको ७५ प्रतिशत काम सकिएको उल्लेख गर्नुभयो । 

उक्त अवसरमा प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी, उद्योग वन, पर्यटन तथा वातावरण मन्त्री लिला गिरी, मुख्य सचिव डा तिर्थराज ढकाल लगायतले आयोजनाका बारेमा जिज्ञासा राख्नुभएको थियो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article नुवाकोटमा पहिरोमा परी एकको मृत्यु
Next Article अब अनलाइनबाटै बेहुला-बेहुली खोज्न सकिने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकपिलवस्तु - KPLकाठमाडौँ - KTM

कपिलवस्तुको ‘शुद्धप्लस गुट्खा’ उद्योगमा शिलबन्दी

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

हवाई भाडाको ‘कार्टेलिङ’ अध्ययन गर्न पर्यटन मन्त्रालयद्वारा निर्देशन

57 years ago
अर्थ/विकासजुम्ला - JML

जुम्लामा पश्चिम पहाड भू–परिधि कार्यक्रम लागू हुने

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?