By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
16 minutes ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
26 minutes ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
51 minutes ago
मन्त्रिपरिषद् बैठक बस्दै
2 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
5 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
3 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
7 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: ‘पत्रकार साथीहरु, आफ्नो जीवनलाई कल्पना गर्नुहोस, दुर्घटना भयो भने सहारा कसले प्रदान गर्छ ?’
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ‘पत्रकार साथीहरु, आफ्नो जीवनलाई कल्पना गर्नुहोस, दुर्घटना भयो भने सहारा कसले प्रदान गर्छ ?’
अर्थ/विकासकाठमाडौँ - KTM

‘पत्रकार साथीहरु, आफ्नो जीवनलाई कल्पना गर्नुहोस, दुर्घटना भयो भने सहारा कसले प्रदान गर्छ ?’

साझासवाल
Last updated: October 24, 2019 6:49 pm
साझासवाल
8 Min Read
Share

मनोज पराजुली, कात्तिक ८, काठमाडौं ।

समय : विहिबार दिउँसो २ बजे पश्च्यात

स्थान : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

श्रम मन्त्रालय परिसरमा सामान्य अरु दिनभन्दा अलि बढी नै चहलपहल थियो, नहोस पनि किन ? श्रम मन्त्रालयले राखेको पत्रकार सम्मेलन । पछिल्लो समय पत्रकारिता विटकै रुपमा स्थापित हुँदै गएको श्रम क्षेत्र, जसका लागि रिपोर्टिंङ्ग गर्न जम्मा भएका पत्रकारहरुले भरि भराउन थियो, मन्त्रालयको सभाहल । कार्यक्रमको उदेश्य थियो, सरकारले कार्यन्वयनमा ल्याएको सामाजिक सुरक्षा कार्यक्रमबारे पछिल्लो जानकारी दिने ।

२ बजेलाई तोकिएको पत्रकार सम्मेलन करिब आधा घण्टा ढिलोगरि शुरु भयो, शुरुमै सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले कोषका तर्फबाट तयार गरिएको प्रेस विज्ञप्ति पढेर सुनाए । जसको मुख्य आशय थियो, सामाजिक सुरक्षा कोषमा रोजगारदाता तथा श्रमिकहरु सूचिकृत हुनका लागि एक महिना समय थपिएको बारे ।

गत असोज मसान्तसम्म कोषमा सूचिकृत भइसक्नुपर्ने समयमा सोचे अनुसार रोजगारदाता सूचिकृत नभएपछि कात्तिक १३ देखि मंसिर १३ सम्म लागू हुनेगरी कोषमा सूचिकृत हुन समय थप गरिएको जानकारी दिइयो । त्यस्तै कोषमा असोज मसान्तसम्म ८ हजार ८ सय १८ रोजगारदाता तथा १ लाख ९ सय ६८ योगदानकर्ता कोषमा सूचिकृत भएको जानकारी दिंदै कोषका कार्यकारी निर्देशक ज्ञवालीले योगदानकर्ताको ७ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकम कोषमा जम्मा भएको बताए ।

२ उदाहरण :  कोषबाट दुई परिवारले लिए सुविधा

सामाजिक सुरक्षा कोषबारे सकारात्मक भन्दा पनि बढी नकारात्मक टिप्पणी भैरहेका बेला कोषको फाइदा बारे २ उदाहरण पस्तुत गरियो । सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा आएपछि यसको लाभ २ जनाको परिवारले लिएको कोषका कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए । क्लोजर सिस्टम इन्टरनेशनल नेपाल प्रा. लि. मा कार्यरत योगदानकर्ता इन्जिनियर रुपेन्द्र थापा र अर्का योगदानकर्ता कैरोश क्याफेमा कार्यरत प्रकाश तामाङका परिवारले कोषबाट सुविधा लिन थालेका उनले बताए । मोक्त्तानको सडक दुर्घटनामा परेर मृत्यु भएको थियो ।

निजका आश्रित परिबारलाई सामाजिक सुरक्षा योजना अन्तर्गत अन्तिम दाहसंस्कार खर्च बापत २५ हजारका दरले र मासिक निवृतिभरण वापत क्रमश १७ हजार १ सय र १० हजार २ सय (आधारभूत पारिश्रमिकको ६० प्रतिशत) पाउने प्रक्रिया अगाडि बढेको र पछि यो रकम बढ्ने ज्ञवालीले जानकारी दिए । उनीहरूले जम्मा गरेको योगदान रकम मध्ये वृद्धावस्था सुरक्षा योजना अन्तर्गतको संकलित रकम तथा प्रतिफलसमेत जोडि हुन आउने रकम एकमुष्ट प्रदान गर्ने ज्ञवालीले बताए ।

ज्ञवालीले प्रेस विज्ञप्तिमा लेखिएका कुरा पढेर सुनाए लगत्तै सामाजिक सुरक्षा योजनाबारे पत्रकारहरुलाई आफ्ना जिज्ञासा राख्न भनियो र लगत्तै पत्रकारहरुबाट प्रश्न तेर्सिन थाले । श्रम मन्त्रालयका सचिव बिनोद केशी, सहसचिव रामप्रसाद घिमिरे र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले पत्रकारहरुको ति प्रश्नहरु/जिज्ञासाको सम्बोधन गर्ने प्रयास गरे ।

अन्त्तिममा जब बोल्ने पालो आयो, श्रममन्त्री गोकर्ण विष्टको,

उनले कोषबाट हालसम्म २ परिवारले सुविधा पाएको उदाहरण दिंदै हलभरि रहेका पत्रकारहरु तिर हेर्दै, जब पत्रकारहरुकै भविष्य बारे आकलन गर्दै कुरा अगाडी बढाउँदै गए , जसबाट पत्रकारहरुलाई आफ्नै भविष्य बारे सोच्न बाध्य बनायो ।

उनले भन्दै गए …पत्रकार साथीहरु, आफ्नो जीवनलाई कल्पना गर्नुहोस, तपाईहरुको जीवनमा दुर्घटना भयो, बिरामी हुनुभयो भने साहारा कसले प्रदान गर्छ ? सायद मन्त्रीले सामाजिक सुरक्षा कोषमा मिडिया हाउसहरु आवद्ध नभएको तर्फ संकेत गर्दै थिए । हुन् पनि कोषमा आवद्ध हुने मिडिया हाउसको उपस्थिति न्यून नै छ । मिडिया हाउस नै कोषमा सूचीकरणमा नगएपछि ति संस्थामा काम गर्ने पत्रकारको सामाजिक सुरक्षा होस् पनि कसरी ? यस्तो अवस्था श्रममन्त्री विष्टलाई पत्रकारको भविष्यको चिन्ता लाग्नु स्वभाविक नै थियो ।

जसले काम गरेर जीवन निर्वाह गर्ने गर्दछन त्यस्ता श्रमिकहरुको लागि सुरक्षा कार्यक्रम ल्याएको हो, श्रममन्त्री विष्टले भने 'चाहे श्रमजीवि पत्रकार या निजी क्षेत्रमा काम गर्ने बौद्धिक श्रमजीवीहरु, चाहे शारीरिक श्रम गर्ने श्रमिकहरु हुन् । उहाँहरुको जीवनमा जुन प्रकारको जोखिम छ, त्यसलाई न्यूनीकरण गर्ने उदेश्यले समाजिक सुरक्षा कार्यक्रम आएको छ, श्रमिकको जोखिमपूर्ण जीवनको अन्त्य गर्ने उदेश्यका साथ सामाजिक सुरक्षा कार्यक्रम ल्याएका हौं । दुनियाका देशमा यस्ता कार्यक्रम चुनौतीका विच अगाडी बढ्ने गर्दछन् ।'

श्रमिकलाई तलब दिन परेन, सुविधा दिन परेन भने स्वाभाविक रुपमै श्रमिकलाई काममा लगाउनेहरु त खुसि हुनु स्वाभाविक नै हो, मन्त्री विष्टले भने 'यो भन्दा ज्यादा महत्वपुर्ण प्रश्न भनेको जसले जवानीमा काम गर्नुहुन्छ, तर निरन्तर काम गरिसकेपछि जब उहाँहरुलाई आपत आइलाग्छ, बिरामी पर्ने, दुर्घटना हुने, अपांग हुने, मृत्यु हुने अवस्था आइलाग्छ, त्यस्तो अवस्थामा सहारा कसले दिन्छ, यो प्रश्न आज तपाईहरु (पत्रकारहरु) को पनि प्रश्न हो ।'

तपाईहरुले एक छिनमा यो हलबाट बाहिर गईसकेपछि आफ्नो भविष्यबारे सोच्नुहोस् पत्रकारलाई लक्षित गर्दै मन्त्री विष्टले भने 'आफ्नो जीवनलाई कल्पना गर्नुहोस, तपाईहरुको जीवनमा दुर्घटना भयो भने बिरामी हुनुभयो भने सहारा कसले प्रदान गर्छ ?

विगतमा भएका पत्रकारका घटनाबारे केहि उदाहरण दिंदै उनले भने 'अहिले जवानीमा पत्रकारिता गर्ने कतिपय पत्रकारहरु, लामो अवधिसम्म पत्रकारिता गर्नेहरु उपचारको लागि हात फैलाउने बाध्यता रहेको मैले देखेको छु । ६०/६५ वर्ष भयो, जीवनभर पत्रकारिता गर्यो, महिनाको तलब थाप्यो, जसले जीवन गुजारा चल्दैन, जब बिरामी अवस्था पर्यो न त, पैतृक सम्पत्ति छ, न कुनै सहारा छ ।'

पत्रकार साथीहरु, तपाईहरु, जति यो हलमा उपस्थित हुनुहुन्छ, आज तपाईहरु जवान हुनुहुन्छ, मन्त्री विष्टले भने 'तर एक पटक ठण्डा दीमागले भर्याङबाट चड्दा/ झर्दाको कल्पना गर्नुस् तपाइको जीवनमा आपत आइलाय्गो भने त्यसको साहारा के हुनसक्ला ? तपाईहरु जवानीमा मोटरसाइकल चलाउनुहुन्छ, पैदल हिड्नुहुन्छ, कतिपय गाडी चलाउनुहुन्छ होला तर जब तपाईहरु बृद्ध अवस्थामा प्रवेश गर्नुहुनेछ तब बाचुन्जेल बाँच्ने साहारा के हुन सक्दछ ? यो कुराको लागि आज केहि न केहि सुरक्षाको आधार हुन जरुरी छ, कि छैन ? यदि भर्याङबाट झर्दा सुरक्षाको आधार जरुरी छैन भन्ने निष्कर्षमा तपाईहरु सिंहदबार गेटसम्म पुग्दा एक जना मात्रै साथी त्यो निष्कर्षमा पुग्नुभयो भने भोलि यो हलमा आइदिनुहोला, भोलि छलफल गरौंला । जब तपाई त्यो निष्कर्षमा पुग्नुहुन्छ, तब हामीले यो आवश्यकता रहेनछ भन्ने आभास गरौंला ।'

श्रम मन्त्रीको सम्बोधनसंगै पत्रकारहरु खाजा खाने समय शुरु भयो, जब पत्रकारहरु खाजा खाएसंगै आ-आफ्ना मिडिया तर्फ लागे तर संयोग श्रममन्त्री विष्टले आधा घण्टा अगाडी हलमा भनेजस्तै एक पत्रकार साथीको खुट्टामा आकष्मिक समस्या देखियो । श्रम मन्त्रालयकै कार्यक्रममा २ घण्टा अगाडी मोटरसाइकलमा आएका पत्रकार साथी जब हिड्न नसक्ने अवस्थामा पुगे । तब अन्य पत्रकार साथीहरुलाई लाग्यो, आखिर जीवन के नै रहेछ र ? अगि मन्त्री ज्यू ले भनेजस्तै भयो, सायद संयोग मिल्यो ।

पत्रकार साथी हिंड्न नसक्ने अवस्था आएपछि तत्काल श्रम मन्त्रालय मताहतकै गाडीमा राखेर तत्काल उनलाई अस्पताल तर्फ लगियो । रिपोर्टिंङ्गबाट समाचार लेख्न मिडिया हाउस जानुपर्ने पत्रकार रिपोर्टिंङ्ग स्थलबाट नै अस्पताल जानुपर्ने अवस्था आयो । हामीमा जिज्ञासा उत्पन्न भयो, प्रश्न उठ्यो,  के कार्यक्षेत्रमा बिरामी भएको पत्रकारको खर्च मिडिया हाउसले व्यहोर्ला ? जवाफ आयो, केका व्यहोर्नु ? सायद श्रम बिटमा लेख्ने पत्रकारकै यो अवस्था छ, भने अन्यको अवस्था के होला ? अब कहिलेसम्म हामीले अनिश्चित भविष्यको यात्रा गरिरहने ?

सामाजिक सुरक्षा कोषका फाइदाबारे लेख्ने तर आफ्नै असुरक्षाबारे कहिलेसम्म मौन बसिरहने ?  एक पटक सोच्न बाध्य बनायो यो घटनाले ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article लेड (सिसा)को विषाक्तताबाट बालबालिकालाई जोगाउनुपर्ने
Next Article यी ४ नगरप्रमुख जसले व्यक्तिगत पारिश्रमिक सामाजिक कामामा खर्चदैँ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

मेक्सिकोमा ८ दशमलव १ रेक्टर स्केलको भूकम्प

57 years ago
काठमाडौँ - KTMटिप्स

तपाइलाई यात्रा गर्दा बान्ता आउँछ ? त्यसोभए यस्तो उपाय अपनाउनुस

57 years ago
काठमाडौँ - KTMविश्व

कोभिड-१९ को महामारी लामो समयसम्म रहने विश्व स्वास्थ्य सङ्गठनका प्रमुखको चेतावनी

57 years ago
अर्थ/विकासहुम्ला - HML

राष्ट्रिय सडक सञ्जालसँग जोडियो तल्लो हुम्ला

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?