समाज | म्याग्दी - MGD


म्याग्दीमा जलविद्युत् आयोजनाको सुरुङ खन्दा पानीको मुहान सुक्यो

Posted on March 16, 2018 | views : 1294 | म्याग्दी - MGD

चैत २, म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा खानेपानीको मुहान सुकेको छ ।  बयालिस मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माणका क्रममा नारच्याङको कलधारा टुसरेनी भन्ने ठाउँमा रहेको मुहान सुकेको हो । उक्त ठाउँबाट पाइपमार्फत ल्याए

Read More

म्याग्दीमा सडक विस्तार आयोजना शुरु

Posted on March 12, 2018 | views : 1148 | म्याग्दी - MGD

फागुन २८, म्याग्दी | म्याग्दीको रघुगंगा गाउँपालिकाको झीँ–पाखापानी सडकलाई दुई लेनको बनाउन आयोजना शुरु भएको छ ।  रघुगंगा गाउँपालिकाले बेनपा–१० पात्लेखेतको सिमानादेखि वडा नं ५ झीँ हँुदै ६ नं वडा पाखापानी जोड्ने फराकिलो बनाउन रु ७५ लाखको लागतमा आयोजनाको काम शुरु गरेको हो । झीँको सिमानादेखि पाखापानी

Read More

म्याग्दीमा लक्ष्यअघि नै सिँचाइ आयोजना सम्पन्न

Posted on March 08, 2018 | views : 1016 | म्याग्दी - MGD

फागुन २४, म्याग्दी | मालिका गाउँपालिका–६ दुखुबेसीमा लक्ष्यअघि नै सिँचाइ आयोजना निर्माण भएको छ ।  जिल्लामा सञ्चालित दर्जनौँ विकास आयोजना ढिलासुस्तीका कारण थला परेको अवस्थामा दुखुखोला सिँचाइ आयोजना भने लक्ष्यभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको हो ।  सिँचाइ विकास सब डिभिजन कार्यालयले ठेक्कामा

Read More

‘आइरन चक्की’ दिनुपर्ने गर्भवतीलाई 'अल्वेण्डाजोल' दिएपछि.....

Posted on February 27, 2018 | views : 2602 | म्याग्दी - MGD

 फागुन १५, म्याग्दी | म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि (अल्वेण्डाजोल)को बट्टा दिएको खुलासा भएको छ ।  विसं २०७४ मंसिर ४ गते अस्पतालमा गर्भपरीक्षण गराउनुभएकी बेनी नगरपालिका–५ सेतोढुङ्गाकी समीक्षा खत्री कुँवरलाई सो

Read More

पर्यटक पर्खंदै म्याग्दीको प्राकृतिक भ्यूटावर ‘बेलढुंगा’

Posted on February 26, 2018 | views : 1368 | म्याग्दी - MGD

कमल खत्री / फागुन १४, म्याग्दी | बस्तीको शिरमा अग्लो डाँडो । डाँडामाथि प्राकृतिक रुपमै बनेको भ्यूटावर । घना जंगलको बीचमा रहेको प्राकृतिक भ्यूटावरबाट दृष्य अवलोकन गर्दा मन खुशीले फुरुङ्ग हुने गर्छ ।  बेनी नगरपालिका–३ मुसुङ गाउँको शिरमा रहेको पर्यटकीय ‘बेलढुंगा’ मा पुग्दा त्यहाँको प्राकृतिक सौन्

Read More

म्याग्दीको गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग

Posted on February 25, 2018 | views : 1197 | म्याग्दी - MGD

फागुन १३, म्याग्दी | धौलागिरि गाउँपालिका–१ गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ ।  वडा समितिको आजको बैठकले जिल्ला र गाउँपालिकाकै सबैभन्दा दुर्गम, अल्पसंख्यक छन्त्याल जातिको सघन बसोवास वतथा प्राकृतिक स्रोत एवं साधनले भरिपूर्ण गुर्जालाई संविधानमा व्यवस्था भएबमोजिम स्वाय

Read More

म्याग्दीको जयन्ती माविको भवन निर्माणका लागि पन्ध्र लाख सहयोग

Posted on February 19, 2018 | views : 1319 | म्याग्दी - MGD

फागुन ७, म्याग्दी  | बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको भवन निर्माणका लागि बेल्जियमको एक संस्थाले रु पन्ध्र लाख सहयोग गरेको छ ।  बेल्जियमको हिमालयन प्रोजेक्टले समुदायको अगुवाइमा निर्माण हुन लागेको भवनका लागि उक्त सहयोग गरेको हो । संस्थाका पाउल भान्द्रेले बेल्जियमबाट पठाउनुभएको

Read More

तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

Posted on February 18, 2018 | views : 1233 | म्याग्दी - MGD

फागुन ६, म्याग्दी | म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीस्थित तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक÷शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ ।  प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दी नदीको किनारमा रहेको सो कुण्डमा बिरामीले स्नान गरे वापत लिइने शुल्कले शिक्षकको तलब, भौतिक प

Read More

महिला उद्यमीले बनाए सुविधा केन्द्र

Posted on February 16, 2018 | views : 1271 | म्याग्दी - MGD

फागुन ४, म्याग्दी |  बेनी नगरपालिका–५ पुलाचौरका महिला उद्यमीले साझा सुविधा केन्द्र स्थापना गरेका छन् ।  पुलाचौर स्वीटर उत्पादक संघमा आवद्ध महिलाले सिकेको सीपलाई निरन्तरता दिँदै सामूहिक व्यवसाय गर्नका लागि साझा सुविधा केन्द्र स्थापना गरेका हुन् ।  समूहले रु छ लाख ९५ हजारको लागतमा भवन न

Read More

नवविवाहित दम्पतिद्वारा पुस्तकालयलाई सहयोग

Posted on February 14, 2018 | views : 1302 | म्याग्दी - MGD

फागुन २, म्याग्दी | म्याग्दीको एक नवविवाहित दम्पतिले म्याग्दी बहुमुखी क्याम्पसमा दृष्टिविहीन विद्यार्थीका लागि स्थापना गर्न लागिएको पुस्तकालयलाई रु २५ हजार सहयोग गर्ने घोषणा गरेको छ ।  बेनीबजार निवासी विकास रावल र सन्ध्या केसीले रावलका भाइ स्व सुदीप रावलको स्मृतिमा पुस्तकालयलाई सो रकम सहयोग गर्

Read More

म्याग्दीमा भेटियो अचम्मको गुफा

Posted on February 12, 2018 | views : 1161 | म्याग्दी - MGD

माघ २९, म्याग्दी | मंगला गाउँपालिका–१ खानीगाउँमा अचम्मको गुफा फेला परेको छ ।  बीस मिटर लामो सो गुफामा जनावर, पक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति, घरलगायत आकृति रहेका स्थानीयवासीले बताएका छन् ।  पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पनि भित्री

Read More

म्याग्दीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

Posted on February 11, 2018 | views : 1256 | म्याग्दी - MGD

माघ २८, म्याग्दी | म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज भएको बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडकखण्डअन्तर्गत रिठाबोटमा सडकबाट करिब १०० मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो ।&n

Read More

बुबाआमाका नाममा एक लाख अक्षयकोष

Posted on February 11, 2018 | views : 1085 | म्याग्दी - MGD

माघ २८, म्याग्दी | रघुगंगा गाउँपालिका–२ का एक व्यक्तिले आफ्ना बुबाआमाका नाममा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।  पखटोल निवासी लेठबहादुर खत्रीले सिद्धार्थ ज्ञानमन्दिर विद्यालयमा बुबा पूर्णबहादुर र आमा भीमकुमारीका स्मृतिमा रु एक लाख १११ को कोष स्थापना गरी विद्यालय व्यवस्थापन समितिका अध्यक

Read More

धौलागिरि आधार शिविरमा थुप्रिएको फोहर हटाउने तयारी

Posted on February 08, 2018 | views : 1439 | म्याग्दी - MGD

माघ २५, म्याग्दी | म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा वर्षौंदेखि थुप्रिएको फोहर हटाउने तयारी गरिएको छ ।  चक्रीय धौलागिरि पदमार्गमा पदयात्रा र धौलागिरि हिमालको आरोहणका लागि जाने पर्यटकले वर्षौंदेखि जथाभावी फ्याँक्दै आएका फोहर

Read More

क्याम्पसमा दृष्टिविहीन विद्यार्थीका लागि पुस्तकालय

Posted on February 06, 2018 | views : 1231 | म्याग्दी - MGD

माघ २३, म्याग्दी | बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहीन विद्यार्थीलाई लक्षित गरी पुस्तकालय स्थापना गरिने भएको छ ।  क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध नभएकाले उनीहरुका लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको ह

Read More

म्याग्दी: अनौठो गुफा, जहाँ देखिन्छ देवीदेवताको आकृति

Posted on February 06, 2018 | views : 1194 | म्याग्दी - MGD

माघ २३, म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँमा अचम्मको गुफा फेला परेको छ ।  बीस मिटर लामो सो गुफामा जनावर, पक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति, घर आदिका आकृति रहेका स्थानीयले बताएका छन् ।  पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पन

Read More

म्याग्दीमा स्नातकोत्तर तहको पढाइ सुरु

Posted on January 29, 2018 | views : 1252 | म्याग्दी - MGD

माघ १५, म्याग्दी । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा चालु शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको पठनपाठन शुरु भएको छ ।  समुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले जिल्लामै पहिलोपटक स्नातकोत्तर तहको पठनपाठन शुरु गरेको हो । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीमा पहिलो वर्ष व्यवस्थाप

Read More

म्याग्दीको धौलागिरि गाउँपालिका अझै विद्दुतीय पहुँच बाहिर

Posted on January 28, 2018 | views : 1416 | म्याग्दी - MGD

कमल खत्री / माघ १४, म्याग्दी | धौलागिरि गाउँपालिका केन्द्रीय विद्दुतको पहुँच बाहिर रहेको छ ।  गाउँपालिकाका सात वटै वडामा केन्द्रीय विद्युत्को पहुँच नपुग्दा गाउँपालिकाको कामदेखि स्थानीयवासी समस्यामा पर्दै आएका छन् । केन्द्रीय विद्युत् नपुगेपछि उज्यालोका लागि सौर्य र लघुजलविद्युत् परियोजना स्थानी

Read More

म्याग्दीको एक विद्यालयलाई साउदीबाट एक लाखभन्दा बढी सहयोग

Posted on January 28, 2018 | views : 1222 | म्याग्दी - MGD

माघ १४, म्याग्दी | म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा समुदायको सक्रियतामा निर्माणाधीन अवस्थामा रहेको जयन्ती माविको भवनलाई साउदी अरबबाट एक लाखभन्दा बढीको आर्थिक सहयोग भएको छ । विद्यालयका भूपूविद्यार्थी एवम् आर्थिक संकलन अभियानका साउदी अरब संयोजक मनबहादुर क्षत्रीले साउदी अरबमा रहेका नेपालीबाट संकलन

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13534 | म्याग्दी - MGD

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

वर्षौंपछि श्रीमतीलाई देख्न पाउँदा शर्मा र विक दंग

Posted on January 19, 2018 | views : 1272 | म्याग्दी - MGD

ध्रुवसागर शर्मा/ माघ ५, म्याग्दी | आठ वर्षअघि आँखाले देख्न छोडेपछि निकै कष्टकर जीवन बिताउँदै आएका बेनी नगरपालिका–४, सिंगा डाँडाखेतका खिमनाथ शर्मा आठ वर्षपछि आँखा देख्न सक्ने हुनुभएको छ ।  म्याग्दीमा रहेको लायन्स क्लबको आयोजनामा सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरमा मोतियाबिन्द

Read More

अबैध बाटो भयर विदेसिने युवाहरु बिचल्लीमा: म्याग्दी

Posted on January 15, 2018 | views : 1240 | म्याग्दी - MGD

सन्तोष गौतम |माघ  १  म्याग्दी | म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेको छैन । अवैध बाटो भएर असुरक्षित रुपमा यूरोप र अमेरिका पुग्ने सपना बुनेका युवा वर्ग जानाजान ठगिन बाध्य छन् ।  राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुविधासम्पन्न जीवनशैली बि

Read More

सामुदायिक पदमार्गमा पर्यटक बढे

Posted on January 14, 2018 | views : 1548 | म्याग्दी - MGD

सन्तोष गौतम | पुस ३० म्याग्दी |  म्याग्दीमा सञ्चालित अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको भ्रमणमा आउने पर्यटकको संख्या वर्षेनी बढ्दै गएको छ ।  उत्तरी पर्वतको बाँसखर्क, लेकफाँट म्याग्दीको राम्चे, हिस्तान र घारका पर्यटकीयस्थललाई समेटिएको अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय

Read More

म्याग्दीमा स्वास्थ्य शिविरबाट ६६५ जना लाभान्वित

Posted on December 25, 2017 | views : 1355 | म्याग्दी - MGD

पुस १०, म्याग्दी । संयुक्त लायन्स क्लब अफ म्याग्दी दरबाङ र लियो क्लब अफ म्याग्दी दरबाङको आयोजनामा पश्चिम म्याग्दीको दरबाङमा आइतबारदेखि तीनदिने बृहत् स्वास्थ्य शिविर र आँखा शिविर शुरु भएको छ ।  आँखा शिविर आफ्ना स्वर्गीय बुबा ओमबहादुर बोगटी र भाइ लोक बोगटीको स्मृतिमा बेनपा– १ रत्नेचौर घर भई हाल म

Read More

कतारबाट फर्किएर गाउँमै यसरी १ लाख कमाउन थालेका छन् मनबहादुर

Posted on December 12, 2017 | views : 2269 | म्याग्दी - MGD

मङ्सिर २६, बेनी, म्याग्दी (रासस) | आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा उदाहरण बनेका छन् ।  बेनी नगरपालिका वडा नं ४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट मात्र वार्षिक रु एक करोड कम

Read More

म्याग्दीका तामा र फलाम खानी पुरिन थाले

Posted on December 06, 2017 | views : 1713 | म्याग्दी - MGD

मङ्सिर २०, म्याग्दी । म्याग्दीमा रहेका तामा र फलाम खानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् । लुलाङ र रुमको ढुंगा खानीबाहेक अन्नपूर्ण र मालिका गाउँपालिकाका ताकम, गुर्जा, कुइने, ओखरबोट लगायतका ठाउँमा रहेका खानी पुरिन थालेका हुन् ।  खानीबाट धातु निकालिने धाउ पुरिएका छन् । छन्त्याल जातिले पह

Read More

भीरबाट लडेर मह शिकारीको मृत्यु

Posted on December 02, 2017 | views : 1409 | म्याग्दी - MGD

मङ्सिर १६, म्याग्दी । रघुगंगा गाउँपालिका–४ दग्नाममा भीरबाट लडेर एक मह शिकारीको शुक्रबार मृत्यु भएको छ ।  दग्नाम, गैही्रगाउँका ४८ वर्षीय तिलु पुर्जाको मह शिकार गर्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  स्वादिलो र गुणकारी भए पनि भीरमह झिक्न भने गाह्रो छ । चोयाको डोरीको भ¥याङ बनाई मह

Read More

म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा

Posted on December 01, 2017 | views : 1589 | म्याग्दी - MGD

मङ्सिर १५, म्याग्दी । जिल्लाका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा छन् ।  २०६८ सालको जनगणनाअनुसार म्याग्दीको कूल जनसङ्ख्या एक लाख १३ हजार ६४१ रहेकामा ७७।८ प्रतिशत अर्थात् ८८ हजार ३९९ जना म्याग्दीवासी सूचना र सञ्चारको पहुँचमा रहेका यहाँस्थित दूरसञ्चार कार्यालयले जनाएको छ ।  उक्त कार्यालयक

Read More