२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको भीमदत्तमा सडेको अवस्थामा एक पुरुषको वेवारिसे शव फेला

२०७६, १५ मंसिर आईतवार ०५:१९


भाष्कर के.सी. | मंसिर १५, कञ्चनपुर | शनिबार कञ्चनपुरको भीमदत्त नगरपालिका -३ तुमडी खोलामा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ |  पुरुषको शव सडेको अवस्थमा भेटिएको हो | टाउको रसीले झुण्डाएको छ भने टाउको भन्दा शरीरअलि पर देखिन्छ |

भीनपा ३ का वडा अध्यक्ष रामबहादुर जफ्रेलका अनुसार हत्या वा आत्महत्या अहिले भन्न नसकिने, पोष्टमार्टमको रिपोर्ट र प्रहरीको अनुसन्धान पछि मात्र सत्य तथ्य खुल्ने बताउनु भयो ।  लास १, ढेड महिना अघिको हुन सक्छ, स्याल वा सुगँरले तानेर पनि लास अलग–अलग बनाएको हुन सक्ने अनुमान गरिएको बताउनु भयो ।  

मृतकले रातो जुता र निलो पाइन्ट लगाएका छन, अहिले सम्म कुनै पनि परिचय खुल्न सकेको छैन् भने घटनाको विस्तृत विवरण आउन बाँकि छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस