राजनीति | कास्की - KSK


कास्की-२ मा विद्या भट्टराईको अग्रता कायमै, ७ हजार मतले अगाडी

Posted on December 01, 2019 | views : 3185 | कास्की - KSK

मंसिर १५, पोखरा | शनिबार सम्पन्न उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी रहेको छ | नेकपाको तर्फबाट कास्की क्षेत्र नम्बर -२ उमेरदवार बनेकी विद्या भट्टराईको अग्रता कायमै रहेको छ | उनले १४ हजार ८ सय ७९ मत ल्याएकी छन् भने कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८ सय ५० मत ल्याएका छन् |  भट्टराई सात ह

Read More

पोखरामा नेकपाकी उमेरदवार विद्या भट्टराई दोब्बर मतले अगाडि(अपडेट)

Posted on December 01, 2019 | views : 3222 | कास्की - KSK

मंसिर १५, कास्की | शनिबार भएको उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ | कास्की -२ मा नेकपाकी उमेरदवार बिद्या भट्टराई ८ हजार २६५ मत सहित कांग्रेस उमेरदवार भन्दा दोब्बर मतले अगाडि छन् |  काँग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ६८२ मत ल्याएका छन् | दुईबीच ४ हजार ५ सय ८३ मतको अन्तर रहेको छ

Read More

पोखरामा विद्या भट्टराईको अग्रता कायमै, कति छ मतान्तर ?

Posted on December 01, 2019 | views : 3239 | कास्की - KSK

मंसिर १५, पोखरा | कास्की क्षेत्र् -२ मा नेकपाकी उमेरद्वार विद्या भट्टराईले अग्रता लिएकी छन् | उनले अहिले सम्म  ४ हजार ५ सय ८३ ले अग्रता कायमै राखेकि छन् | सुरुमा उनले  १ हजार १ सयले लिड गरेकी थिइन् | पोखरा महानगरपालिकाको ३ वडाको मतगणना सकिए संगै उनले ८२६५ मतले नेपाली कांग्रेसका उम्मेदवारला

Read More

पोखरामा नेकपाको चुनावी सभा नजिकै बम विष्फोट

Posted on November 27, 2019 | views : 2569 | कास्की - KSK

मङ्सिर ११, कास्की | नेकपाको चुनाबी सभा नजिकै पोखरामा बम बिष्फोट भएको छ | पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो | उक्त बिष्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ | उक्त चुनावी सभामा नेकपा अध्यक्ष प्रचण्ड, नेताहरु वामदेव गौतम, सुवाचन्द्र

Read More

विद्या भट्टराईको झोला बोकिदिने युवा को हुन् ?

Posted on November 08, 2019 | views : 4087 | कास्की - KSK

कार्तिक २२,काठमाडौं | कास्की क्षेत्र नं.३ मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउने क्रममा देखिएको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ | उक्त तस्बिर कास्की क्षेत्र नं.३ बाट नेकपाकी उम्मेदवार बिद्या भट्टराईको हो | आफ्नो ब्याग एक युवालाई बोकाएको प्रति निकै टिप्पणी भइरहेको छ |आफ

Read More

कास्की २ मा नेकपाकी विद्या भट्टराईले गरिन उम्मेदवारी दर्ता

Posted on November 07, 2019 | views : 2483 | कास्की - KSK

कात्तिक २१, पोखरा | मङ्सिर १४ मा हुने उपनिर्वाचनको लागि कास्की क्षेत्र नम्बर २ बाट नेकपा उम्मेदवार विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छन् | उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् | कास्की २ बाट निर्वाचित  पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भए

Read More

कास्की क्षेत्र नं २ को उपनिर्वाचन: नेकपाद्वारा तीन जनाको नाम सिफारिश

Posted on October 31, 2019 | views : 2830 | कास्की - KSK

कात्तिक १४, चिप्लेढुङ्गा | नेकपा गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको छ ।  सिफारिश हुनेमा स्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन् ।&nb

Read More

सतारुढ नेकपाको युवा संगठनद्वारा ज्ञानेन्द्र शाहीलाई पोखरा प्रवेश गर्न निषेध !

Posted on September 16, 2019 | views : 3596 | कास्की - KSK

भदौ ३०, काठमाडौँ | नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन । तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भने ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) लाई कास्कीमा प्रवेश निषेधको नि

Read More

माओवादी केन्द्रद्वारा गण्डकी प्रदेश कार्यालय स्थापना, प्रदेश सचिवमा त्रिपाठी

Posted on September 13, 2019 | views : 3449 | कास्की - KSK

भदौ २७, कास्की | नेकपा (माओवादी केन्द्र) को गण्डकी प्रदेश कार्यालय स्थापना गरेको छ । साथै माओवादी केन्द्रले आज पोखराको राष्ट्र बैंक चोक स्थित होटेल लेकालीमा एक कार्यक्रमका बीच माओवादी केन्द्रको गण्डकी प्रदेश सचिवमा भोजराज त्रिपाठीलाई चयन समेत गरेको छ । लामो समयदेखि माओवादी आन्दोलनमा सहभागि रहदैं आएक

Read More

‘उपनिर्वाचन पार्टीका लागि मिनी जनमत सङ्ग्रह’

Posted on August 24, 2019 | views : 2823 | कास्की - KSK

भदौ ७, कास्की | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गङ्गालाल तुलाधरले आगामी मङ्सिर १४ गतेका लागि तोकिएको उपनिर्वाचन पार्टीका लागि मिनी जनमत सङग्रह भएको बताउनुभएको छ ।  पार्टी निकट धादिङ–पोखरा जनसम्पर्क मञ्चले हरितालिका तीजको अवसरमा आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्

Read More

विप्लव समूहका कास्की सेक्रेटरी पक्राउ

Posted on July 28, 2019 | views : 2528 | कास्की - KSK

साउन १२, कास्की  | नेत्रविक्रम चन्द ‘विप्लव’समूहका कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।  यसअघि सो समूहक

Read More

विप्लब समूहका १८ नेता कार्यकर्ता पक्राउ

Posted on June 09, 2019 | views : 2526 | कास्की - KSK

जेठ २६,कास्की| (रासस) कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता÷कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो ।  पक्राउ पर्नेहरुमा विप्लव समूहका

Read More

सङ्घीय समाजवादीका २२ कार्यकर्ता नेकपामा प्रवेश

Posted on May 19, 2019 | views : 3161 | कास्की - KSK

जेठ ५, कास्की | तत्कालीन सङ्घीय समाजवादी पार्टीका जिल्ला सदस्यसहित २२ कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । माछापुछ्रे गाउँपालिका–७ धम्पुस निवासी समाजवादी पार्टीका जिल्ला सदस्य थमन विश्वकर्मा सहितले नेकपामा प्रवेश गर्नुभएको हो । विश्वकर्मा स्थानीय तहको निर्वाचनमा सो पार्टी

Read More

प्रतिनिधि परिचालन गर्दै काङ्ग्रेस

Posted on May 10, 2019 | views : 2858 | कास्की - KSK

वैशाख २७, पोखरा ।  नेपाली काङ्ग्रेस कास्कीले पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियान सफल पार्न जिल्लाका ७२ वटै इकाइमा प्रतिनिधि परिचालन गर्ने भएको छ । जिल्लामा एक महीनासम्म सञ्चालन गर्ने अभियानका सन्दर्भमा केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य अर्जुन जोशीको उपस्थितिमा आज बसेको जिल्ला समिति

Read More

नयाँ वर्षमा बिभिन्न प्रदेशका मुख्यमन्त्रीहरुद्वारा शुभकामना सन्देश

Posted on April 14, 2019 | views : 2929 | कास्की - KSK

वैशाख १, काठमाडौँ (रासस) | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ वर्ष २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना दिनुहुँदै  सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना व्यक

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 103796 | कास्की - KSK

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन: अध्यक्ष प्रचण्ड

Posted on March 11, 2019 | views : 3062 | कास्की - KSK

फागुन २७, पोखरा | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई म

Read More

वामदेव गौतमले भने- 'कास्कीमा रवीन्द्रकै परिवारलाई उम्मेदवार बनाइनुपर्छ'

Posted on March 02, 2019 | views : 2855 | कास्की - KSK

फागुन १८, काठमाडौं । नेकपा नेता वामदेव गौतमले दिवंगत नेता रवीन्द्र अधिकारी निर्वाचित कास्कीस्थित निर्वाचन क्षेत्रबाट आफू उपनिर्वाचन नलड्ने प्रष्ट पारेका छन् । उनले आफूलाई नभएर अधिकारीको परिवारकै सदस्यलाई कास्की–२ बाट उम्मेदवार बनाउन पनि माग गरेका छन् । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका रवीन्द्र अधि

Read More

मन्त्री अधिकारीको ४ दिनअघिको त्यो अन्तिम सम्बोधन जहाँ निरन्तर ताली बजिरह्यो !

Posted on February 28, 2019 | views : 2414 | कास्की - KSK

फागुन १६, पोखरा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य निर्माण मावि अन्ततः उनको जिल्लाको अन्तिम सम्बोधन स्थल बन्न पुग्यो ।  जिल्ला र निर्वाचन क्षेत्रका कार्यक्रमलाई सधैँ प्राथमिकतामा र

Read More

मन्त्री अधिकारीको निधनमा गण्डकीका सबै जिल्लामा शोकसभा गरिने

Posted on February 28, 2019 | views : 2820 | कास्की - KSK

फागुन १६, कास्की | ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार यहाँस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।  अन्त्येष्टिअघि अधिकारीको शवलाई सम्मानका लागि बिहान नयाँबजारस्थित प्रदर्शनी केन्द्

Read More

गण्डकी प्रदेश सरकार गठनको वर्षदिन: जनताले अनुभूति गर्ने काम गर्न सुझाव

Posted on February 16, 2019 | views : 4762 | कास्की - KSK

कृष्ण न्यौपाने | फागुन ४, दमौली (रासस) | गण्डकी प्रदेश सरकार गठनको वर्षदिन पूरा भएको अवसरमा तनहुँका राजनीतिक दलका नेता, नागरिक समाज र व्यवसायीले जनताले अनुभूति गर्ने खालका कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको छ ।  रासससँग कुराकानी गर्दै उहाँहरुले एक वर्षको अवधिमा भएको प्रगतिलाई स

Read More

अहिल्यै हतास हुनुपर्ने अवस्था छैन: नेता नेपाल

Posted on January 26, 2019 | views : 2289 | कास्की - KSK

माघ १२, कास्की | नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय विधि र प्रक्रिया अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित भएको बताउनुभएको छ ।  प्रेस सङ्गठन नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उक्त विधेयकका सम्बन्धमा प्रमुख प्

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 85988 | कास्की - KSK

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

विकासको धरातल निर्माण गरिरहेका छौँः मन्त्री विष्ट

Posted on January 12, 2019 | views : 2709 | कास्की - KSK

पुस २८, कास्की (रासस) | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले समृद्ध देश निर्माणको धरातल निर्माण गरिरहेको बताउनुभएको छ ।  प्रेस सङ्गठन नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “सडक, रेल, सिँचाइ, जलस्रोत, केबलकारलगायत मुलुकको समग

Read More

गण्डकी प्रदेश: दुई विधेयक प्रस्तुत

Posted on January 10, 2019 | views : 2715 | कास्की - KSK

पुस २६, पोखरा | गण्डकी प्रदेशसभाको आजको बैठकमा सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वर, पीपल र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत भएको छ ।  सभामा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । सभापति रेग्मीले सहकारी विधेयक सम्बन्धम

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 57915 | कास्की - KSK

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

पर्यटनमन्त्री अधिकारीलाई गृहजिल्लामै कालोझण्डा, विद्यार्थी नेता पक्राउ

Posted on November 26, 2018 | views : 2388 | कास्की - KSK

मंसिर १०, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा कालोझण्डा देखाएका छन् । पोखरा मन्त्रि अधिकारीको आफ्नै गृहजिल्ला हो | उनलाई कालो झण्डा देखाएको आरोपमा ६ जना विद्यार्थी नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नयाँ शक्ति नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्

Read More

आपसी तिक्ततालाई त्याग्न शेखर कोइरालाको आग्रह

Posted on November 06, 2018 | views : 1466 | कास्की - KSK

कात्तिक २०, पोखरा,  | नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुभकामना आदानप्रदानको माध्यमबाट आपसी तिक्तता र मतभिन्नतालाई त्यागेर अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ ।  काङ्ग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित दशैँ, तिहार, नेपाल संवत्, छठ, ल्होसार पर्वको अवसरमा आयोजित

Read More