पेरिस ओलम्पिकको पहिलो मेडल काजकिस्तानले जित्यो

Posted on: 27 Jul, 2024

साउन १२, काठमाडौँ । पेरिस ओलम्पिकको पहिलो मेडल काजकिस्तानले जितेको छ ।

काजकिस्तानले १० मिटर एयर राइफल मिक्स टिममा तेस्रो स्थान हासिल गरेसँगै काश्य पदक जितेको हो । यो काजकिस्तानको १९९६ को ओलम्पिकपछि पहिलो ओलम्पिक पदक हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!