२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

आफ्नै दाजुद्धारा वलात्कृत चेली विपदमा

२०७५, १२ बैशाख बुधबार १५:५३

प्रेम सुनार | वैशाख १२, गुल्मी । आज भन्दा ठिक एक महिना अघि  गुल्मीको धुर्कोट वस्तु स्थित घरमा आफ्नै सहोदर दाजु द्धारा १६ वर्षिय  ए नाम परिवर्तन वलात्कृत भएकी थ्ईिन । चैत्र १२ गतेका दिउँसो तिन बजेको समयमा वलात्कृत भएकी उनले दोश्रो दिन प्रहरीमा आई खुलासा गरेकी थिईन् ।

आफ्नै दाजु द्धारा  जवरजस्ती करणीको मुद्धा जिल्ला प्रहरी कार्यालय मार्फत अदालतमा दायर गरेकी थिईन । मुद्धा दायर गरेर निज दाजु पुर्पक्षका लागि कारागार चलान भए पछि  घर परिवारले दाजुलाई जेल हालिस भन्दै घरमा वस्न खान नदिएको र आफु अध्यान  गर्नबाट बञ्चित हुने अवस्थामा आई पुगेको ति किशोरीले बताईन् ।

मुद्धा दिन सघाउ गरेका ठुला दाजुले समेत अहिले सर्पोट गर्न छाड्नु भयो, बृद्ध आमा आफै विरामी हुनुहुन्छ म तम्घासमा बसेर कक्षा ९ मा पढ्दै आएकी थिएँ, अहिले त स्कुल फि समेत बुझाउन नसकेर वसेकी छु, सवैबाट सहयोग नभए मैले स्कुल छाड्नु पर्ने भयो । 

जिल्ला  प्रहरी कायालयका प्रवक्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीका अनुसार निज वलात्कारी दाजु पुर्पक्षका लागि कारागार थुनामा परेका छन् । 

निजलाई कडा भन्दा कडा  सजाएँको माग गर्दै यहाँका विाभिन्न महिला संगठनहरुले जिल्ला प्रशासनमा डेलिगेशन समेत गएका थिए । वहिनी वलात्कृत वहिनी त्यस घरकी कान्छि हुन भने त्यस दाजु माईलो हो । 

त्यस अघि पनि निजले  उनको शरिर सुम्सुमाउने र वलात्कारको प्रयास गर्ने गरेको ति वहिनीले बताएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म