नेपालको पहिलो विकेट गुम्यो,२० रनमा आउट भए भुर्तेल

Posted on: 05 Mar, 2024

फागुन २२, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ।

लगातार दोस्रो पटक ल्याप सट खेल्ने धुनमा कुशल भुर्तेल १० बलमा १ चौका र २ छक्कासहित २० रनमा बोल्ड आउट भएका हुन् । तेस्रो नम्बरमा रोहित पौडेल ब्याटिङमा आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!