समाज | जुम्ला - JML


मानविय गल्तिले लोप हुँदै नदिका माछा

Posted on June 14, 2018 | views : 1808 | जुम्ला - JML

नन्दराम जैशी | जेठ ३१, जुम्ला । पछिल्लो समय गलत ढंगले नदिमा माछा मार्ने कार्य बढेपछि कर्णाली नदि तथा यसका सहायक नदिहरुमा माछा लोप हुदै गएको छ । माछा मार्दा, करेन्ट लगाउने, बिषादि प्रयोग गर्ने, बम हान्ने लगाएतका गलत ढंगले माछा मार्दा स्वादिलो माछाका लागि प्रसिद्ध कर्णाली नदीबाट विभिन्न प्रजातिका माछा

Read More

जुम्लामा तारा एयरको विमान दुर्घटना (तश्विर सहित)

Posted on June 09, 2018 | views : 3009 | जुम्ला - JML

जेठ २६, काठमाडौं । तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो । विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए । उनीहरु सबै सकुशल रहेको तारा एयरका भीमराज रा

Read More

नाग्म गमगढी राजमार्गमा काम समयमा नगर्ने ठेकादार जुम्लाबाट पक्राउ

Posted on June 06, 2018 | views : 1602 | जुम्ला - JML

दान बहादुर बुढा/जेठ २३ जुम्ला | बिकट हिमाली जिल्लामा प्रर्ने नाग्म गमगढी राजमार्गको सडकलाई स्तर उन्नतीको लागी कामको जिम्मा पाएको रश्मि निमाण सेवा कालीकोटका प्रोपाईटर बरमजंग बम जुम्ला जिल्लाको तिला गाँउ पालिकाको कुडारीत्रिवेणी बाट  जेष्ठ २२ गते पक्राउ गरेका छन । जिल्ला प्रशासन कार्यालयको  न

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9829 | जुम्ला - JML

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9511 | जुम्ला - JML

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

लागुऔषध दुब्र्यसनि विरुद्ध जुम्ली विद्यार्थीको अभियान

Posted on June 04, 2018 | views : 1425 | जुम्ला - JML

जेठ २१, जुम्ला | जुम्लाका विद्यार्थी लागुऔषध दुब्र्यसनि विरुद्धको अभियानमा लागेका छन् । पछिल्लो चरण जिल्लाका विद्यार्थी तथा युवायुवतिहरुमा लागुऔषध दुब्र्यसनिको क्रम बढ्दै गएपछि त्यसलाई न्युनिकरण गर्न विद्यार्थीले नै अभियान संचालन गरेका हुन् । अभियानको नेतृत्व प्राज्ञिक विद्यार्थी परिषद नेपाल, जुम्ला

Read More

जुम्लाको गोठीज्यूलामा धान रोपाईको चटारो (फोटोफिचर)

Posted on May 29, 2018 | views : 2598 | जुम्ला - JML

जुम्ला- नेपालि भाषाको उद्गम स्थान जुम्ला जिल्लाको सिन्जा कनका सुन्दरी गाँउपालिकामा रहेको गोठीज्यूलामा  चैत्र १२ गते खेतमा छरेको धानको बिउँ जेष्ठ १० गतेबाट धान रोपाईको चटारो सुरु भएको छ । तस्बिर: दान बहादुर बुढा 

Read More

जुम्लामा अव्यवस्थीत शहरीकरणले खेतियोग्य जमिन घटदै

Posted on May 03, 2018 | views : 1815 | जुम्ला - JML

नन्दराम जैशी/वैशाख २० जुम्ला | कर्णालीकै पहिलो चन्दननाथ नगरपालिका तथा जिल्ला सदरमुकाममा भैरहेको अब्यवस्थीत शहरीकरणले खेतियोग्य जमिन घट्दै गएको छ । जुम्ला सदरमुकामका जताततै सडक छेउ र खेतियोग्य जमिनहरुमा जथाभावि घर निर्माण भैरहेका छन् । भवन निर्माण आचारसंहिता विपरीत नक्सा पास नगरेरै दिनप्रतिदिन अव्

Read More

देहरादूनबाट ल्याइएको दत्तात्रेय मूर्ति चन्दननाथमा पुनःस्थापन

Posted on April 28, 2018 | views : 1595 | जुम्ला - JML

वैशाख १५, सुर्खेत (रासस) | जुम्लाको चन्दननाथ मन्दिरमा भारतको देहरादूनबाट दत्तात्रेयको मूर्ति ल्याएर पुनःस्थापन गरिएको छ ।  विसं २०७३ मंसिर ११ गते राति कर्णालीको धार्मिकस्थल चन्दननाथ मन्दिरबाट १८ केजीको दत्तात्रेयको मूर्तिसहित २१ थान अन्य मूर्ति चोरी भएका थिए । चोरी भएकामध्ये अन्य मूर्ति देपालगा

Read More

आफ्नै दाजुद्धारा वलात्कृत चेली विपदमा

Posted on April 25, 2018 | views : 1897 | जुम्ला - JML

प्रेम सुनार | वैशाख १२, गुल्मी । आज भन्दा ठिक एक महिना अघि  गुल्मीको धुर्कोट वस्तु स्थित घरमा आफ्नै सहोदर दाजु द्धारा १६ वर्षिय  ए नाम परिवर्तन वलात्कृत भएकी थ्ईिन । चैत्र १२ गतेका दिउँसो तिन बजेको समयमा वलात्कृत भएकी उनले दोश्रो दिन प्रहरीमा आई खुलासा गरेकी थिईन् । आफ्नै दाजु द्धारा 

Read More

जुम्ला सदरमुकामको कारोवार ५० प्रतिशत घट्यो

Posted on April 17, 2018 | views : 1849 | जुम्ला - JML

वैशाख ४ जुम्ला | संघीयता कार्यान्वयन तहमा गएसँगै स्थानीय सरकार गठन भएको एक वर्ष पुग्दैछ ।  गत असारको मसान्ततिर नगर तथा गाउँसभा भएर आर्थिक वर्ष २०७४÷७५ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा भयो । त्यसको लगत्तै साउन १ गते नै सरकारले मुलुकभरिका सबै स्थानीय तहमा एक तिहाइ बजेट निकासा दियो ।  सरका

Read More

बिहे गर्ने उमेरमा दुई सन्तानकी आमा बनिन् जुम्लाकी बिनिता

Posted on April 17, 2018 | views : 1840 | जुम्ला - JML

हेमन्त केसी/वैशाख ४ जाजरकोट | जुम्ला जिल्लास्थित स्थानीय कनका सुन्दरी–१की विनिता भण्डारीको भर्खर बिहे गर्ने उमेर भयो । पाँच वर्ष अघि विवाह गरेकी उनी अहिले २० वर्षकी हुँदा दुई सन्तानकी आमासमेत भइसकेकी छिन् ।  गाउँकै विद्यालयमा ६ कक्षामा पढ्दै गर्दा उमेर १५ वर्ष पुगेको थियो । गाउँकै १७ वर्षीय बल

Read More

दृष्टिबिहिनलाई एन्ड्रोईड मोबाईल

Posted on April 15, 2018 | views : 1348 | जुम्ला - JML

नन्दराम जैसी | बैशाख २, जुम्ला | आईतबार एक औपचारीक कार्यक्रमकाबिच जिल्लाका दृष्टिविहिन विद्यार्थीलाई एन्ड्रोईड मोबाईल बितरण गरीएको छ । दृष्टिविहिन बिद्यार्थीहरुको पढाई क्षमता अभिबृद्धि प्रवोधिकरण गर्ने उदेश्यले उनिहरुलाई एन्ड्रोईड मोबाईल बितरण गरीएको हो । मोबाईल पाएका दृष्टिविहिन विद्यार्थीले अडियो

Read More

जुम्लाका मेडिकलमै पाइन्छ लागुऔषध

Posted on April 13, 2018 | views : 1548 | जुम्ला - JML

चैत ३०, जुम्ला | जिल्लाका निजी औषधि पसलले लुकिछिपी लागुपदार्थ बेच्ने गरेको पाइएको छ । आजको अन्नपूर्ण पोस्टको पृष्ठ १० मा यो समाचार छापिएको छ । दुव्र्यसनीमा फसेका धेरै समूहले बाहिरी जिल्लाबाट लागुपदार्थ झिकाएर उपभोग गर्ने गरेको बताइए पनि पछिल्लो समय जिल्लाभित्रकै मेडिकलबाट लागुऔषध किनबेच हुने गरेको छ

Read More

जुम्लाको दुर्गम गाउँमा सेनाले विद्यालय बनाई दिएपछि...

Posted on April 11, 2018 | views : 1189 | जुम्ला - JML

शुरबहादुर सिंह/चैत २८ जुम्ला | जौपाते रंगको कपडा, त्यसमा सेतो पाटासहित पोशाक लगाएको मान्छे नजिक आउँदा गाउँका सर्वसाधरण नागरिकलाई अहिले पनि सशस्त्र द्वन्द्वको झल्को आउँछ ।  बाल मानसपटलमा सुनेको गोलीको आवाज र निर्मम ढंगले मान्छे मारेको त्यतिबेलाको दृश्य किशोर अवस्था नाघिसक्दा गाउँका विद्यालयमा अध

Read More

गाउँपालिका उपप्रमुखको नाममा नक्कली परिक्षार्थी, प्रहरीद्धारा पक्राउ

Posted on March 29, 2018 | views : 1135 | जुम्ला - JML

नन्दराम जैसी | चैत १५, जुम्ला | हिमा गाउँपालिका जुम्लाकी उपाध्यक्ष हिमाली रोकायको परीक्षा दिदै गरेकी एक जना नक्कली परिक्षार्थी प्रहरीले पक्राउ गरेको छ ।  राहदेव मावि मोफ्लामा उपाध्यक्ष रोकायको परीक्षा दिदै गरेकी विमला रोकायालाई प्रहरीले पक्राउ हो । नक्कली परिक्षार्थी विमलाले लिइएको प्रवेश पत्रक

Read More

चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण हुँदै

Posted on March 25, 2018 | views : 3206 | जुम्ला - JML

चैत ११, सुर्खेत | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका लागि चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण कार्य शुरु गरिएको छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा पाठ्यक्रम निर्माण गर्न थालिएको हो । आज यहाँ आयोजित पाठ्यक्रम निर्माण कार्यशाला गोष्ठीको उद्घ

Read More

कर्णाली राजमार्गमा मनपरी भाडा असुली

Posted on March 14, 2018 | views : 1363 | जुम्ला - JML

फागुन ३०, जुम्ला । कर्णाली राजमार्गमा यातायात व्यवसायीले मनपरी भाडा उठाउने गरेका छन् । स्थानीय प्रशासनले तोकेको भाडा दरभन्दा बढी असुल्ने गरे पनि अनुगमन हुने गरेको छैन । भाडामा एकरूपता ल्याउने उद्देश्यले स्थानीय प्रशासनको अगुवाइमा भाडादर निर्धारण गरिएको थियो । जिल्ला प्रशासन कार्यालय र यातायात व्यवस

Read More

जुम्लामा बसले किचेर एक महिलाको मृत्यु

Posted on March 11, 2018 | views : 1604 | जुम्ला - JML

फागुन २७, सुर्खेत | जुम्लाबाट काठमाडौँ जाँदै गरेको ना४ख ७२४३ नं को बसले किच्दा आज एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा जुम्ला, तातोपानी गाउँपालिका– २ सुन्दरगाउँकी २७ वर्षीया माया सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिनुभयो ।  ज

Read More

जुम्लामा विमाको सुविधा नपाएको गुनासो

Posted on March 06, 2018 | views : 1416 | जुम्ला - JML

फागुन २२, जुम्ला | नेपाल सरकारले स्वास्थ्य विमा गरे वाफत विमित व्यक्तिलाई दिने स्वास्थ्य सुविधा नदिएको भन्दै जुम्लाका स्वास्थ्य विमा गरेका ब्यक्तिले गुनासो गरेका छन् । पाँच जना सदस्य भएको घर परिवारले २५ सय रुपैयाँ स्वास्थ्य विमा गरे वाफत पाउने सेवा नपाएका नागरिकले गुनासो गरेका हुन् ।   स्व

Read More

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाई

Posted on March 06, 2018 | views : 1238 | जुम्ला - JML

फ़ागुन २२, जुम्ला | जुम्लाका अधिकांश सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुने भएको छ । गरिब, विपन्न, दलित बालबालिकाका अभिभावकले नीजी विद्यालयमा पढाउन नसक्ने भएकाले सामुदायिक विद्यालयमा पनि अंग्रजी माध्यमबाट पठनपाठन सुरु भएको हो । जुम्लाका आधारभुत र माध्यामिक विद्यालय गरि जम्मा १ सय ६९ रहे

Read More

कर्णालीमा निजी क्षेत्रले १ हप्ताभित्र पुस्तक पुर्याउँदै

Posted on February 17, 2018 | views : 2315 | जुम्ला - JML

फागुन ५, सुर्खेत | शैक्षिक सत्र शुरू हुनुअगावै कर्णाली अञ्चलका विद्यार्थीको हातमा पाठ्य पुस्तक पुर्‍याउन निजीक्षेत्रले छापेका पुस्तक बुधवारदेखि त्यसतर्फ पठाउन शुरू गरिएको छ ।  समयमै पुस्तक नपाउँदा कर्णाली क्षेत्रका विद्यार्थीको पठनपाठनमा समस्या हुने गरेको छ । त्यस्ता समस्या समाधानका लागि निजीक्

Read More

भाइरल रोक्न जुम्लामा उच्च सतर्कता

Posted on January 22, 2018 | views : 1466 | जुम्ला - JML

नन्दराम जैशी/माघ ८, जुम्ला । दुई सातादेखि फैलिएको भाइरल ज्वरोले छिमेकि जिल्ला कालिकोटमा महामारीको रूप लिएपछि जुम्लामा उच्च सतर्कता अपनाइएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयले कालिकोटसँग जोडिएको तिला गाँउपालीका र हिमा गाँउपालीकामा उच्च सतर्कता अपनाइएको बताएको छ । खुला सिमाना र सँगसँगै गाँसीएर÷छरीए

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13534 | जुम्ला - JML

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

जुम्लामा कार्यालय, काठमाडौंमा कर्मचारी

Posted on January 19, 2018 | views : 1986 | जुम्ला - JML

माघ ५, जुम्ला । तातोपानी गाउँपालिकाका पूर्णप्रसाद न्यौपाने कर्णाली विकास आयोगसँगै जोडिएको बाटोमा दैनिक दुईतीन पटक ओहोरदोहोर गर्छन् । ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भने झैं कर्णालीको समग्र विकासको नेतृत्व गर्ने गरि स्थापित आयोग जहिल्यै सुनसान हुने गरेको न्यौपानेले बताए । ‘न माथिल्लो स्तरका कर्मच

Read More

जाडोले कठ्यांग्रिँएको कर्णाली, दैनिकी कष्टकर बन्दै

Posted on January 17, 2018 | views : 2491 | जुम्ला - JML

रामचन्द्र न्यौपाने/माघ ३, डोल्पा |  हिँउदे मौसम शुरु भएसँगै कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगुलगायतका जिल्लामा चिसो दिन प्रतिदिन बाँड्दै गएको छ ।  दिउँसोको घामेले चिसो केही कम हुने भएता पनि बिहान बेलुकी कर्णालीवासीको दैनिकी एकदमै कष्टकर बन्दै गएको छ । बिहान बेलुकीको कठ्यांग्रिँदो जाडोल

Read More

कर्णालीकै पहिलो ‘हेरिटेज ट्रेल रेस’को तयारी पुरा

Posted on January 14, 2018 | views : 1719 | जुम्ला - JML

नन्दराम जैशी/पुस ३०, जुम्ला । कर्णालीकै पहिलो र ठुलो हेरिटेज ट्रेल रेसको सम्पुर्ण तयारी पुरा भएको छ ।  कर्णालीको जुम्लामा माघ १ गते अर्थात भोलि सोमबार बिहान हुने हेरिटेज ट्रेल रेसको सबै तयारी पुरा भएको आयोजक संस्था कर्णाली स्पोर्ट्स् क्लबले जनाएको छ ।  ‘जेआर केबिएस हेरिटेज ट्रेल रेस– २०१८’

Read More

मोटरसाइकलको ठक्करबाट घाइते गिरीको उपचारका क्रममा मृत्यु

Posted on January 13, 2018 | views : 1443 | जुम्ला - JML

पुस २९, जुम्ला । मोटरसाइकलको ठक्करबाट घाइते भएकी चन्दननाथ–९ तलिउम गाउँकी ४० वर्षीया नरकली गिरीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।  उनलाई बुधबार नेपाल दूरसञ्चार शाखा कार्यालय जुम्ला अघि क १ प ४९ नं को मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेकी गिरीको उपचार गर्न

Read More