२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजदेखि महिला लघुवित्तको आइपीओ निष्कासन, कति दिने आवेदन ?

२०७७, ३० माघ शुक्रबार ०९:२८

माघ ३०, काठमाडौं । आज देखि महिला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण सेयर (आइपीओ)को विक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । 

कम्पनीको जारी चुक्ता पुँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयरमध्ये ०.५ प्रतिशत सेयर अर्थात ५ हजार कित्ता सयर कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । 

सर्वसाधरणले ३ लाख ७५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । संस्थाको आइपीओ माघ ३० गतेदेखि खुला भइ छिटोमा फागुन ५ गते र ढिलोमा फागुन १४ गते बन्द हुनेछ । आइपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । 

कम्पनीको आइपीओ १० कित्ताका दरले ३७ हजार ५ सयले मात्रै पाउनेछन् । त्यसैले १० कित्ताका लागि मात्रै आवेदन दिँदा पर्याप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो