२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाई

२२ फाल्गुन २०७४, मंगलवार १६:४६

फ़ागुन २२, जुम्ला | जुम्लाका अधिकांश सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुने भएको छ । गरिब, विपन्न, दलित बालबालिकाका अभिभावकले नीजी विद्यालयमा पढाउन नसक्ने भएकाले सामुदायिक विद्यालयमा पनि अंग्रजी माध्यमबाट पठनपाठन सुरु भएको हो ।

जुम्लाका आधारभुत र माध्यामिक विद्यालय गरि जम्मा १ सय ६९ रहेको भएपनि प्रायः सबै विद्यालयले गर्त वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ । 

अंग्रेजी माध्यमबाट पढेमा उच्च शिक्षा हासिल गर्न सहज हुने र सबै अभिभावकको अंग्रेजी पठनपाठनमा आकर्षण भएपछिसामुदायिक विद्यालयले यस वर्षबाट नर्सरी देखि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाई सुरु गरेको जिल्ला शिक्षा अधिकारी नारायणकृष्ण श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै