राजनीति | कास्की - KSK


गण्डकीमा आज सभामुखको निर्वाचन

Posted on January 14, 2023 | views : 741 | कास्की - KSK

पुस ३०, गण्डकी | गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ । आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन गर्ने गरी प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो । कार्यक्रमअनुसार आज ११ बजेदेखि १ बजेसम्म प्रदेशसभा सचिवालयमा् सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । उक्त समय

Read More

प्रधानमन्त्री प्रचण्ड आज पोखरा आउनुहुँदै

Posted on January 01, 2023 | views : 690 | कास्की - KSK

पुस १७, गण्डकी | प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा आउनुहुने भएको छ । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उहाँ पोखरा आउन लाग्नुभएको हो । प्रधानमन्त्री बिहान ११.०० बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख वि

Read More

सभापतिको फोन कुरें आएन, अपमानित महसुस गरेर पोखरा आएँ : गगन थापा

Posted on December 26, 2022 | views : 970 | कास्की - KSK

पुस ११, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले छलफलका लागि नबोलाएपछि आफू अपमानित महशुस गरेर पोखरातिर आएको बताएका छन्। पोखराको साहित्य सम्मेलनमा बोल्दै उनले आफूले गठबन्धनमा छलफलअघि पार्टीमा छलफल हुने अपेक्षा राखेको बताए।  गठबन्धनको बैठकअघि सरकार निर्माणका वि

Read More

पोखरालाई विश्वसँग जोड्दै विमानस्थल

Posted on November 29, 2022 | views : 893 | कास्की - KSK

मङ्सिर १३, काठमाडौँ | पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् ।  सञ्चालनमा आउन लागेको पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखरासँग विभिन्न

Read More

पोखराको भैरव नृत्यः साढे दुई शताब्दीदेखिको जीवन्त इतिहास

Posted on November 28, 2022 | views : 1048 | कास्की - KSK

मङ्सिर १२, गण्डकी | पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ÷छ वर्षमा गरिँदै आएको यो नृत्य अहिले पोखरामा प्रदर्शनको तयारी गरिएको छ ।  यो नृत्य मङ्सिर १५ सुरु हुने र चैत मसान्तसम्म सञ्चालन हुने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका अध्यक्ष

Read More

गण्डकी प्रदेश : प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले पहिलो

Posted on November 27, 2022 | views : 841 | कास्की - KSK

मङ्सिर ११, गण्डकी | गण्डकी प्रदेशसभामा स्याङ्जाको क्षेत्र नं २ मा बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । कूल ११ जिल्ला रहेको गण्डकी प्रदेशमा प्रत्यक्षमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा भएकामा हालसम्म प्रतिनिधिसभातर्फ १७ र प्रदेशसभातर्फ ३४ ठाउँको चुनावी

Read More

कास्की–१ : एमालेको अग्रता कायमै

Posted on November 23, 2022 | views : 824 | कास्की - KSK

मङ्सिर ७, कास्की | कास्कीको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)को अग्रता कायमै छ । क्षेत्रमा कुल ६८ हजार छ सय ३२ मत खसेकामा हालसम्म १९ हजार पाँच सय ६९ मतगणना गर्दा आठ सय २९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका मनबहादुर गुरुङ

Read More

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

Posted on November 22, 2022 | views : 973 | कास्की - KSK

मङ्सिर ६, कास्की । कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिनुभएको छ । जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार पाँच सय ४७ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई नेकपा (एमाले)का विद्या भट्टराईले तीन हजार तीन सय ९८ मत सहित पछ्याउनुभए

Read More

कास्की ३ मत अपडेट : पहिलो पटक घन्टीलाई उछिन्दै एमालेको अग्रता

Posted on November 22, 2022 | views : 1057 | कास्की - KSK

मङ्सिर ६, कास्की । कास्की ३ मा पहिलो पटक एमालेले अग्रता लिएको छ । मत गणना सुरु भएपछि यहाँ लगातार राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता जमाएका थिए । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ले ४ हजार ५५१ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी योगराज पौडेलले ४ हजार १८६

Read More

कास्की २ अपडेट : रास्वपाको अग्रता कायमै, पछ्याउँदै एमालेकी भट्टराई

Posted on November 21, 2022 | views : 896 | कास्की - KSK

मङ्सिर ५, काठमाडौँ | कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५६१ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ४९७ मतसहित कँडेललाई पछ्याइरहेकी छन् । राप्रपाका सुवर्णराज पन्त ३६० मतसहित तेस्रो स्थानमा

Read More

कास्कीमा कार्यकर्ताले फुटाए मतपेटिका

Posted on November 20, 2022 | views : 1126 | कास्की - KSK

मङ्सिर ४, कास्की | कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । उनले मतपेट

Read More

सङ्घीयता र लोकतन्त्रको मजबुती नै आवधिक निर्वाचन : मुख्यमन्त्री पोखरेल

Posted on November 12, 2022 | views : 571 | कास्की - KSK

कात्तिक २६, कास्की | गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मङ्सिरमा हुने निर्वाचन सफल बनाउन तिनै तहको सरकार एक भएर लाग्नुपर्ने बताउनुभयो । पोखरामा शुक्रबार आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा उहाँले निर्वाचन भयरहित, स्वतन्त्र बनाउनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार एक भएर लाग्न

Read More

विपक्षीलाई सहयोग गरेको भन्दै गण्डकीका ऊर्जा मन्त्रीलाई हटाउँदै मुख्यमन्त्री

Posted on November 08, 2022 | views : 853 | कास्की - KSK

कात्तिक २२, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सत्ता गठबन्धनको साटो विपक्षीलाई सहयोग गरेको भन्दै ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्तीको तयारी गरेका छन् । गोरखा २ (२) मा नेकपा एमालेका उम्मेदवार राजु रानालाई सहयोग गरेको सूचना पाएपछि उनलाई हटाउने तयारी गरिएको मुख्यमन्त्

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 18743 | कास्की - KSK

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

गण्डकीका १५ सिटमा टुंगियो गठबन्धनको बाँडफाँट, कुन क्षेत्रमा को उठ्दै ?

Posted on September 22, 2022 | views : 1006 | कास्की - KSK

असोज ६, पोखरा | आगामी ४ मंसिरमा  हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनले गण्डकीका १५ सिटमा भागबण्डा मिलाएका छन् । १८ मध्ये ३ सिटको बाँडफाँट टुंगिन बाँकी छ । हालसम्म टुंगिएको सीटमध्ये प्रतिनिधिसभा तर्फ गोरखा, लमजुङ र बागलुङमा कांग्रेसका उम्मेद्वार रहने छैनन् । मनाङ, मुस्ताङ, पर्व

Read More

राष्ट्रपति भण्डारी मंगलवार पोखरा जाने

Posted on August 15, 2022 | views : 1001 | कास्की - KSK

साउन ३०, पोखरा | गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार पोखरा आउने भएकी छिन्। तमु धिं नेपालले पोखरामा आयोजना गर्न लागेको ट्होटें विशेष समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी पोखरा आउने भएकी हुन । तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङका अन

Read More

गण्डकी सरकारलाई पूर्व अर्थमन्त्रीको प्रश्न- दौरा सुरुवाल लगाउन र झण्डा हल्लाउन मात्रै सरकारमा जानु भ

Posted on July 04, 2022 | views : 1226 | कास्की - KSK

असार २०, पोखरा | गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले मन्त्रीहरू दौरा सुरुवाल लगाउन र झण्डा हल्लाउनका लागि मात्रै सरकारमा गएको आरोप लगाएका छन् । बजेटमाथि समयमा छलफल अगाडि बढाउन नसकेको भन्दै उनले सरकारले आफ्नो हैसियत बिर्सिएको बताए । प्रस्तुत छ गुरुङले साेमबार संसदमा प्रस्तुत गरेको वक्तव्य

Read More

बजेटअघि नै ल्याएकाे भन्दै एमालेले च्यात्याे राताे किताब, पाेखराकाे नगरसभा बहिष्कार

Posted on June 24, 2022 | views : 986 | कास्की - KSK

असार १०, पाेखरा | पाेखरा महानगरले शुक्रबार आगामी वर्षका लागि बजेट ल्याउँदै छ । सभागृहमा केहीबेरअघि सुरु भएकाे सभामा एमालेका सदस्यहरुले विराेध गरे । ४ बजे बैठक सुरु भएपछि एमाले उठेर विराेध जनाएकाे थियाे । दलकाे नेता राधिका शाहीले राताे किताब बजेट अघि नै आएकाे बिराेध जनाइन् । त्यसपछि नाराबाजी सुरु भया

Read More

भरतपुरको काम हेर्न पोखराका मेयर सहितको टोली चितवनमा, पर्यटनमा सहकार्य गरिने

Posted on June 20, 2022 | views : 937 | कास्की - KSK

असार ६, पोखरा | पोखराका मेयर धनराज आचार्य र भरतपुरकी मेयर रेणु दाहालबीच भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकाले गरेका कामबारे जानकारी लिन आचार्यको टोली भरतपुर पुगेको थियो । दुई नगरबीच सहकार्यका लागि यसअघि नै भगिनी सम्बन्ध कायम भएको छ । भेटका क्रममा दुई नगरबीचको असल अभ्यासबारे छलफल भएको पोखराका प्रम

Read More

कास्की कांग्रेस संकटमा, सभापतिविरुद्ध घेराबन्दी

Posted on June 20, 2022 | views : 981 | कास्की - KSK

असार ६, पोखरा | नेपाली कांग्रेस कास्की गम्भीर संकटमा फसेको छ । सभापति किशोरदत्त बरालविरुद्ध पदाधिकारी र सदस्यले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका छन् । केन्द्रमा सभापति शेरबहादुर देउवा निकट मानिने बराल जिल्ला समितिमा अल्पमतमा छन् ।  उनलाई सभापतिबाट हटाउन हस्ताक्षर अभियान सुरु भएको कास्

Read More

गठबन्धन आउँदो चुनावसम्म कायम हुन्छ : प्रचण्ड

Posted on June 11, 2022 | views : 915 | कास्की - KSK

जेठ २८, पोखरा | नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई आगामी प्रदेश र संघको निर्वाचनमा समेत कायमै राख्ने बताएका छन् । उनले सोही अनुसार मेहनत गर्न कार्यकर्तालाई निर्देशन दिए ।  गएको वैशाख ३० को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी प्रदेशक

Read More

जिसस कास्की प्रमुखमा एमालेका पौडेल निर्वाचित

Posted on June 03, 2022 | views : 954 | कास्की - KSK

जेठ २०, पोखरा | जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा एमालेका लिलाधर पौडेल निर्वाचित भएका छन् । पोखरा महानगर २२ बाट वडा सदस्यमा निर्वाचित उनलाई एमालेले जिससको प्रमुखमा उम्मेद्वार बनाएको थियो । उनले ६ भोट ल्याएर निर्वाचित हुँदा गठबन्धन उम्मेद्वार दीपेन्द्र ढकालले ४ मत ल्याए । उपप्रमुखमा पनि एमालेकै स

Read More

गण्डकीका अर्थमन्त्री भन्छन्- हाम्रो मन्त्रीमण्डल ठूलो भयो, ७ वटामा झार्नुपर्छ

Posted on June 03, 2022 | views : 764 | कास्की - KSK

जेठ २०, पोखरा | गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले सत्ता जोगाउनका लागि मन्त्रीमण्डल विस्तार गर्दा खर्चको आकार बढ्दै गएको बताएका छन् । अर्थ तथा विकास समितिको बैठकमा उनले प्रदेशको मन्त्रीमण्डल ७ जनामै सीमित गर्नुपर्ने बताएका हुन् । ‘आम्दानी भन्दा खर्च अधिक बढेको छ । यसलाई नियन्त्रण गर्न निकै गाह

Read More

पाेखरा-१८ मा ३ मतले चुनाव हारेपछि थापाले हाले मुद्दा

Posted on June 02, 2022 | views : 1054 | कास्की - KSK

जेठ १९, पाेखरा | पाेखरा महानगरपालिका-१८ काे वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेद्वार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् । उनले चुनावमा खसेकाे मतभन्दा ९ मत कम भएकाे भन्दै त्यसकाे खाेजी गरिदिन मुद्दा हालेका हुन् । उनले निर्वाचन आयाेग, मुख्य निर्वाचन अधिकृतकाे कार्यालय, मुख्य निर्वाच

Read More

एमाले बेगर चल्न खोजे हाम्रा सिपाही खडा हुन्छन् : अधिकारी

Posted on May 25, 2022 | views : 1165 | कास्की - KSK

जेठ ११, पोखरा | नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्रकै अन्तर्घातले चुनाव हारेको स्वीकारेका छन् ।  पोखरामा उपमेयरसहितका नव निर्वाचित जनप्रतिनिधिको विजयी र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, ‘सामाजिक सञ्जालमा हाम्रा साथीहरूको कमेण्ट हेरेको छु । तपाईंहर

Read More

पोखराको मेयरमा एकीकृत समाजवादीका आचार्य र उपमेयरमा नेकपा एमालेकी गुरुङ विजयी

Posted on May 25, 2022 | views : 953 | कास्की - KSK

जेठ ११, पोखरा | पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । उनको निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् । एकीकृत समाजवादीका धनराज आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत प्

Read More

पोखरा महानगरमा एमालेलाई काउन्टर : कांग्रेसले पनि माग्यो पुनः मतगणना

Posted on May 24, 2022 | views : 1161 | कास्की - KSK

जेठ १०, पोखरा | पोखरा महानगरपालिका-१८ मा एमालेले नाै मत हराएको भन्दै पुनः मत गणनाको माग गरेपछि कांग्रेसले पनि काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको छ । वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफूसहित सदस्य उम्मेदवारलाई दबाबमा पारेर आफ्नो प्रतिकुल हुनेगर

Read More

पोखरा महानगरमा मतगणना स्थगित

Posted on May 24, 2022 | views : 1107 | कास्की - KSK

जेठ १०, पाेखरा | पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर १८ मा नेकपा एमालेका उम्मेदवार पुस्कल थापा तीन मतले पराजित भएपछि केहीबेर अघिदेखि मतगणना कार्य रोकिएको हो। एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गरेको छ। वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमा

Read More