सुनको मूल्य बढ्यो

साझासवाल
1 Min Read

<p><b>असोज १३, काठमाडौं ।</b> मगलबार सुनको मुल्यमा वृद्धि भएको छ । सोमबार तोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य तोलामा ९३ हजार ७ सय तोकिएको&nbsp; छ ।<br></p><p>चाँदीको भाउ पनि आज २५ रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलामा ११ सय ७५ रुपैयाँ कारोबार भैरहेको छ ।</p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ७६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ३३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply