कात्तिक १, काठमाडौँ | नेपाली बजारमा बुधबारदेखि सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।


यस्तै आज तेजावी सुनको मूल्य ७० हजार ३०० मा कारोबार भएको छ । जुन मूल्य लगातार तीनदिनदेखिको स्थिर मूल्यनै हो ।
चाँदी भने मूल्य भने हिजो बिहीबारको तुलनामा रु ५ ले बढेर रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



